मनोरञ्जन
जोमसोम : सेनाको पोसाकमा टिकटक बनाइ ठगी गर्नेे एक युवक हतियारसहित पक्राउ परेका छन्। थासाङ गाउँपालिका–२ बस्ने १९ वर्षीय युवक विपन विकलाई नेपाली सेनाको पोषाकमा हतियारसहित टिकटक बनाइ ठगी गरेको सूचनाका आधारमा जिल्ला प्रहरी मुस्ताङले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङले पक्राउ गरेका युवकको घटनाका सम्बन्धमा बिहीबार एक प्रेष विज्ञप्ति समेत सार्वजनिक गरेको छ। युवकले ...
। दक्षिण भारतीय अभिनेता धनुष सन् २०२२ मा भारतका सबैभन्दा लोकप्रिय अभिनेता बनेका छन् । विश्व फिल्मको तथ्यांक राख्ने प्रतिष्ठित आईएमडीबीले जारी गरेको सूचीमा धनुष शीर्षस्थानमा छन् । आईएमडीबीले आफ्नो प्लेटफर्ममा रहेका सेलिब्रिटीका पृष्ठहरुको भ्युजको आधारमा यो तथ्य बाहिर ल्याएको हो । बुधबार सार्वजनिक सूचीमा बलिउड अभिनेत्री आलिया भट्ट र ऐश्वर्या राय बच्चन दोस्रो र तेस्रो ...
। प्रतिष्ठित फोर्ब्स म्यागजिनले सन् २०२२ मा संसारका सबैभन्दा शक्तिशाली महिलाहरुको सूची सार्वजनिक गरेको छ । शीर्षस्थानमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लिएन रोज छिन् । यति मात्र होइन, सूचीको ३४ औं स्थानमा गायिका रिहाना, ४१ मा गायिका बियोन्से, ७९ स्थानमा टेलर स्वीफ्ट र ४६ नम्बरमा हलिउड अभिनेत्री रिज विदरस्पुन अटाएका छन् । टेलिभिजन पर्सनालिटी ओफ्रा ...
। गुगलले आफ्नो सर्च इन्जिनमा सन् २०२२ मा सबैभन्दा धेरै खोजी गरिएका कलाकारको नयाँ सूची सार्वजनिक गरेको छ । यो सूचीको शीर्षस्थानमा हलिउड अभिनेता जोनी डेप छन् । पूर्वपत्नी एम्बर हर्डसँगको सम्बन्ध विच्छेद र घरेलु हिंसाबारेको अदालती मुद्दाको कारण उनी यस वर्ष चर्चित बने । मिडिया र उनका प्रशंसकले अदालतको यो सुनुवाइलाई निकै पछ्याए । अर्का हलिउड ...
। कोरियाली युवतीहरुको सांगीतिक समूह ‘ब्ल्याकपिंक’ सन् २०२२ मा विश्वमै ‘इन्टरटेनर अफ द इयर’ घोषित भएको छ । प्रतिष्ठित टाइम म्यागजिनले के-पपको गर्ल्स ब्याण्डलाई वर्षकै मनोरञ्जक तुल्याउने समूहको रुपमा घोषित गरेको हो । यो उपाधि पाउने ‘ब्ल्याकपिंक’ के-पपको चौथो ब्याण्ड हो । यसअघि सन् २०२० मा यो उपाधि ब्वाइज ब्याण्ड ‘बीटीएस’ले पाएको थियो । चर्चित रेकर्ड लेबल ...
वासिङटन डिसी : बीबीसीले सन् २०२२ का लागि विश्वभरिबाट १०० जना प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ। जसमा विश्व सङ्गीतकी चर्चित व्यक्तित्व बिली आयलिस, युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का, अभिनेत्री प्रियङ्का चोपडा र सेल्मा ब्लेअर, रुसी पप गायिका अला पुगाचेभा, इरानी आरोही इल्नाज रेकाबी, कीर्तिमानी ट्रीपल जम्प खेलाडी युलिमार रोहास र घानाकी ...
