मुख्य समाचार
विश्व
— उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेसँगै त्यसको जवाफमा अमेरिका र दक्षिण कोरियाले पनि मिसाइल प्रक्षेपण गरेका छन् । मंगलबार मात्र उत्तर कोरियाले जापानी आकाशमाथिबाट परिक्षण गरेको इन्टरमिडियट रेन्ज ब्यालेस्टिक मिसाइल (आईआरबीएम) यसअघिका मिसाइलको तुलनामा धेरै शक्तिशाली भएको अमेरिकाले बताएको छ । उक्त मिसाइल उत्तर कोरियाको पेनिन्सुला र जापानी भूभागको बीचमा अवस्थित समुद्रमा खसालिएको थियो । प्योङयाङले ...
। आफ्ना अभिव्यक्तिका कारण अन्तर्राष्ट्रिय रुपमै चर्चा र विवादमा आइरहने एलन मस्क यसपटक राजनीतिक कारणले विवादमा तानिएका छन् । कुनै समय टुईटर किन्छु भनेर कस्सिएका मस्कले ट्वीटरमार्फत नै विवाद सिर्जना गर्दै आएका छन् । सोमबार टेस्ला कम्पनीका संस्थापक एलन मस्कले लगातार गरेका ट्वीटरले अन्तर्राष्ट्रिय राजीतिमा बखेडा निम्त्याएको छ । मस्कले ट्वीटमार्फत रुस-युक्रेनबीच चलिरहेको युद्धमा शान्ति कायम गर्ने ...
। भारतले आफ्नै देशमा निर्मित लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ । उक्त हेलिकोप्टरलाई सोमबार भारतीय वायु सेनामा सामेल गरिएको छ । दुई इन्जिनयुक्त लाइट कम्ब्याट हेलिकोप्टर (एलसीएच) को नाम ‘प्रचण्ड’ राखिएको हो । उक्त हेलिकोप्टरलाई सोमबार औपचारिक रुपमा जोधपुर वायु सेना स्टेशनस्थित १४३ हेलिकोप्टर युनिट ‘धनुष’मा सामेल गरिएको बीबीसी हिन्दीलगायतका मिडियाहरूले लेखेका छन् । भारतीय वायु ...
— युक्रेनको पूर्वी क्षेत्रमा आफ्नो नियन्त्रणलाई मजबुत पार्दै लगेको युक्रेनी सेनाले दक्षिणी क्षेत्रमा रुसी सेनाको प्रतिरक्षालाई तोड्न प्रत्याक्रमणलाई तीव्र पारेको छ । युक्रेनी सेनाले सफलता हासिल गरेको सो क्षेत्र गत साता मात्रै रुसले आफ्नो भूभागमा विलय भएको घोषणा गरेको थियो । युक्रेनी सुरक्षाफौजले दक्षिणी क्षेत्रमा प्राप्त गरेको सफलताले रुसी सेनाको आपूर्ति व्यवस्थालाई कमजोर बनाउने अपेक्षा गरिएको ...
सिंगापुर : सिंगापुरद्वारा हानिकारक अनलाइन सामग्रीलाई नियन्त्रण गर्न नयाँ कानून प्रस्ताव गरेको छ। सिंगापुरको संसद्मा सोमबार पेस गरिएको प्रस्तावित कानूनअन्तर्गत ‘हानिकारक’ सामग्रीमा पहुँच गर्नबाट प्रयोगकर्तालाई रोक्न नसकेमा सिङ्गापुरमा सामाजिक सञ्जाल साइटहरू ब्लक वा जरिवाना गर्न सकिने छ। विधेयकअन्तर्गत नियामकहरूले सामाजिक सञ्जालहरूलाई हिंसा र आतङ्कवादको वकालत गर्ने वा बाल यौन शोषणको चित्रण गर्ने जस्ता ‘घृणित सामग्रीहरू’ ब्लक गर्न ...
मोगादिशु : सोमालियाली राष्ट्रिय सेना (एसएनए) र अन्तर्राष्ट्रिय साझेदार सेनाको संयुक्त कारबाहीमा अल-शबाब आतङ्ककारी समूहका एक शीर्ष नेताको मृत्यु भएको सोमालियाली सरकारले सोमबार पुष्टि गरेको छ। सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले अल-शबाब आतङ्ककारी समूहका सह-संस्थापक अब्दुल्लाही नादिरबारे जानकारी दिने व्यक्ति वा संस्थालाई ३० लाख अमेरिकी डलर को इनाम रहेको थियो। सरकारी अधिकारीका अनुसार उनी शनिबारको कारबाहीमा ...
— भारत सरकारले फेरि पनि कतिपय युट्युब च्यालनका भिडियोहरू ब्लक गरिदिएको छ । राष्ट्रिय सुरक्षा, वैदेशिक सम्बन्ध, सार्वजनिक सुरक्षा लगायत विषयमा झुटा सूचना फैलाएको भन्दै भिडियोहरू ब्लक गरिदिएको हो । सूचना एवं प्रसारण मन्त्रालयले १० वटा युट्युब च्यानलका ४५ वटा भिडियोहरू ब्लक गरिदिएको छ । ‘इन्फरमेसन टेक्नोलजी रुल्स २०२१ (इन्टरमेडियरी गाइडलाइन् एन्ड डिजिटल मिडिया एथिक्स कोड) ...
किभ/मस्को — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका ४ वटा भूभागलाई औपचारिक रूपमा आफ्नो देशमा गाभेको घोषणा गर्ने भएका छन् । रुसले पाँच दिन लामो जनमतसंग्रह गरेपछि त्यसको नतिजाअनुसार युक्रेनका लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सनलाई शुक्रबार औपचारिक रूपमा आफूमा गाभिएको घोषणा गर्न लागेको हो । युक्रेनको दक्षिण पूर्वमा रहेका ती क्षेत्रहरू रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिन्छ । ...
लन्डन : बेलायतको हिथ्रो विमानस्थलमा दुई विमान एकआपसमा ठोक्किएका छन्। कोरियन एयरलायन्सको ७७७ विमान र आइल्यान्ड एयरको ७६७ जेट बुधबार राति सामान्य ठोक्किएको विमानस्थलका प्रवक्ताले पुष्टि गरेको बीबीसीले जनाएको छ। 'घटनामा कोही पनि घाइते भएको सूचना छैन। यात्रु र चालक दलका सदस्यको उद्धार गर्न विमानस्थलमा केही समय आपतकाल घोषणा गरिएको थियो,' उनले भनेका छन्। कोरियन विमानमा ...
बर्लिन — रुसबाट युरोपसम्म आपूर्ति हुने २ वटा प्राकृतिक ग्यास पाइपलाइनमा चुहावट भएको छ । रुसी बन्दरगाह शहर सेन्ट पिटर्सबर्गबाट नर्ड स्ट्रिम–१ र नर्ड स्ट्रिम–२ गरी दुई वटा पाइपलाइन प्रणालीमार्फत जर्मनीसम्म ग्यास आपूर्ति हुन्छ । बाल्टिक समुद्र हुँदै जाने करिब १२ सय किलोमिटर लामा ति पाइपलाइनका ३ स्थानमा चुहावट भएको हो । नर्ड स्ट्रिम–१ मा सोमबारदेखि दुई फरक स्थानबाट ...
काठमाडौं : कार्यवहाक अमेरिकी सहायक विदेश मन्त्री एलिजावेथ केनेडी ट्रुडो बुधबार नेपाल आउँदै छिन्। अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै उनको नेपाल भ्रमण हुन लागेको जनाएको हो। उनले अमेरिकी सरकारको तर्फबाट विश्वव्यापी सार्वजनिक मामिला हेर्दै आएकी छन्। नेपालमा रहँदा मन्त्री ट्रुडोले सरकारी अधिकारी, नागरिक समाज, विदेशी मिडिया आउटलेटहरू, प्रेस, पत्रकार र कूटनीतिज्ञसँग भेट गर्नेछन्। उनले ...
ढाका : बङ्गलादेशमा गत आइतबार एक डुङ्गा पल्टिदा मृत्यु हुनेको सङ्ख्या ५१ जना पुगेको छ। बङ्गलादेशको राजधानी ढाकाबाट चार यस ६८ किलोमिटर उत्तरतर्फ पर्ने पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिएको थियो। सो डुङ्गा दुर्घटनामा परी हराएका व्यक्तिको शव भेटिने क्रम जारी छन्। अधिकारीहरुले सोमबार रातिसम्म यहाँ थप व्यक्तिको शव भेटिएको र अहिलेसम्म मृत्यु हुनेको ...
First Prev ... 79 80 81 82 83 84