मुख्य समाचार
खेलकूद
: समूह ‘जी’को अन्तिम खेलमा सर्बियालाई ३–२ गोलको नतिजामा पराजित गर्दै स्विट्जरल्यान्ड लगातार तेस्रो पटक फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। शुक्रबार राति ९७४ रंगशालामा भएको खेलमा सर्बियाविरुद्ध नाटकीय जित निकालेसँगै समूह उपविजेताको हैसियतमा प्रि–क्वार्टरफाइनलमा स्थान बनाउन स्विट्जरल्यान्ड सफल रह्यो। सन् २०१० मा पछिल्लो पटक समूह चरणबाटै बाहिरिएको स्विट्जरल्यान्डले तेस्रो पटक प्रि–क्वार्टरफाइनलमा स्थान बनाएको हो। ...
— जापानले विश्वकप २०२२ मा बिहीबार स्पेनको सामना गर्दा एक अर्को अप्रत्यासित नतिजाको खोजीमा हुनेछ । जापानले समूह ‘ई’ मा जर्मनीलाई हराएको थियो । अब जापानले ‘कम्प्युटर गेम’ शैलीले खेल्ने स्पेनलाई हराउने हो भने अन्तिम १६ मा प्रवेश पाउने छ । तर जापानका लागि यो सजिलो खेल भने रहने छैन, किनभने जर्मनीलाई हराएको खुसी साट्न नपाउँदै आफैं कोस्टारिकाको ...
बगदात : इरानमा विश्वकप फुटबलमा अमेरिकासँग हारेको उत्सव मनाउने एक व्यक्तिलाई सुरक्षा बलले गोली हानेर मारेको दाबी गरिएको छ । बीबीसी समाचार अनुसार उत्तरी इरानमा सरकार विरोधी प्रदर्शनकारीहरूले सार्वजनिक रूपमा देशको फुटबल टोली विश्वकपबाट बाहिरिएकोमा उत्सव मनाइरहेका थिए। मंगलबार राति बन्दर अन्जालीमा कारको हर्न बजाएपछि मेहरान सामकको निधारमा गोली लागेको केही एक्टिभिस्टले बताएका छन् । अन्य ...
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको मिलानले स्पेजियालाई २–१ ले पराजित गरेको हो । मिलानोमा शनिबार राति भएको खेलमा मिलानको जितमा थियो हर्नान्डेज र ओलिभर जिरुउडले गोल गरे । स्पेजियाका ड्यानियल माल्दिनीले एक गोल फर्काए । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको २१औं मिनेटमा थियो हर्नान्डेजको ...
सिड्नी : कप्तान बाबर आजम र मोहम्मद रिजवानको अर्धशतकप्रेरित पाकिस्तान सेमिफाइनलमा न्युजिल्यान्डलाई सात विकेटले पराजित गर्दै १३ वर्षपछि आईसीसी टी–ट्वेन्टी विश्वकपको फाइनलमा पुगेको छ। बुधबार सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ५२ रनको योगफल तयार गरेको थियो। जवाmपी ब्याटिङमा उत्रिएको पाकिस्तानले १९.१ ओभरमा तीन विकेट गुमाएर ...
एडेलेड : कप्तान जोस बटलर र एलेक्स हेल्सको शानदार ब्याटिङप्रेरित इङ्ल्यान्ड सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै आईसीसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। एडेलेड ओभरमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रनको योगफल तयार गरेको थियो। दोस्रो इनिङमा एक सय ६९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६ ओभरमा ...
First Prev ... 106 107 108 109 110 111