मुख्य समाचार
मनोरञ्जन
काठमाडौं । दोङ नेपालका महंगा र्‍यापर बनेका छन् । देश विदेशबाट उच्च डिमान्ड भएसँगै उनले आफ्नो पारिश्रमिकमा भारी वृद्धि गरेका हुन् । विदेशमा हुने एक शोमा प्रस्तुति दिएबापत दोङले ५ हजार अमेरिकी डलर (६ लाख रुपैयाँ भन्दा बढी) पारिश्रमिक लिने गरेका छन् । हालै अस्ट्रेलिया टुरबाट उनले २२ लाख रुपैयाँ कमाएका थिए । कतिपय विदेशी आयोजकसँग दोङले ...
। बेलायती अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला घोषित भएकी छन् । बियोन्से र किम कार्दसियन पनि उत्कृष्ट १० को सूचीमा अटाएका छन् । संसारकै १० सुन्दर महिलाको सूचीमा भारतबाट अभिनेत्री दीपिका पादुकोण मात्र अटाउन सफल भएकी छन् । दीपिका सूचीको नवौं सूचीमा अटाएकी छन् । ग्रीक प्रविधि ‘गोल्डेन रेसियो अफ ब्युटी’मा आधारित रहेर कम्प्युराइज्ड म्यापिङ रणनीतिबाट ...
काठमाडौं । चर्चित लोकरक ब्याण्ड नेपथ्यले कात्तिक तेस्रो साता यूएईको दुबईमा कन्सर्ट गर्ने भएको छ । आगामी नोभेम्बर ६ अर्थात् कात्तिक २० गते दुबईको अल नासेर लिजरल्याण्डमा सांगीतिक प्रस्तुति दिन लागेको हो । सन् २०१९ मा पछिल्लो कार्यक्रम गरेको नेपथ्यको कोरोना महामारीपछि यो पहिलो दुबई कन्सर्ट हो । ब्याण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चाडबाडको बेला ...
काठमाडौं । नेपाल युरोपेली युनियन फिल्म फेस्टिभलको ११ औं संस्करण काठमाडौं र कर्णालीको सुर्खेतमा आयोजना हुने भएको छ । काठमाडौंमा कात्तिक ११ देखि १५ गतेसम्म र सुर्खेतको मध्यपश्चिम विश्वविद्यालयमा कात्तिक १९ देखि २२ गतेसम्म फेस्टिभल आयोजना हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । फेस्टिभलमा १३ युरोपेली र ३ नेपाली फिल्म स्क्रिनिङ गरिने भएको छ । शुक्रबार ...
काठमाडौं । र्‍यापर जी-बबको परिवार र अल नेपाल थग फेमिली (एएनटीएफ)बीच सम्झौता भएको छ । जसमा कन्सर्टदेखि सेयर बाँडफाँटसम्मका बुँदा समेटिएका छन् । हाकिम गुरुङको रोहवरमा एएनटीएफका प्रतिनिधि र जी-बबका आमाबुवाबीच बिहीबार राति लिखित सहमति भएको हो । यो सहमतिसँगै जी-बब पुनर्स्थापना केन्द्रबाट निस्किएर सांगीतिक अभियानमा पुनः सक्रिय हुनेछन् । नेपालमा हुने प्रत्येक कन्सर्टमा जी-बबको घरका एकजना ...
। हलिउडको बक्स अफिस आकार ५.६ बिलियन डलर मानिन्छ । यो हिसाबलाई आधार मान्दा अमेरिकी फिल्म उद्योगले सेप्टेम्बरसम्म ४.५ बिलियन डलर कमाइसकेको छ । तर यो कमाइ सन् २०१९ मा हलिउडले कुल कमाएको ११.४ बिलियन डलरको आधा मात्र हो । अंग्रेजी वर्ष २०२२ को चौथो चौमासिक सुरु भएको छ र ठूलै आशा राखिएका फिल्म प्रदर्शनको तयारीमा ...
। भारतीय फिल्म इतिहासमा पहिलोपटक एकै वर्ष दक्षिण (साउथ)का चारवटा फिल्म ३०० करोड क्लबमा प्रवेश गरेका छन् । जसमा आरआरआर, केजीएफ-२, विक्रम र पीएस-वान छन् । अहिलेसम्म ४७ वटा भारतीय फिल्मले मात्र यो कीर्तिमान रच्ने मौका पाएका छन् । जसमा १० साउथ र ३७ बलिउड फिल्म छन् । सन् २०२२ मा बलिउडबाट ‘द कश्मीर फाइल्स’ र ‘ब्रह्मास्त्र’ले ...
काठमाडौं । काठमाडौं महानगरपालिकाले भवनको नक्सा विपरीत प्रयोजनमा लगाइएको बेसमेन्ट खाली गराउने क्रममा दरबारमार्गको लण्डन पब पनि हटाएको थियो । लण्डन पब हटाउन महानगरका मेयर बालेन्द्र साह(बालेन) ८ भदौमा आफैं डोजर लिएर पुगेका थिए । डोजरले केही भाग भत्काएर तुरुन्तै हटाउन निर्देशन दिएपछि यो पब नै केही समय बन्द भएको थियो । तर लण्डन पबको सामाजिक सञ्जालमा ...
