। बेलायत र अमेरिकी विश्वविद्यालयका विद्यार्थीहरूले इजरायलको ज्यादतीको विरोध गर्दै प्यालेस्टाइनको समर्थनमा गरेका आन्दोलन विश्वव्यापी रूपमा हेडलाइन बनेका छन् ।
आन्दोलनमा धेरै संख्यामा विद्यार्थीहरू गिरफ्तारसमेत भएका छन् । बेलायत र अमेरिका दुबै देशमा प्यालेस्टाइनको पक्षमा विद्यार्थीहरूको आन्दोलन बढेको देखेर पर्यवेक्षकहरू चकित छन् ।
कोलम्बिया विश्वविद्यालयका एक प्राध्यापकले नाम नबताउने शर्तमा न्यू अरबसँग भनेका छन्, ‘भियतनामको युद्ध होस् ...