मुख्य समाचार
जापान विशेष: Palpa Samaj Japan 3rd Session

पाल्पा समाज जापानको तेस्रो अधिवेशन अक्टुबर ८ तारिख टोकियोमा हुने टोकियो । पाल्पा समाज जापानको तेस्रो अधिवेशन अक्टुबर ८ तारिखका दिन टोकियोमा हुने भएको छ । अधिवेशनमा सहभागिताका लागि समाजले जापानका विभिन्न सहरहरुमा छरिएर रहेका पाल्पालीहरुलाई अपिल गरेको छ ।

Address: Baracade Restaurant, Shinokubo, Tokyo


जापानमा हुने कार्यक्रम या अन्य कुनैपनि सुचनाहरु दिन यो फर्म भर्नुहोस्:
* Required field.
अन्य