जापानबासी सम्पूर्ण तामाङ तथा गैर-तामाङ नेपाली दाजुभाई तथा दिदीबहिनीहरू, गतबर्षझैं यो बर्षपनि तामाङ समाज जापानले प्रबासमा रहेर एक आपसमा आत्मियता साटासाट र सम्बन्ध बिस्तार गर्ने उद्देश्यले " बृहत बनभोज कार्यक्रम ( BBQ)" को आयोजना गर्न गइरहेको छ !!
तसर्थ, निम्न मिति, समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिको हार्दिक आमन्त्रण गर्दछौं ॥
मिति : 2023 September 17 Sunday
समय : 10: 00 AM
स्थान : 東京都江戸川区臨海町6丁目2-1
प्रवेश शुल्क : पुरूष -४,०००
महिला -३,५००
बिध्यार्थी -३,५००
आयोजक : NPO法人 नेपाल तामाङ समाज जापान