मुख्य समाचार
मनोरञ्जन
जोमसोम : सेनाको पोसाकमा टिकटक बनाइ ठगी गर्नेे एक युवक हतियारसहित पक्राउ परेका छन्। थासाङ गाउँपालिका–२ बस्ने १९ वर्षीय युवक विपन विकलाई नेपाली सेनाको पोषाकमा हतियारसहित टिकटक बनाइ ठगी गरेको सूचनाका आधारमा जिल्ला प्रहरी मुस्ताङले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङले पक्राउ गरेका युवकको घटनाका सम्बन्धमा बिहीबार एक प्रेष विज्ञप्ति समेत सार्वजनिक गरेको छ। युवकले ...
। दक्षिण भारतीय अभिनेता धनुष सन् २०२२ मा भारतका सबैभन्दा लोकप्रिय अभिनेता बनेका छन् । विश्व फिल्मको तथ्यांक राख्ने प्रतिष्ठित आईएमडीबीले जारी गरेको सूचीमा धनुष शीर्षस्थानमा छन् । आईएमडीबीले आफ्नो प्लेटफर्ममा रहेका सेलिब्रिटीका पृष्ठहरुको भ्युजको आधारमा यो तथ्य बाहिर ल्याएको हो । बुधबार सार्वजनिक सूचीमा बलिउड अभिनेत्री आलिया भट्ट र ऐश्वर्या राय बच्चन दोस्रो र तेस्रो ...
। प्रतिष्ठित फोर्ब्स म्यागजिनले सन् २०२२ मा संसारका सबैभन्दा शक्तिशाली महिलाहरुको सूची सार्वजनिक गरेको छ । शीर्षस्थानमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लिएन रोज छिन् । यति मात्र होइन, सूचीको ३४ औं स्थानमा गायिका रिहाना, ४१ मा गायिका बियोन्से, ७९ स्थानमा टेलर स्वीफ्ट र ४६ नम्बरमा हलिउड अभिनेत्री रिज विदरस्पुन अटाएका छन् । टेलिभिजन पर्सनालिटी ओफ्रा ...
। गुगलले आफ्नो सर्च इन्जिनमा सन् २०२२ मा सबैभन्दा धेरै खोजी गरिएका कलाकारको नयाँ सूची सार्वजनिक गरेको छ । यो सूचीको शीर्षस्थानमा हलिउड अभिनेता जोनी डेप छन् । पूर्वपत्नी एम्बर हर्डसँगको सम्बन्ध विच्छेद र घरेलु हिंसाबारेको अदालती मुद्दाको कारण उनी यस वर्ष चर्चित बने । मिडिया र उनका प्रशंसकले अदालतको यो सुनुवाइलाई निकै पछ्याए । अर्का हलिउड ...
। कोरियाली युवतीहरुको सांगीतिक समूह ‘ब्ल्याकपिंक’ सन् २०२२ मा विश्वमै ‘इन्टरटेनर अफ द इयर’ घोषित भएको छ । प्रतिष्ठित टाइम म्यागजिनले के-पपको गर्ल्स ब्याण्डलाई वर्षकै मनोरञ्जक तुल्याउने समूहको रुपमा घोषित गरेको हो । यो उपाधि पाउने ‘ब्ल्याकपिंक’ के-पपको चौथो ब्याण्ड हो । यसअघि सन् २०२० मा यो उपाधि ब्वाइज ब्याण्ड ‘बीटीएस’ले पाएको थियो । चर्चित रेकर्ड लेबल ...
वासिङटन डिसी : बीबीसीले सन् २०२२ का लागि विश्वभरिबाट १०० जना प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ। जसमा विश्व सङ्गीतकी चर्चित व्यक्तित्व बिली आयलिस, युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का, अभिनेत्री प्रियङ्का चोपडा र सेल्मा ब्लेअर, रुसी पप गायिका अला पुगाचेभा, इरानी आरोही इल्नाज रेकाबी, कीर्तिमानी ट्रीपल जम्प खेलाडी युलिमार रोहास र घानाकी ...
First Prev ... 24 25 26 27 28 29