मुख्य समाचार
जापान विशेष: Rangin Sajh 2017 Tokyo, Japan
यही आऊदो Golden week बिदाको अबसर पारेर यहाँहरु को रातदिन को कार्य ब्यस्तताको थकान लाई सांगितीक मनोरन्जनले भरपुर आनन्दित बनाउने धमाकेदार प्रस्तुती
"रंगिन साँझ २०१७" गर्न गईरहेका छौ,
उक्त कार्यक्रमको मुनाफाको केही रकम अनाथ एवंम अपांङ्ग बाल,बालिकाको सहयोगार्थ आयोजीत कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकार हरूको साथ मा रम्न,रमाउन आजै देखि यहाँहरुले बिदाको अबसर मिलाई उपस्थिती भई दिनुहुन सम्पुर्ण जापानमा रहनु भएका संघ,संस्था तथा आमा,बुबा,दाजु,भाई,दिदी,बैनीहरुमा हार्दिक अनुरोध गर्दछौं.,!!!

जापानमा हुने कार्यक्रम या अन्य कुनैपनि सुचनाहरु दिन यो फर्म भर्नुहोस्:
* Required field.
अन्य
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम