मुख्य समाचार
जापान समाचार
। वसन्त ऋतुको आगामनसँगै आपासी मेलमिलापको सन्देश लिएर आउने फागु पर्व (होली) जापानमा रहेका नेपालीले पनि मनाएका छन् । विभिन्न पेशा व्यवसाय गर्न जापान पुगेका नेपालीहरुले टोकियोको सिन्जुकु स्थित तोयामा पार्कमा भेला भएर होली मनाएका हुन् । होली खेल्न जापानीज नागरिकसमेत तोयामा पार्क पुगेका थिए । राजधानी टोकियोमा आयोजना गरिएको होली कार्यक्रममा सहभागी हुन खानागावा केन, चिवा ...
जब पहिलोपटक मानिसले चन्द्रमामा पाइला टेकेको थियो त्यसलाई मानव इतिहासको एउटा ठूलो छलाङ मानिएको थियो । चन्द्रमामा मानव पाइला परेको पनि ५० वर्षभन्दा धेरै भैसकेको छ र अहिले विश्वका विभिन्न देशहरु चन्द्रमामा मानववस्ती बसाल्ने योजना बुनिरहेका छन् । सायद निकट भविष्यमा त्यस्तो दिन पनि आउनेछ जब चन्द्रमामा मानव बस्तीको स्थापना गरिनेछ र त्यहाँ मानिसहरु बस्न थाल्नेछन् ...
: हेटौंडा उपमहानगरपालिकामा स्थायी बसोबास गर्ने १९ जना विपन्न छात्रालाई निःशुल्क रुपमा अध्ययनका लागि जापान पठाइने भएको छ। जापानको फुकोउकास्थित क्यूसु मेडिकल स्पोट्स भोकेशनल विद्यालयले हेटौंडा उपमहानगरपालिकाको प्रत्येक वडाका एक/एक जना विपन्न छात्राहरूलाई अध्ययनका लागि सत प्रतिशत छात्रवृत्तिको व्यवस्था मिलाउने भएको हो। जापानस्थित उक्त विद्यालयका प्रमुख र उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँबीच केही दिनअघि विपन्न छात्राहरूलाई छात्रवृत्तिमार्फत् ...
: १६ देशका १० हजारभन्दा बढी स्वयम्सेवकले तीन वर्ष लगाएर बनाएको ‘विश्व शान्ति मण्डला’ विगत ८ वर्षदेखि नेपालमा हराएको छ। विश्वको सबैभन्दा ठूलो मण्डला दाबी गरिएको मण्डला सन् २०१६ मा नेपाल ल्याइएको थियो। त्यसयता यो मण्डला गायब छ। यसले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा र इज्जत र छविमा नै आँच पुर्‍याएको छ। पछिल्लोपटक सन् २०१६ मा यो मण्डला ...
: राष्ट्रपति रामचन्द्र पौडेलले जापान सरकारले नेपाललाई गर्ने सहयोगबाट अधिकतम उपलब्धि हासिल गर्न सामुदायिक विकासका लागि गरिएका कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ। आइतबार नेपाल जाइका अलमनाई एसोसिएसन (जान) को ५० औँ वार्षिक समारोहको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो विश्वास व्यक्त गरेका हुन्। उनले नेपाल जापानबीचको मित्रतालाई अझै घनिभूत बनाउन नेपाल जाइका ...
। काठमाडौं महानगरपालिकाका चार कर्मचारी निलम्बित छन् । एउटा निर्णय हेरफेर गरेको मुद्दामा मेयर बालेन्द्र (बालेन) साहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा छन् । गत १६ पुसमा कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको विषयमा छानबिन गर्न मेयरकै निर्देशनमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले ...
। विवाहित पुरुषसँग अफेयर चलेको खुलासा भएपछि युक्रेनमा जन्मिएकी मिस जापान सौन्दर्य प्रतियोगिताकी विजेताले ताज त्याग्नुपरेको छ । एक जापानी ट्याब्लोइड अखबारले यो समाचारको खुलासा गरेको थियो । २६ वर्षीया क्यारोलिना शिइनोले दुई साताअघि मिस जापानको ताज जितेकी थिइन् तर उनको यो जितलाई लिएर सार्वजनिक बहस चलेको थियो । कतिपयले अंगीकृत नागरिकता लिएकी विजेतालाई स्वागत गरे ...
। विवाहित पुरुषसँग अफेयर चलेको खुलासा भएपछि युक्रेनमा जन्मिएकी मिस जापान सौन्दर्य प्रतियोगिताकी विजेताले ताज त्याग्नुपरेको छ । एक जापानी ट्याब्लोइड अखबारले यो समाचारको खुलासा गरेको थियो । २६ वर्षीया क्यारोलिना शिइनोले दुई साताअघि मिस जापानको ताज जितेकी थिइन् तर उनको यो जितलाई लिएर सार्वजनिक बहस चलेको थियो । कतिपयले अंगीकृत नागरिकता लिएकी विजेतालाई स्वागत गरे ...