तनहुँ — नाबालिग जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका पल (पूर्णविक्रम) शाहको पेसी तेस्रोपटक पनि स्थगित भएको छ । जिल्ला अदालत तनहुँमा बुधबारका लागि तोकिएको पेसी आसन्न निर्वाचनको तयारीका कारण स्थगित भएको अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले बताए । जिल्ला अदालतका न्यायधीश मुख्य निर्वाचन अधिकृत र सरकारी वकिल तनहुँ–२ को निर्वाचन अधिकृतका रुपमा खटिएका छन् । ...
। हलिउड स्टुडियो युनिभर्सलकी बोस डोना ल्यानग्ले अभिनेता टम क्रुजसहितको क्रिउलाई अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रमा पठाउने अन्तिम तयारीमा छिन् । हलिउडकी शक्तिशालीमध्ये मानिने उनले यसैसाता बीबीसी इन्टरटेनमेन्टसँग लामो कुरा गर्दै अन्तरीक्षमा फिल्म छायांकन गर्ने तयारीबारे प्रकाश पारेकी छन् । नासासँग मिलेर स्पेसमा फिल्म सुटिङ गर्ने खुलासा पहिल्यै भएपनि अब रकेटमार्फत त्यसतर्फ जाने समय लामो छैन । एलन मस्कको ...
। बुधबार बेलुकादेखि नै सामाजिक सञ्जालको टाइमलाइन सुप्रसिद्ध गायक उदितनारायण झाको मृत्युको हल्लाले तात्यो । आगोको झिल्को जसरी नेपाली नेटिजन र प्रशंसकमाझ पनि यो खबर भाइरल बन्यो । हल्ला लगत्तै उनका नेपाली प्रशंसक समेत चिन्तित देखिए । यस्तोमा, गायक झाको स्वास्थ्य अवस्था कस्तो छ भन्ने कौतुहलता पनि छ । हल्लाबीच उदितका व्यवस्थापकको टिप्पणी बाहिरिएको छ र ...
। नोरा फतेही पछिल्लो समय निकै रुचाइएकी बलिउड अभिनेत्री हुन् । अभिनयसँगै उनको नृत्यको चर्चा हुने गर्छ । नोरालाई लिएर नयाँ खबर छ । पिंकभिल्लाका अनुसार कतारमा हुन लागेको फिफा विश्वकप फुटबल २०२२ मा उनले प्रस्तुति दिने भएकी छन् । यसअघि जेनिफर लोपेज र सकिराजस्ता विश्व सेलिव्रिटीले पनि विश्वकपमा प्रस्तुति दिइसकेका छन् । यसवर्षको फिफाको आधिकारिक गीतको ...
। भारतीय अभिनेता धनुष र पत्नी ऐश्वर्या रजनीकान्त डिभोर्स भएको ९ महिनापछि पुनः एक हुँदैछन् । एकअर्कामा आरोप प्रत्यारोप गर्दै उनीहरुले १८ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुंग्याउने निर्णय गरेका थिए । तर, यी दुईलाई लिएर नयाँ खबर छ । उनीहरुले डिभोर्सको प्रतिक्रियालाई थाँती राख्दै पुनः एक हुने निर्णय गरेका छन् । ऐश्वर्या सुपरस्टार रजनीकान्तकी जेठी छोरी ...
। हलिउड अभिनेत्री एन्जेलिना जोली र उनका पूर्वपति ब्राड पिटबीचको मुद्दामा लामो समयदेखि अदालतमा सुनुवाइ भैरहेको छ । मंगलबार जोलीले पूर्वपतिविरुद्ध अदालतमा घरेलु हिंसाको दावीसहित कागजपत्र पेश गरेकी छन् । सन् २०१६ मा नीजि जहाजमा आफू र आफ्ना बच्चाहरुमाथि अभिनेता पिटले हिंसा मच्चाएको आरोप जोलीले अदालतमा बुझाएको विवरणमा उल्लेख छ । जोलीका अनुसार पिटले उनको बच्चामाथि कुटपिट ...
काठमाडौं । चलचित्र विकास बोर्डले विदेशी फिल्मको प्रदर्शनलाई लिएर थप कडाइ गर्ने संकेत दिएको छ । सेन्सर पास भएर मुभी कोड नआएसम्म सिनेमाघरले अग्रिम बुकिङ खुलाउन नपाउने बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार मुलुकको सबैभन्दा ठूलो मल्टिप्लेक्स सिनेमा चेन क्यूएफएक्सलाई पत्र काट्दै मुभी कोड र डिस्ट्रीब्युसन कोड नराखी फिल्मको शो र टिकट बुकिङ ...
First Prev ... 24 25 26 27 28 29