मुख्य समाचार
खेलकूद
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ८ सय मिटर दौडमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सोम बहादुर कुमालले र महिलातर्फ एपीएफकी फुलमती रानाले स्वर्ण पदक जितेका छन् । उनीहरु दुबैको व्यक्तिगत तर्फ यो दोस्रो स्वर्ण पदक हो । यसअघि सोमबहादुरले ४०० मिटर दौडमा स्वर्णपदक जितेका थिए । यसैगरी फुलमतीले १५०० मिटर लौडमा पनि स्वर्णपदक जितेकी थिइन् ।
पोखरा । बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदमा बुधबार ५ हजार मिटर महिला दौडमा स्वर्ण जितिन् । उनले गण्डकी प्रदेशमा भइरहेको नवौँ राष्ट्रियमा व्यक्तिगत स्वर्ण जितेकी हुन् । यसअघि १० हजार मिटरमा पनि स्वर्ण जितेकी सन्तोषीले दुवै स्पर्धामा नेपाल पुलिसकी राजपुरा पछाईलाई पछि पारिन् । यसअघि १० हजार मिटरमा स्वर्ण जित्दा नै खुशी भएकी सन्तोषी ५ ...
First Prev ... 106 107 108 109 110 111