मुख्य समाचार
अर्थ वाणिज्य
— सौराहा आउने अधिकांश पर्यटक हात्ती चढेर जंगल सफारीका लागि बाघमारा मध्यवर्ती सामुदायिक वन पुग्छन् । वनको छेउबाटै बगिरहेको बूढी राप्ती खोलामा डुंगा शयर गर्छन् अनि वनभित्र रहेको भ्यु टावरमा बसेर आनन्दले रात काट्छन् । वनले यहाँ आउने पर्यटक रिझाएर बर्सेनि करोडौं रुपैयाँ आर्जन गरिरहेको छ । बाघमारा यतिबेला जंगल सफारीका लागि नमुना वन मानिन्छ ...
— नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले बिहीबार रिट निवेदन दर्ता गरेका हुन् । रिटमा मन्त्रिपरिषद् र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ । रिटको पेसी शुक्रबारलाई तोकेको छ । नेपाल राष्ट्र बैंक ऐन ०५८ को दफा २० मा ...
। गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । अधिवक्ता दीपकराज जोशी लगायत चार जनाले गभर्नर हुन अधिकारीको शैक्षिक योग्यता नपुग्ने दावी सहित रिट निवेदन दर्ता गरेका हुन् । नियुक्तिको करिव चार वर्षपछि गभर्नर अधिकारीको योग्यतामा प्रश्न उठाइ रिट निवेदन दर्ता भएको हो । रिट निवेदकले उनको आधारभूत शैक्षिक ...
— सरकारले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष ०८०/०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँ हुने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । गत वर्ष गहुँको न्यूनतम समर्थन मूल्य ३ हजार ३ सय ५१ ...
— नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्तात्रय दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले बिहीबार उक्त रिट दर्ता गरेका हुन् । रिटमा मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ । अदालतले उक्त रिटको पेसी शुक्रबार बिहान १० बजेका लागि तोकेको छ । नेपाल ...
। डेडिकेटेड र ट्रङ्कलाइन विवाद समाधान गर्न नेपाल उद्योग परिसंघको नेतृत्वमा प्रभावित उद्योगीहरुले उच्चस्तरीय नेतृत्वसँग छलफल थालेका छन् । परिसंघ उपाध्यक्ष अमित मोरसहितका उद्योगीहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्दै ध्यानाकर्षण गराएका हुन् । मंगलबार एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेको उद्योगीले बुधबार बिहान कांग्रेस सभापति देउवासँग भेटेका थिए । भेटमा कांग्रेस ...
— नेपाल उद्योग परिसंघले विवादित समयमा समेत बिल तिर्दै आएका व्यवसायीको बिजुलीको लाइन काट्न नमिल्ने जनाएको छ । परिसंघका अध्यक्ष राजेश अग्रवालले सोमबार पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणले काटेको उद्योगीहरुको बिजुली लाइन पुनः जोडेर समस्याको समाधान गर्न माग गरे । उनले ट्रंकलाइनको लागि प्रिमियम दर तोकिएको भन्दा पहिलाको बिलिङ गर्दा समस्या आएको बताए । उनले उद्योगी ...
: अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । मंगलबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री महतले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताएका हुन्। 'नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ,अब लगानीको वातावरण बनेको छ,' मन्त्री महतले भने,'यहाँ अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो ...
। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । लगानीको वातावरण बिथोल्न खोजिए पनि त्यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उनले दाबी गरे । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अर्थमन्त्री डा. महतले अर्थतन्त्रका सूचक सकारात्मक देखिएको र नेपालमा लगानी गर्न हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको दाबी गरे । ‘नेपालमा भविष्य छैन, यहाँ लगानी ...
— अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताएका छन् । अर्थमन्त्रीले भने, 'नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ,' उनले भने, 'यहाँ अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर ...
: नेपाल उद्योग परिसंघले विवादित समयमा पनि नियमित बिल तिरिरहेका उद्योगको बिजुली काट्नु उचित नभएको बताएको छ। डेडिकेटेड तथा ट्रंकलाइन विवादबारे सोमबार पत्रकार सम्मेलन गर्दै परिसंका अध्यक्ष राजेश अग्रवालले डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले गलत काम गरेको बताएका छन्। उनले विगतका वर्षहरूमा नियमिततर्फको सबै बिजुलीको पैसा उद्योगीले तिरेको बताउँदै बिल नतिरेको आधारमा लाइन ...
। दिनको ४–५ घन्टा चलेका उद्योगीहरुलाई समेत नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडरको बिल काटेको आरोप लगाएका छन् । सोमवार नेपाल उद्योग परिसंघले आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगीहरुले यस्तो बताएका हुन् । ‘मेरो स्यानिटरी प्याड उद्योग विगतदेखि अहिलेसम्म दिनको ४–५ घन्टा मात्रै चल्ने गरेको छ । मलाई डेडिकेटेड लाइन चाहिँदै चाहिँदैन, मागेको पनि छैन,’ नेपाल स्यानिटरी प्याड ...
: समग्र अर्थतन्त्रले गति लिन नसकेको भन्दै चौतर्फी टिप्पणी खेपेको नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षामार्फत उद्घोषित व्यवस्थाहरू कार्यान्वयनमा ल्याएको छ। गत मंसिर २२ गते १० बुँदे कार्यदिशा उद्घोष गरेको थियो। सोही अनुरूप घरजग्गा तथा सेयर कर्जामा घटाइएको जोखिमभार, घरकर्जाको सीमा, ऋण पुनर्तालीकीकरण, भूकम्पपीडितलाई सहुलियत दरमा कर्जा दिनेलगायतका व्यवस्थालाई बैंक तथा वित्तीय ...
— चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म वस्तु व्यापार घाटा ५ खर्ब ७९ अर्ब १५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख रुपैयाँ थियो । भन्सार विभागका अनुसार सबैभन्दा बढी भारतसँग ३ खर्ब ५२ अर्ब ७६ करोड ८५ लाख रुपैयाँ व्यापार घाटा छ । ...
: विराटनगर दुग्ध वितरण आयोजनामा अहिले घिउ र पाउडर गरेर १ सय ३३ टन दुग्ध पदार्थ स्टकमा छ। भण्डारण कक्ष कुनै खाली छैनन्। बिक्री ठप्प भएपछि आयोजनालाई दैनिक संकलन हुने दुग्ध व्यवस्थापन झनै चुनौतीपुण बन्दै गएको छ। दुग्धपदार्थ बिक्री नभएपछि आयोजनाले कृषकबाट खरिद गरेको दूधको पुस महिना देखिको ३० करोड रुपयाँ भुक्तानी दिन सकेको छैन। ...
— नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रमा अब निर्णायक सुधार आउने बताएका छन् । बिहीबार पार्टीको मधेश प्रदेश सम्मेलनमा मन्त्री महतले सरकारले अर्थतन्त्रमा सुधार ल्याउन विभिन्न प्रयासहरु गरिरहेको बताए । 'अहिले अर्थतन्त्रले लय पक्रिँदैछ, सेयर बजारमाथि उठेको छ, घरजग्गा कारोबार वृद्धि हुँदैछ, विदेशबाट आउने रेमिट्यान्स ३० प्रतिशतले वृद्धि भइरहेको छ । अहिले पर्यटकको आगमन ...
First Prev ... 5 6 7 8 9 10 11 12 13 14 15 ... Next Last