मुख्य समाचार
सूचना प्रविधि
काठमाडौं : एनसेलका प्रिपेड ग्राहकहरूले अब अझै सुलभ दरमा आफ्नो मेन ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन सक्छन्। एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर करबाहेक प्रतिमिनेट १.६२ रुपैयाँ कायम गरेको छ। प्रिपेड ग्राहकका लागि भ्वाइस सेवामा मेन ब्यालेन्सबाट कल गर्दाअर्थात पेएजयूगोको नयाँ महशुल दर ...
काठमाडौं । राष्ट्रिय बालअधिकार परिषद्ले डिजिटल माध्यमबाट बालबालिकालाई सुरक्षित राख्न ‘अनलाइन बाल सुरक्षा कार्यविधि, २०७८’ बनाए पनि कार्यान्वयनमा आएको छैन । परिषद्ले अनलाइनका माध्यमबाट बालबालिकामाथि बढ्दो दुर्व्यवहारलाई न्यूनीकरण गर्न अनलाइन बाल सुरक्षा कार्यविधि, २०७८ को मस्यौदा बनाएको थियो । तर, हालसम्म कार्यविधि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमै अलपत्र छ । मन्त्रालयले कार्यविधि स्वीकृत नगर्दा यो कार्यान्वयनमा ...
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्काल लागू नगर्ने भएको छ। दूरसञ्चार प्राधिकरणका सह-प्रवक्ताअच्युतानन्द मिश्रले एमडीएमएस तत्काल लागू गर्न निर्देशन आएकाले आजबाटै लागू नहुने जानकारी दिएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट एमडीएमएस प्रणाली तत्काल लागू गर्ने तयारी गरेको थियो। विदेशमा रहेका नेपालीले उपहारको फोन र ल्यापटप ल्याउँदा भन्सार अनिवार्य गर्ने सरकारको ...
स्मार्टफोनको कुरा गर्दा विश्वका सबैभन्दा लोकप्रिय दुईवटा अपरेटिङ सिस्टमको नाम आउँछ, गुगलको एन्ड्रोइड र एप्पलको आईओएस । यी दुवै प्लेटफर्ममा करोडौं प्रयोगकर्ता उपस्थित छन् । तर एन्ड्रोइड तथा आईओएस प्रयोग गर्नका लागि हामीले विभिन्न कुराको अनुमति दिनुपर्ने हुन्छ । अर्थात् प्रयोगकर्ताबाट गुगल तथा एप्पलले निकै धेरै व्यक्तिगत विवरण लिएका हुन्छन् । वास्तवमा सोसल मिडिया कम्पनीहरुले जस्तै ...
काठमाडौं: सौर्य मण्डलका अधिकांश ग्रहलाई यो पुस महिनामा खाली आँखाले देख्न सकिने भएको छ। शिक्षा मन्त्रालय अन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका अनुसार पुस महिनामा बाइनाकुलर र टेलिस्कोपको सहायता बिनै सौर्य मण्डलका मुख्य ग्रहलाई देखिनेछ। आकाश सफा रहेको अवस्थामा साँझ पख सूर्यास्त सँगै बुध र शुक्र ग्रह दक्षिण पश्चिम दिशामा केही ...
— इलन मस्कले सामाजिक सञ्जाल ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा दिने भएका छन् । बुधबार बिहान ट्वीट गर्दै मस्कले सीईओबाट राजीनामा दिने घोषणा गरेका हुन् । उनले सीईओका लागि अर्को व्यक्ति भेटिएसँगै राजीनामा दिने र आफूले सफ्टवेयर र सर्भर टिम हेर्ने बताएका छन् । यसअघि मस्कले आफू भविष्यमा ट्वीटरको कार्यकारी प्रमुखका रूपमा रहने ...
सोलुखुम्बु : सोलुखुम्बुको चार स्थानमा नेपाल टेलिकमको 'फोर जी' टावर बन्ने भएको छ। जिल्लामा फोरजी तथा नेटवर्क सेवा भरपर्दो बनाउनका लागि नेपाल टेलिकमले सोताङ, महाकुलुङ र थुलुङ दुधकोशी गाउँपालिकामा टावर निर्माण गर्न लागेको हो। सोताङ गाउँपालिकाको दिम्मबल डाँडाको पाथीभरा र चेपेल धर्मडाँडाको थलाखम, महाकुलुङको कोलम डाँडा र थुलुङ दुधकोशीको जालिम डाँडामा निर्माणका लागि सर्वे भएको ...
टेक्सास : ट्वीटरले धमाधम पत्रकारका अकाउन्ट खारेज गर्न थालेको छ। वाल स्ट्रिट जर्नल(डब्लूएसजे)काअनुसार एलोन मस्कले किनेपछि चर्चित मिडिया आउटलेटका पत्रकारको ट्वीटर अकाउन्ट निस्क्रिय भइरहेका छन्। किन रद्द गरिएको भन्ने ट्वीटरले खुलाएको छैन। सीएनएन, दी वासिङ्टन पोस्ट, न्यूयोर्क टाइम्स र मासबलमा आवद्ध पत्रकारहरूको अकाउन्ट रद्द भएको डब्लूएसजेले बताएको छ। ट्वीटरको विश्वास र सुरक्षा विभाग प्रमुखले ई–मेलमार्फत प्रतिक्रिया दिन ...
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सडक विस्तारका क्रममा बुटवल-बर्दघाट र दमौली-आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण सेवा अवरुद्ध भएको बताएको छ । बिहीबार विहानदेखि नै एनसेलको सेवा अवरुद्ध भएको थियो । कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको कम्पनीले जनाएको छ । ‘अप्रत्याशित घटनाले सेवामा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी ...
: गुगलले सन् २०२२ मा सर्वाधिक खोजी गरिएका शब्दको सूची सार्वजनिक गरेको छ। गुगलका अनुसार शब्दमा वर्डल, समाचारमा युक्रेन, कलाकारमा जोनी डेप, म्याचमा इन्डिया भर्सेज इंगल्याण्ड खोजी भएका छन्। सबैभन्दा बढी खोजी भएका शब्द 1. Wordle 2. India vs England 3. Ukraine 4. Queen Elizabeth 5‍. Ind vs SA 6. World Cup 7. India vs West Indies 8. iPhone 14 9. Jeffrey Dahmer 10. Indian ...
नयाँ दिल्ली : ह्वाट्स एपले एक महिनाको अवधिमा २३ लाख बढी भारतीयको अकाउन्ट बन्द गरिदिएको छ। अक्टुबर महिनामा २३ लाख बढि भारतीयहरुको अकाउन्ट बन्द गरेको कम्पनीले जनाएको छ। यसबारे जानकारी दिँदै कम्पनीले अक्टोबर १ देखि अक्टोबर ३१ सम्म २३ लाख २४ हजार ह्वाट्स एप अकाउन्ट बन्द गरेको बताएको छ। कम्पनीका अनुसार प्रयोगकर्ताबाट गुनासो आएपछि ह्वाट्स एप ...
First Prev ... 6 7 8 9 10 11