काठमाडौं । नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’को आकर्षक ट्रेलर सार्वजनिक भएको छ । सगरमाथा क्षेत्र घुम्ने र हिमालमा पदयात्रा गर्ने बुढ्यौली उमेरका चार पदयात्रीको कथा फिल्मले पेस गर्छ । सुरज वर्जत्य निर्देशित फिल्मको ट्रेलरमा नेपालको हिमालय क्षेत्र र यहाँको मनमोहक दृश्य समेटिएको छ । अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा र डेनी डेन्जोङ्पा ...
काठमाडौं । बलिउड फिल्म ‘एनिमल’ छायांकनको लागि अभिनेता विपिन कार्की सोमबार मुम्बई पुगेका छन् । त्यसतर्फ प्रस्थान गर्नुअघि अनलाइनखबरसँग कुरा गर्दै विपिनले २८ दिने छायांकन सेड्युल रहेको जानकारी दिए । झण्डै एक महिना उनी मुम्बई र दिल्लीमा रहनेछन् । ‘के घर के डेरा’लाई प्रचारप्रसारमा समय दिनुपर्ने भएकाले विपिनको ‘एनिमल’ सेड्युलमा १० दिन ढिलो भएको थियो । बलिउड ...
काठमाडौं । दक्षिण भारतीय सुपरस्टार पृथ्वीराज सुकुमारनको आगामी फिल्म ‘खलिफा’को छायांकन नेपालमा समेत हुने भएको छ । केही भारतीय सञ्चारमाध्यमले नेपाल, यूएई र भारतमा फिल्म छायांकन हुने उल्लेख गरेका छन् । अभिनेता सुकुमारनको जन्मदिनको अवसर पारेर सोमबार फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । नेपालमा समेत फिल्म सुटिङ हुने जानकारी दिंदै कार्यकारी निर्माता जिनु अब्राहमले भने, ‘खलिफा ...
। दक्षिण कोरियाको विश्वचर्चित सांगीतिक समूह बीटीएसका सबै सदस्य चाँडै आफ्नो देशको सैन्य सेवामा आबद्ध हुने भएका छन् । दक्षिण कोरियाको कानुन अनुसार १८ देखि २८ वर्ष उमेर समूहका सबै युवाले दुई वर्ष सैन्य तालिम लिनुपर्छ । एक जना बाहेक बीटीएस ब्याण्डका सबै सदस्यको उमेर २८ भएकाले पनि नियम पालना गर्नुपर्ने जरुरी भएको हो । जसकारण आगामी ...
काठमाडौं । दोङ नेपालका महंगा र्‍यापर बनेका छन् । देश विदेशबाट उच्च डिमान्ड भएसँगै उनले आफ्नो पारिश्रमिकमा भारी वृद्धि गरेका हुन् । विदेशमा हुने एक शोमा प्रस्तुति दिएबापत दोङले ५ हजार अमेरिकी डलर (६ लाख रुपैयाँ भन्दा बढी) पारिश्रमिक लिने गरेका छन् । हालै अस्ट्रेलिया टुरबाट उनले २२ लाख रुपैयाँ कमाएका थिए । कतिपय विदेशी आयोजकसँग दोङले ...
। बेलायती अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला घोषित भएकी छन् । बियोन्से र किम कार्दसियन पनि उत्कृष्ट १० को सूचीमा अटाएका छन् । संसारकै १० सुन्दर महिलाको सूचीमा भारतबाट अभिनेत्री दीपिका पादुकोण मात्र अटाउन सफल भएकी छन् । दीपिका सूचीको नवौं सूचीमा अटाएकी छन् । ग्रीक प्रविधि ‘गोल्डेन रेसियो अफ ब्युटी’मा आधारित रहेर कम्प्युराइज्ड म्यापिङ रणनीतिबाट ...
काठमाडौं । चर्चित लोकरक ब्याण्ड नेपथ्यले कात्तिक तेस्रो साता यूएईको दुबईमा कन्सर्ट गर्ने भएको छ । आगामी नोभेम्बर ६ अर्थात् कात्तिक २० गते दुबईको अल नासेर लिजरल्याण्डमा सांगीतिक प्रस्तुति दिन लागेको हो । सन् २०१९ मा पछिल्लो कार्यक्रम गरेको नेपथ्यको कोरोना महामारीपछि यो पहिलो दुबई कन्सर्ट हो । ब्याण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चाडबाडको बेला ...
First Prev ... 24 25 26 27 28 29