। अन्तरिक्ष पर्यटनकै विकास भइसकेको अहिलेको अवस्थामा अन्तरिक्षको यात्रा अब नौलो कुरा रहेन । ब्लु ओरिजिन तथा भर्जिन ग्यालेक्टिक जस्ता कम्पनीले पर्यटकलाई अन्तरिक्षको भ्रमण समेत गराइरहेका छन् ।
एलन मस्कको कम्पनी स्पेस एक्सले मंगल ग्रहमा बस्ती बसाउने तयारी गरिरहेको छ । छिट्टै नै पृथ्वीको तल्लो कक्ष अर्थात् पृथ्वीभन्दा ५०० किलोमिटरमाथिसम्मको यात्रा निकै सामान्य तथा सहज हुनेछ ...