मुख्य समाचार
प्रवास
। पछिल्लोे समय युरोपका केही देश श्रमका लागि नेपाली युवाको रोजाइमा पर्न थालेका छन् । नयाँ श्रम गन्तव्यका रुपमा हेरिएका युरोपका राष्ट्रहरूमा रोजगारीको खोजीमा जाने नेपाली युवाको संख्या हरेक वर्ष बढ्दो छ । खाडी र मलेसिया केन्द्रित रहेको श्रम बजार अब युरोपेली देशहरूतर्फ मोडिन थालेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार ३ वर्षमा ९६ ...
। बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा प्रभावित भएका नेपाली विद्यार्थी काठमाडौं फर्किन थालेका छन् । आजमात्रै १७ जना विद्यार्थी नेपाल फर्किन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीका अनुसार परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन लागिएको हो । प्रधानमन्त्री ओलीले नेपाल फर्कन ...
: बंगलादेशमा सरकारी जागिरमा प्रदान गरिएको आरक्षण विरोधमा जारी आन्दोलनले हाल उग्र रुप लिएको छ। प्रदर्शनकारीहरूले बिहीबार साँझ बंगलादेशको मुख्य सरकारी टेलिभिजन च्यानल बीटीभीको मुख्यालयमा आगजनी गरेका थिए। एएफपी रिपोर्टका अनुसार बिहीबार साँझ सयौं प्रदर्शनकारीहरू बीटीभीको क्याम्पसमा प्रवेश गरेका थिए। उनीहरुले त्यहाँ ६० भन्दा बढी गाडीमा आगजनी गरे। प्रधानमन्त्री शेख हसिनाले हिजो बीटीभीमा अन्तर्वार्ता दिएकी थिइन् ...
। ‘हामीलाई इराक ल्याएर बिचल्ली बनाएर एजेन्ट फरार छ । यो खबर मिडिया र नेपाल सरकारसामु पुर्‍याइदिनु’, एक महिनाअघि ‘कल्पना’ नामकी महिलाले फेसबुकमा पोस्ट गरिन् । अनलाइनखबरले ती महिलाबारे खोजी गर्दै जाँदा थाहा भयो, एजेन्टले राम्रो कामको प्रलोभन देखाएर उनी सहित तीन जना नेपाली महिलालाई अवैध बाटोबाट इराक पुर्‍याएको रहेछ । २०८० फागुनमा उनीहरुलाई भिजिट भिसामा ...
। बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थान र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको छ । राजदूतावासले कारणवश कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ । राजदूतावासले नेपाली विद्यार्थी अध्ययनरत कलेजसँग निरन्तर सम्पर्कमा रहेको पनि जनाएको छ । बंगलादेशमा सरकारी जागिरमा रहेको कोटाको ...
। पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सौसासँग नेपालसहितका आप्रवासी सङ्घसंस्थाका प्रतिनिधिले संयुक्त भेटवार्ता गरेका छन् । लिस्बनस्थित राष्ट्रपतिको निवास बेलेम प्यालेसमा सम्पन्न सो भेटवार्तामा आप्रवासीका लागि ऐक्यबद्धता एशोसिएसनका अध्यक्ष टिमोटियो म्यासेडोको नेतृत्वको टोलीले पोर्चुगल सरकारले हालै जारी गरेको आप्रवासन नीति सच्याउन माग गरेको थियो । टोलीमा सहभागी नेपाली प्रतिनिधि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य राजकुमार ...
: धेरैलाई लाग्छ– विदेश गए त टन्न कमाइ हुन्छ। भविष्य सुरक्षित हुन्छ। तर, सबैको भाग्यमा त्यस्तो कहाँ हुन्छ र ? पसिना बगाउँदै गर्दा विदेशमा ज्यान पनि जान्छ। परिवार र आफन्तका सपना क्षणभरमै चकनाचुर हुन्छन्। यस्तै नियति भोगेका ८ जना नेपाली बिहीबार ‘बन्द बाकस’ मा घर फर्काइएका छन्। विभिन्न कारणले युनाइटेड अरब इमिरेट्स (यूएई)मा ज्यान गुमाएका ...
: साउदीको दमाम सहरमा जुलाई १२ र १३ तारिखमा राहदानी नवीकरण फारम संकलन तथा नवीकृत राहदानी वितरण सम्पन्न भएको छ। अधिकांश नेपालीहरू कार्यरत रहेको साउदी अरबको पूर्वीय प्रान्तको सहर दमाममा दुई दिने अस्थायी शिविरमार्फत १ हजार २२ जनाको राहदानी नवीकरणका लागि फारम संकलन र १९९ जनाको नवीकृत राहदानी वितरण गरिएको छ। दूतावासको आग्रहमा ...
। सन् २०२३ को जून महिनाको एक दिन । संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी शहरस्थित सिटी बस कम्पनीमा बस चालकको आवेदन दिनेहरुको भीड थियो । पुरुष बस चालकहरुको भीडमा हातमा लाइसेन्स र अरु आवश्यक कागजात बोकेर उभिएकी थिइन् एक नेपाली महिला, शान्ति भण्डारी । जब उनी आवेदन दिने ठाउँमा पुगिन्, कम्पनीका सुरक्षा गार्डले सोधे, ‘कहाँ ...
