मुख्य समाचार
स्वास्थ्य
: कञ्चनपुरका बंगुर फार्ममा अफ्रिकन स्वाइन फिभरको संक्रमण तीव्र फैलिन थालेको छ। केही महिना यतादेखि यहाँको बेदकोट नगरपालिका र कृष्णपुर नगरपालिकाका केही बंगुर फार्ममा देखिएको यो भाइरस शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बदेलमा पनि देखिएपछि निकुञ्जभित्रका बँदेल सखाप हुने जोखिम बढेको छ। यसको कुनै उपचार नभएकाले संक्रमण फैलिए जनावरमा धेरै क्षति पुग्न सक्ने पशु चिकित्सकहरू बताउँछन्। गत माघमा ...
के तपाईं पनि रिस उठेको बेला जोडसँग ढोका बन्द गर्नुहुन्छ ? सायद सबैजनाको यो साझा बानी हो । रिस देखाउनका लागि जोडसँग ढोका बजार्नु वा चर्को आवाजमा भाँडा बजाउनु केवल एक दुईजना मानिसको मात्र आनीबानी होइन, यो मानिसको प्राकृतिक प्रतिक्रिया हो । विज्ञानलाई मान्ने हो भने यो एक प्रकारको भेन्टिङ इफेक्ट हो, जसबाट रिस कम हुन्छ ...
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको बुस्टर खोप लगाउन आग्रह गरेको छ । कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पूरा भएका र पहिले बुस्टर खोप लगाउन छुटेका व्यक्तिहरुलाई पहिलो मात्रा बुस्टर खोप सरकारले दिने भएकाे हाे । साथै यसअघि बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिहरुलाई बुस्टर खोप दिने भएको छ। ५५ ...
कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बँदेलमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको छ । निकुञ्जमा मृत भेटिएको बँदेलको परीक्षण गर्दा स्वाइन फिभर देखिएको हो । निकुञ्ज प्रशासनका अनुसार बर्निखेडा क्षेत्रमा फागुन १८ मा मृत भेटिएको बँदेलको रगत र अंग परीक्षण गर्दा स्वाइन फिभर पुष्टि भएको हो । निकुञ्जमा मृत भेटिएको बँदेलको रगतको नमुना संकलन गरेर पीसीआर परीक्षण गर्दा दोस्रो दिन ...
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड-१९ को जोखिम रहेकाले बुस्टर डोज लगाउन आग्रह गरिएको बताए। उनका अनुसार कोभिड-१९ विरुद्धको पूर्ण मात्रा लगाएका तीन महिना पूरा भएका र पहिले बुस्टर मात्रा खोप लगाउन छुटेकालाई बुस्टर मात्रा लगाउन भनिएको छ। ५५ वर्षभन्दा माथिका ...
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध ब्याटिङ गरिरहेको छ । टीयू मैदानमा टस हारेपछि नेपाली टोलीले पहिले ब्याटिङ गर्ने निम्तो पाएको हो । कुशल भुर्तेल र आशिफ सेखको पुरानै जोडीले ओपनिङ गरेका छन् । यसअघि यूएई शृङ्खलामा चोटका कारण सबै खेल खेल्न नपाएका कुशल ...
बेंसीसहर : लमजुङ सदरमुकाम बेंसीसहरमा अफ्रिकन स्वाइन फिभर फैलिएको छ। जसका कारण बेंसीसहर नगरपालिकामा मात्रै तीन सय बंगुर मरेका छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका अनुसार पछिल्लो साता फिभर फैलिँदा बंगुर मर्न थालेको हो। हालसम्म १ सय १५ पाठापाठी र १ सय १५ ठूला बंगुर मरेका कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. ...
चितवन: चितवनका विभिन्न क्षेत्रमा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ। भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो। केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३० देखि ४० प्रतिशतमा भाइरस देखिएको बताए। मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हो। घरपालुवा कुकुर उपचारको ...
ताप्लेजुङ : जिल्लाको फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ। तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र फक्ताङलुङ गाउँपालिकाद्वारा आयोजित शिविरमा मोतियाविन्दुको समस्या देखिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो। यही फागुन ८ गतेदेखि यस गाउँपालिकाका विभिन्न ठाउँमा भएको आँखा जाँच तथा सामान्य उपचारका क्रममा भेटिएका मोतियाविन्दुका बिरामीको शनिबार र आइतबार शल्यक्रिया ...