: काठमाडौंस्थित जापानी दूतावासले नेपाल जुडो संघलाई २४० थान पोसाक हस्तान्तरण गरेको छ। नेपालका लागि जापानी राजदूत किकुता युताकाले मंगलबार संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यलाई उक्त पोसाक हस्तान्तरण गरेका हुन्। नेपालमा जुडोको प्रवर्द्धन र खेलाडीलाई प्रशिक्षणका दौरान सहयोग पुर्‍याउने हेतुले जापानी दूतावासले उक्त पोसाक दिएको हो। अखिल जापान जुडो महासंघ र गैर नाफामुखी संस्था जुडोसले ...
— चार पल्टको च्याम्पियन जापानले बहराइनलाई सजिलै ३–१ ले पराजित गर्दै एसियन कप २०२३ को क्वाटरफाइनल पुगेको छ । उपाधिको बलियो दावेदार जापान प्रतियोगिताको इतिहासमा क्वाटरफाइनल पुगेको यो लगातार नवौं पटक हो । जापानका लागि रित्सु डोनले गोलको खाता खोलेयता ताकेफुसा कुबा र आयासे उडाले एक एक गोल थपे । बहराइनबाट सम्भव एक मात्र गोल जापानी ...
— लमजुङका एक जना युवकको जापानमा मृत्यु भएको छ । दोर्दी गाउँपालिका-६, छोटेखोला घर भइ हाल जापानको नागोया सहरमा बस्दै आएका २२ वर्षीय युवराज तामाङको मृत्यु भएको हो । पारिवारिक स्रोत र उनका साथीहरूले युवराजको हृदयघातबाट निधन भएको जानकारीमा आएको बताएका छन् । जनवरी ३१ तारिखका दिन बिहान ७ बजेर ३ मिनेट जाँदा (नेपाली समयअनुसार बुधबार ...
— उपाधिको बलियो दाबेदार जापानले एसियन कपको अन्तिम १६ मा आफ्नो स्थान निश्चित गरेको छ । उसले यसका लागि समूह ‘डी’ को खेलमा इन्डोनेसियालाई ३–१ ले हरायो । यो जितपछि जापानको तीन खेलबाट ६ अंक भएको छ । जापान दोस्रो स्थानमा छ । भियतनामलाई ३–२ ले हराएको इराक ९ अंकसहित शीर्ष स्थानमा छ । इराकले आफ्नो ...
जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (जाक्सा)ले जापानी चन्द्रयान ‘स्मल लुनार ल्यान्डिङ डेमोन्स्ट्रेटर (स्लिम)’ चन्द्रमामा अवतरण भएको शनिबार पुष्टि गरेको छ। स्थानीय समयअनुसार शनिबार जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) ले एक अनलाइन वक्तव्यमा जापानी मानवरहित यान राति १२ बजेर २० मिनेटमा चन्द्रमामा अवतरण गरेको जनाएको छ। जाक्साले यानको अवतरणपछि सञ्चार स्थापित भएको पुष्टि गरेको छ। यद्यपि, अवतरणपछि चन्द्रमामा ...
। अएमन हुसेनले पहिलो हाफमा गरेको दुई गोल मद्दतमा इराकले एएफसी एसियन कपमा जापानलाई २-१ ले पराजित गरेको छ । समूह डी मा लगातार दुई जितपछि इरान अन्तिम १६ मा समेत प्रवेश गरेको छ । कतारको एजुकेसन सिटी स्टेडियममा भएको खेलमा हुसेनले पाँचौ मिनेटमै गोलको खाता खोलेका थिए । पहिलो हाफको इन्जुरी टायममा हुसेनले व्यक्तिगत दोस्रो गोल ...
: जापानको इशिकावा प्रान्तमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या बुधबार २३२ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्। प्रान्तीय सरकारका अनुसार अद्यावधिक गरिएको तथ्याङ्कमा वाजिमा शहरले थप १० जनाको ज्यान गएको जनाएको छ । वाजिमा शहर नोटो प्रायद्वीपमा गएको भूकम्पले सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो। स्थानीय अधिकारीहरूले भूकम्पपछि तत्काल भएको आगलागीमा व्यापक क्षति बेहोरेको लोकप्रिय पर्यटकीय स्थल ...
। जापानको विमानस्थलमा फेरि दुई वटा विमान ठोक्किएका छन् । दुई जनवरीको दिन जापानको हानेदा विमानस्थलमा दुईवटा विमान ठोक्किएर आगलागी भएको घटना भएको ठिक दुई हप्तापछि होक्काइदोको न्यु चितोस विमानस्थलमा पनि विमान ठोक्किएका हुन् । जापानको सरकारी समाचार माध्यम एनएचकेका अनुसार दक्षिण कोरियाको कोरियन एयर र हङकङको क्याथे प्यासिफिक विमान ठोक्किएका हुन् । कोरियन एयरका एक ...
1 2 3 4 5 6 Next Last