मुख्य समाचार
विश्व
उत्तर कोरियाले शौचलयमा प्रयोग हुने पेपर (ट्वइलेट पेपर) र जनावरको मलजस्तो देखिने फोहोरले भरिएका बेलुनहरू दक्षिण कोरियामा पठाएको स्थानीय सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन्। सियोलको सेनाले प्योङयाङको यस तुच्छ कार्यको निन्दा गरेको छ। उत्तर कोरियाले यस सप्ताहन्तमा सियोलसँग बदला लिन सीमावर्ती क्षेत्रहरूमा फोहोरको वर्षा गर्ने चेतावनी दिएपछि फोहोरले भरिएको र संदिग्ध मलमूत्रले भरिएका सेतो बेलुनको ...
: संयुक्त राज्य अमेरिकाले शुक्रबार युक्रेनका लागि २७ करोड ५० लाख अमेरिकी डलरको नयाँ सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको छ। सहायतामा गोला बारुद, आर्टिलरी राउन्ड र सटीक हवाई हतियार समावेश छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुससँगको युद्धमा युक्रेनलाई अमेरिकाको समर्थन रहेको दोहोरोर्‍याएका छन्। उनले युक्रेनलाई नयाँ सुरक्षा सहायता प्रदान गर्नु कियभलाई खार्किभ नजिकै मस्कोको आक्रमणलाई ...
बिहीबार उत्तरी मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको कार्यक्रमस्थल (स्टेज) हुरीका कारण भत्किँदा एक बालकसहित ९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । नुएभो लियोनका गभर्नर स्यामुएल गार्सियाका अनुसार दुर्घटनामा परी घाइते भएकामध्ये अहिलेसम्म नौ जनाको मृत्यु भएको र अन्य ५० जना घाइते अवस्थामा उपचार भइरहेको छ । स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक ‘भिडियो ...
‘डज’ मिमको रुपमा सामाजिक सञ्जालमा चर्चित कुकुर काबोसुको मृत्यु भएको छ । काबोसुको १८ वर्षको उमेरमा मृत्यु भएको बीबीसी समाचारमा उल्लेख छ। काबोसु १४ वर्षसम्म इन्टरनेटमा मिम्सको माध्यमबाट चर्चित रहेको थियो। काबोसुको फोटो क्रिप्टो मुद्रा 'डज कोइन' मा पनि प्रयोग गरिएको थियो। सन् २०१० बाट काबुसोको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको हो। काबोसुको तस्विर एनएफटी डिजिटल नेटवर्कको ...
First Prev ... 96 97 98 99 100 101
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम