मुख्य समाचार
जापान विशेष: हरितालिका तीज
हार्दिक आमन्त्रणका साथै विषेश अनुरोध 
एनआरएनए जापानले सेप्टेम्बर १९ तारिक मंगलवार   हरितालिका तीजसँगै ऋषि पञ्चमीको अवसर पारेर तिज तथा ऋषि पञ्चमी बिशेष कार्यक्रमको आयोजना गरेको छ। जापानमा रहनु भएका दिदीबहिनीहरुको विशेष सहभागितामा दिदी बहिनीहरुलाई मनोरन्जनसगै शुभकामना आदान प्रदान गरि आत्मीयता, सद्भाव बढाउदै रितीरिवाज, सस्कृतिलाई  जगेर्ना गर्नु हाम्रो कर्तव्य सम्झी जापानमै जन्मेर हुर्कदै गरेका हाम्रा साना, साना छोरा-छोरीहरूलाई तीजको मौलिकता झल्काउने कार्यक्रम रहेको हुदा सहभागिता भई सफल बनाईदिनुहुन सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दछौ। 

जापानमा हुने कार्यक्रम या अन्य कुनैपनि सुचनाहरु दिन यो फर्म भर्नुहोस्:
* Required field.
अन्य