मुख्य समाचार
जापान विशेष: रामेछाप साँगीतिक साँझ २०१६

रामेछाप समाज जापानले "बाँचौं र बचाऔं, मानव सेवा नै हाम्रो धर्म हो" भन्ने मुल नाराका साथ हामीले रामेछाप जिल्लाका अति दुर्गम र विकट भेगमा स्वास्थ्य सेवा र एम्बुलेन्स सेवा प्रदान गर्ने अभिप्रायका साथ मिति २०१६ डिसेम्बर ११ तारिकका दिन "रामेछाप साँगीतिक साँझ २०१६"को आयोजना गर्दैछौ।जापान बासी सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनिमा उपस्थित बै कार्यक्रम सफल बनौन बिनम्र अनुरोध गर्द छ| 


स्थान:- Ota city hall,ikegami(ikegami kaikan)

मिति:- २०१६ डिसेम्बर ११तारिक

Time:- 4:00

जापानमा हुने कार्यक्रम या अन्य कुनैपनि सुचनाहरु दिन यो फर्म भर्नुहोस्:
* Required field.
अन्य
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम