मुख्य समाचार
विश्व
विश्वका कैयन् देश तथा सभ्यताहरुमा आज पनि सदियौं पुराना मान्यताहरू कायमै छन् । त्यस्ता परम्पराहरू अचम्म लाग्दा तथा कतिपय त डरलाग्दा पनि प्रतीत हुन्छन् । भलै अरु आम मानिसहरूलाई ती रितिरिवाज विचित्र लाग्छन् तर सम्बन्धित आदिवासी तथा समुदायका लागि भने ती परम्पराहरू विशेष हुन्छन् । यस्तै एउटा परम्परा इण्डोनेसियाको दानी आदिवासी समुदायमा प्रचलित छ । उक्त परम्पराका ...
विना कुनै अतिरञ्जना भन्नु भर्दा आज रूस र संसारभरि कैयौं महत्वपूर्ण मोडहरू आए । त्यसैले वैश्विक र क्षेत्रीय मामिलामा वर्तमान अवस्थाको मूल्यांकन र उपयुक्त विदेश नीति सहितका कामहरू तय गर्नु जरूरी छ । ती सबै हाम्रो मुख्य लक्ष्यको अधीन छन्, ती हुन्– रूसको दिगो विकासका लागि परिस्थिति बनाउने, यसको सुरक्षा सुनिश्चित गर्ने र रूसी परिवार ...
। दिल्लीका उपराज्यपाल वीके सक्सेनाले लेखका अरुन्धती राय र कश्मीरका डाक्टर शेख शौकत हुसैनलाई गैरकानुनी गतिविधि (रोकथाम) ऐन (यूएपीए) अन्तर्गत मुद्दा चलाउन अनुमति दिएका छन् । १४ वर्ष पुरानो (२७ नोभेम्बर २०१०) घटनालाई लिएर राय विरुद्धको मुद्दा अगाडि बढाइएको हो । सन् १९९७ मा पुस्तक ‘द गड अफ स्मल थिङ्ग्स’का लागि बुकर पुरस्कार पाउन सफल रायसँगै ...
First Prev ... 102 103 104 105 106 107