: पोर्चुगलमा बस्दै आएका रूपन्देहीका बालकृष्ण खनालको पासपोर्टको मिति २०२४ जुन १० गते सकियो, त्यहीँ बस्दै आएका स्याङ्जाका खेमप्रसाद भट्टराईको पनि २०२४ मे ३ मा पासपोर्टको मिति सकिएको छ। खनाल, भट्टराई त पासपोर्टको मिति सकिने प्रतिनिधि पात्रमात्रै हुन्। यसरी पासपोर्टको मिति सकिने नेपालीको संख्या बढ्दै गएको भन्दै पोर्चुगलमा रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले सरकारको ...
: भारतको मेघालयमा चार जना नेपालीको हत्या भएको छ। उनीहरूको क्रूर हत्या गरेको अवस्था प्रहरीले फेला पारेको हो। मेघालयको इस्ट जैन्तिया हिल्ल जिल्लाको उम्प्लेङ बजार नजिकै उनीहरूको शव फेला परेको हो। प्रहरीका अनुसार हत्या गरिएकामध्ये एक जना इलामका २३ वर्षीय रवि राई रहेका छन्। अन्यको पहिचान भने खुल्न नसकेको प्रहरी अधिकारी गिरी प्रसादले बताएका छन्। गिरीका ...
। घटना १ : घरेलु कामदारका रुपमा कुवेत पुगेकी रुपन्देहीकी २२ वर्षीय बिना खत्री दिदी रेनुकासँग फोनमा रुँदै भन्थिन्, ‘दिदी मलाई यहाँबाट छिटो उद्धार गर ।’ ०७५ सालमा भिजिट भिसामा घरेलु कामदारका रुपमा दुबई हुँदै कुवेत पुगेकी बिना आफूलाई नेपाल फर्काइदिन परिवारसँग बिलौना गरिरहन्थिन् । ‘एजेन्टले घरको काममा दुख हुँदैन, राम्रो कमाइ हुन्छ भनेका थिए’, दिदी ...
अमेरिकन ड्रिम पछ्याउँदै करिब दुई वर्ष पहिले विद्यार्थी भिसामा अमेरिका छिरेका चितवनका सुजन (नाम परिवर्तित) अहिले मानसिक तनावमा छन्। उनी सन् २०२२ को मध्यतिर अमेरिकाको कम जनसंख्या भएको एउटा राज्यको युनिभर्सिटीमा पढ्न आएका थिए। उनले नेपाल बस्दा एक छाक पनि खाना पकाएका रहेनछन्। अमेरिका छिरेपछि खाना पकाउने मात्रै होइन बस्ने कोठा खोज्ने, रासन किन्ने र ...
: तिब्बतमा पक्राउ परेका गोरखा छेकम्पारका दुई युवाको खोजी गरिदिन माग गर्दै प्रहरीले इन्टरपोलमा निवेदन दिएको छ। तिब्बती प्रहरीले नियन्त्रणमा लिएर सिगात्सेमा राखेको भनिएका चुमनुब्री गाउँपालिका–७ छुलेका कर्मा छेतेन र लामागाउँका कर्मा राप्केको अवस्थाका बारेमा खोजबिन गरिदिन जिल्ला प्रहरी कार्यालय गोरखाले आइतबार इन्टरपोलमा निवेदन निवेदन दिएको हो। ‘युवाहरूका परिवारजनले गत बिहीबार इलाका प्रहरी कार्यालय छेकम्पारमा निवेदन ...
। मासिक ४० हजार रुपैयाँ कमाइ हुने प्रलोभन देखाएपछि मकवानपुरकी शान्ति माया गोेले विदेश जान राजी भइन् । ‘घरको काम हो, दुःख हुँदैन’ भनेर लोभ देखाएकी थिइन्, मकवानपुरकै बिना लामाले । बिनाले गाउँका अनय महिलाहरुलाई पनि विदेश पठाएकी थिइन् । शान्ति पनि आर्थिक समस्यासँग जुधिरहेकी थिइन् । बिनाको प्रस्ताव आएपछि शान्ति ८० माघ अन्तिममा इराक जान ...
जारी विश्वकप क्रिकेटको प्रारम्भिक चरणबाट नै नेपाल बाहिरिइसकेको छ। ब्याटिङ लाइनमा देखिएको केही कमजोरीका बाबजुद उत्कृष्ट बलिङको मद्दतले नेपालले विश्वस्तरीय क्रिकेटमा आफूलाई उभ्याउन सफल भएको छ। दक्षिण अफ्रिका जस्तो महारथीसँग १ रनको झिनो अन्तरले पराजित हुनु र बंगलादेशलाई १०६ रनमै समेट्न सक्नु नै नेपालको लागि यो विश्वकपको सर्वाधिक सफलता हो। यस खेलको अर्को प्रशंसनीय पाटो भने ...