मुख्य समाचार
विश्व
बिहीबार उत्तरी मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको कार्यक्रमस्थल (स्टेज) हुरीका कारण भत्किँदा एक बालकसहित ९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । नुएभो लियोनका गभर्नर स्यामुएल गार्सियाका अनुसार दुर्घटनामा परी घाइते भएकामध्ये अहिलेसम्म नौ जनाको मृत्यु भएको र अन्य ५० जना घाइते अवस्थामा उपचार भइरहेको छ । स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक ‘भिडियो ...
‘डज’ मिमको रुपमा सामाजिक सञ्जालमा चर्चित कुकुर काबोसुको मृत्यु भएको छ । काबोसुको १८ वर्षको उमेरमा मृत्यु भएको बीबीसी समाचारमा उल्लेख छ। काबोसु १४ वर्षसम्म इन्टरनेटमा मिम्सको माध्यमबाट चर्चित रहेको थियो। काबोसुको फोटो क्रिप्टो मुद्रा 'डज कोइन' मा पनि प्रयोग गरिएको थियो। सन् २०१० बाट काबुसोको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको हो। काबोसुको तस्विर एनएफटी डिजिटल नेटवर्कको ...
First Prev ... 99 100 101 102 103 104