: गुल्मीको रेसुङ्गा नगरपालिकाले सञ्चालन गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा बिरामीलाई म्याद गुज्रेका औषधि वितरण गरेको छ। बुटबलको चौराह अस्पतालको प्राविधिक सहयोगमा नगरपालिकाले शनिबार तम्घासस्थित महेन्द्र माध्यमिक विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। नसा रोगसम्बन्धी उपचार गराउन शिविरमा आएकी रेसुंगा नगरपालिका-८ की एक महिलाले आफूलाई म्याद गुज्रेको औषधि दिएको बताइन्। ती महिलाले घरमा छोरीलाई औषधिको ...
— रेसुंगा नगरपालिकाले आयोजना गरेको बृहत् स्वास्थ्य शिविरमा म्याद गुज्रेका औषधि वितरण गरेको फेला परेको छ । रेसुंगा नगरपालिका–८ स्थित महेन्द्र माविमा शनिबार सञ्चालन भएको शिविरमा ‘एमिजोए–१०’ नामको म्याद गुज्रेको औषधि वितरण गरिएको फेला परेको हो । शिविरमा उपचार गरेकी रेसुंगा नगरपालिका–८ की एक महिलाले आइतबार आफूलाई म्याद गुज्रेको औषधि दिइएको भन्दै छिमेकीकहाँ देखाउन लगेकी थिइन् ...
काठमाडौं । जन्मिनासाथ शिशुमा जन्डिस हुनु सामान्य हो । समयभन्दा पहिले जन्मिएका शिशुमा त यो झन् सामान्य हो । नवजात शिशुलाई जन्मेको दुई–तीन दिनभित्र जन्डिस हुन सक्छ । केही शिशुमा जन्मेको एकदेखि दुई हप्ताभित्र यो आफैं निको हुन्छ भने केहीमा फैलिँदै जान्छ । तर, कहिलेकाहीँ जन्डिस अन्य रोगहरूको पनि सङ्केत हुन सक्छ । धेरै बच्चामा यो ...
कपाल झर्ने समस्या धेरैले झेलिरहेका छन् । खासगरी टाउकोको मध्यभागमा धेरैको कपाल झरेको देखिन्छ । यस्तो अवस्थामा के गर्ने ? अहिले केही विकल्प उपलब्ध छन् । जस्तो, कपाल रोप्न सकिन्छ । तर यो निकै खर्चिलो विधि हो । त्यसैगरी टाउकोमा लगाउने विग पनि बजारमा प्रशस्तै पाइन्छन् । विगजस्तै विधि हो, हेयर प्याच पनि । टाउकोको जति ...
काठमाडौं । आज स्वास्थ्य सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना गरिएको छ । स्वास्थ्य सेवा ऐन, २०५३ जारी भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले देशमा धेरै राजनीतिक परिवर्तन ...
काठमाडौं । सरकारले चालु आव २०७९/८० को ७ महिनाको अवधिमा अर्थ विविधबाट सवा २१ अर्ब रुपैयाँ निकासा गरेको छ । जसमा कोरोना बीमावापत दिइएको १ अर्ब रुपैयाँ निकासा समेत समावेश छ । अर्थ मन्त्रालयका अनुसार अर्थ विविधबाट माघसम्म २१ अर्ब २० करोड ६५ लाख २५ रुपैयाँ निकासा दिइएको छ । जसमा धरौटी फिर्ता, न्यायिक निर्णय अनुसार ...
काठमाडौँ — चिकित्सकले उपचारको क्रममा लापरबाही गरेका कारण २८ महिने प्रशंसा गौतमको निधन भएको दाबी गर्दै उनका आमा-बुवा, परिवारजन तथा शुभचिन्तकहरूले विगत केही दिनदेखि कमलपोखरीस्थित हिमाल अस्पताल अगाडि धर्ना दिइरहेका छन् । उपचारको क्रममा मेट्रो अस्पतालमा निधन भएकी बालिका प्रशंसाका बुवा गंगा गौतमले हिमाल अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. जयदेव यादवले उपचारमा हेलचेक्र्याइँ गरेको आरोप लगाएका ...
First Prev ... 6 7 8 9 10 11 12 13 14 15 Next Last