मुख्य समाचार
प्रवास
अवैध रूपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा होमिएका नेपाली युवाहरूले ज्यान गुमाएका र बेपत्ता भएका खबर आइरहेकै छन् । कतिपय नेपाली युक्रेनी सेनाको बन्दी बनेका छन् । आफूलाई फसाइएको भन्दै उद्धारका लागि गुहार माग्नेहरू पनि बढिरहेका छन् । तर सरकारले उद्धार गर्न त सकेको छैन नै, रुसी सेनामा आबद्ध आफ्ना नागरिकको स्थिति पहिल्याउन सार्थक कूटनीतिक पहलसमेत गर्न ...
— दक्षिण कोरियामा एक हप्तामा ४ जना नेपालीको मृत्यु भएको छ । विभिन्न दुर्घटनामा सोलुखुम्बु नेचासल्यानका रन्जन राई, नुवाकोट दुप्चेश्वरका पासाङ स्याङ्बा, पाँचथर लिगिम्बाका नरेन्द्र केरुङ र मोरङका रोहित मगरको मृत्यु भएको हो । गजेदोको पानी जहाज निर्माण कम्पनी हान्वा ओसनमा कार्यरत राईको शनिबार र छनानमा कार्यरत केरुङको सुतेकै अवस्थामा शुक्रबार निधन भएको थियो । छुन्छन् नाम्दो ...
— रुसी सेनामा भर्ती भई युक्रेनको जापरियामा खटिइएका गंगाजुमना गाँउपालिका–३ धादिङका ३७ वर्षीय पूर्णवहादुर गुरुङले युद्धमा जानुअघि मंसिर १३ मा फेसबुकमा लेखेका थिए, ‘मैले जीवनमा धेरै सपनाहरु पछ्याएँ । मलाई थाहा छैन, भोलि के हुन्छ ? हेर्दै जाऊँ ।’ रुसी सेनामा भर्ना भएदेखि तालिमको क्रममा आधुनिक हतियार चलाएकासम्म भिडियोहरु राखिरहन्थे । एक महिने आधारभूत तालिम लिएर ...
प्रिय कमरेड प्रचण्ड, हुनत प्रधानमन्त्री भएका बेला ‘सम्माननीय’को सम्बोधन गर्नुपर्थ्यो होला । तर वर्ग अन्त्यको लागि १० वर्ष सशस्त्र संघर्ष गरेको व्यक्तिलाई मानमनितोमा खासै आसक्ति नहोला भनेर कमरेड नै भन्न रुचाएँ । फेरि सम्माननीयसँग त्यति खुलेर कुरा राख्नै पनि त सकिन्न ! कमरेडको हाल सालैको एक विचार कमरेडकै सरकारले बन्द गराएको टिकटकमा हेर्न पुगेको थिएँ । देशबाट ...
— अवैध रूपमा रुसी सेनामा भर्ना भएका नेपालीले एकपछि अर्काले ज्यान गुमाइरहेको खबर आइरहँदा बाँकेको खजुरा गाउँपालिका–२ बाबास्थानकी पवित्रा बिकको मन आत्तिन्छ । रुसी सेनामा भर्ना भएका पति रोशन बिकले झन्डै महिना दिनसम्म फोन सम्पर्क नगरेपछि गत साता पवित्रा झनै आत्तिइन् । बुधबार साँझ ७ बजे आफ्नै मोबाइलबाट श्रीमान्‌सँग कुरा भएपछि पवित्रा र उनको परिवारको ...
। दुई वर्षअघि घर छोड्दै गर्दा रुकुम मुसिकोटकी लीला बोहराले श्रीमान्लाई रोक्न खोजिन् । अनि माया भरिएको भावमा सम्झाएकी थिइन्– ‘घरमा साना बच्चा छन्, टाढाको बाटो यत्तिकै न हिंड्नुस् !’ तर गाउँ छिरेको अमेरिका जाने लहरले उनका श्रीमान् रमेश गौतमलाई रोक्न सकेन । सेनाको जागिर, श्रीमती र घरमा दुई साना सन्तान छोडेर उनले गाउँका युवाले जस्तै ...
: खाडी मुलुकमध्ये साउदी अरेबियालाई वैदेशिक रोजगारको लागि अवसरको रूपमा हेरिन्छ। जहाँ ४ लाख नेपाली कार्यरत छन्। रोजगारीको लागि जाने संख्या पनि उल्लेखनीय छ। पछिल्लो समयमा साउदीमा रहेका नेपालीहरू विभिन्न प्रलोभनमा परी कानुन र नियम विपरीत काम गर्दा जेल पर्ने गरेका छन्। दूतावास रियादमा कार्यरत श्रमसहचारी देवेन्द्र कार्कीका अनुसार हालसम्म विभिन्न अपराधमा संलग्न ४ सय ८० ...
— सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि हमला गरेपछि सुरू भएको युद्धसँग नेपालको चासो र चिन्ता त थियो तर प्रत्यक्ष साइनो केही थिएन । तर, युद्ध लम्बिँदै गर्दा मानव तस्करको सञ्जालमार्फत नेपाली युवाहरू रूसी सेनामा भर्ती भएको सूचना आउन थालेपछि नेपाल पनि परोक्ष रुपमा यो प्रसंगमा जोडिन पुग्यो । नेपाली युवाहरू रूसी सेनामा भर्ना भएर उक्त युद्धमा होमिएका ...
: रुसी सेनामा कार्यरत थप एक जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप एक जना नेपालीको मृत्यु भएको जानकारी दिएको छ। मृत्यु हुनेमा राहदानी नं. ०९४७३६३२ का कुन्दन सिंह नागल रहेका छन्। सरकारले यसअघि रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको जानकारी दिएको थियो। मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक ...
: नेपाल प्रहरीले एक हप्ताको अवधिमा सइन्टरपोलबाट रेड कर्नर नोटिस जारी भइ फरार रहेका चारजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका उनीहरुलाई नेपल ल्याइएको हो । प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार युनाइटेड अरब इमिरेटस् (युएई) को दुबईबाट तीन तथा ...
— रुसी सेनामा गएका थप एक नेपालीको युक्रेनसँगको युद्धको क्रममा मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कुन्दन सिंह नागलको मृत्यु भएको उल्लेख गरेको हो । योसँगै रुसी सेनामा भर्ती भएर युद्धमा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ । यसअघि मन्त्रालयले ६ जनाको मृत्यु भएको जानकारी दिएको थियो । मन्त्रालयका अनुसार नागलको ...
— युक्रेनी कब्जामा रहेका चार नेपालीको रिहाईको लागि नेपाल र युक्रेनबीच कूटनीतिक पहलको थालनी भएको छ । रुसी सेनामा कार्यरत नेपालीलाई युक्रेनी सेनाले कब्जा गरेपछि रिहाईको लागि नेपालले पहिलोपटक कदम चालेको हो । नेपालले लगातार रुपमा युक्रेनी पक्षसँग कब्जामा रहेका नेपालीको बारेमा कुराकानी गर्न चाहे पनि युक्रेनले समय दिइरहेको थिएन । तर मंगलबार युक्रेन मामिलासमेत हेर्ने ...
— युक्रेनी सेनाको नियन्त्रणमा रहेका चार नेपालीको रिहाइका लागि नेपालले कूटनीतिक पहल सुरु गरेको छ । रुसी सेनामा कार्यरत नेपालीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको दुई महिनाअघि खुले पनि बल्ल सरकारले उनीहरूको रिहाइका लागि कूटनीतिक पहल थालेको हो । परराष्ट्र मन्त्रालयका अनुसार नेपालले युक्रेनी पक्षसँग कुराकानी गर्न चाहे पनि बेवास्ता गर्दै आएको थियो । तर मंगलबार युक्रेन मामिलासमेत हेर्ने जिम्मेवारी ...
काठमाडौं : सामाजिक सञ्जालमार्फत नाबालिकालाई दुर्व्यवहार गर्ने फरार प्रतिवादलाई प्रहरीले दुबईमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्युठान सरुमारानी गाउँपालिका-१ का ३३ वर्षीय सगीर अहमद रहेको नेपाल प्रहरीको साइबर व्यूरोले जनाएको छ। व्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक पशुपति कुमार रायले पीडितले दिएको उजुरीका आधारमा अनुसन्धान हुँदा अहमदले नाबालिकामाथि दुर्व्यवहार गरेको पुष्टि हुन आएकाले पक्राउ गरिएको जानकारी ...
— कान्छो छोरा रुसी सेनामा भर्ती हुन घर छोडेदेखि नै सुरुङ–२, सप्तरीकी ७० वर्षीया गीता बस्नेतलाई चैन थिएन । त्यसमाथि डोनेस्क, युक्रेनमा खटिएका ३२ वर्षीय छोराले पटकपटक गोली खाइरहेको खबरले गीतालाई भोक न प्यास छ । कान्छी बुहारी रेखा त खबर सुनेदेखि नै अर्धचेत छिन् । चार वर्षकी छोरी, एक वर्षका छोरा र वृद्धआमा गीताको जिम्मेवारी पत्नी रेखालाई ...
: ठगी मुद्दामा 'रेड नोटिस; जारी भएका सर्लाहीका कोमलराज उपाध्याय पक्राउ परेका छन्। ठगी गरेको आरोपमा दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी प्रालिका सञ्चालक ४१ वर्षीय उपाध्यायलाई नेपाल प्रहरी र इन्टरपोलको समन्वयमा पक्राउ गरी नेपाल ल्याइएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधकारीले जानकारी दिए। उपाध्यायविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)बाट २०७९ साल वैशाख ...
First Prev ... 7 8 9 10 11 12 13 14 15 16 17 ... Next Last