मुख्य समाचार
विश्व
— अमेरिकालगायत १२ देशले युद्धविरामका लागि आग्रह गरेसँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा ‘पूर्ण शक्तिका साथ आक्रमण जारी राख्न’ सेनालाई निर्देशन दिएका छन् । इजरायल र हेजबुल्लाहबीचको युद्ध चर्कंदै गएपछि अमेरिका, बेलायत र युरोपेली संघलगायतका देशले लेबनानमा अस्थायी युद्धविरामको लागि आह्वान गरेका थिए । अमेरिका, अस्ट्रेलिया, क्यानडा, युरोपेली संघ, फ्रान्स, जर्मनी, इटाली, जापान, साउदी अरब, ...
: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूलाई आणविक हतियारबाट आक्रमण गर्ने चेतावनी दिएका छन्। उनले यसअघि पनि पटकपटक आणविक हतियार प्रयोग गर्ने धम्की दिएका थिए । यसपटक उनले आणविक नीतिमा परिवर्तन गर्ने घोषणा पनि गरेका छन्। बीबीसी रिपोर्टका अनुसार पुटिनले बुधबार राजधानी मस्कोमा सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका थिए । बैठकमा उनले सरकार आणविक हतियारको प्रयोगसँग ...
इरानका राष्ट्रपति मसुद पजाकियानले मंगलबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै इजरायललाई रोकेन भने विश्वमा नै युद्धको खतरा भएको बताएका छन्। उनले इरानले उक्त क्षेत्रमा तनाव बढ्न सक्ने सम्भावना भएकोले लेबनानमा इजरायलले गरेको आक्रमणको ततकाल जवाफ नदिने बताए। पाजास्कियानले इजरायललाई रोक्न आवश्यक रहेको बताउँदै भने, 'इजरायललाई रोकिएन भने सम्पूर्ण मध्यपूर्व र त्यसपछि विश्व नै युद्धको चपेटामा ...
इजरायल र हिजबुल्लाहबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै अमेरिका, युरोपेली युनियन (इयु) र सहयोगी राष्ट्रहरूले तत्काल २१ दिने युद्धविरामको प्रस्ताव गरेका छन् । ११ सहयोगी राष्ट्रहरूले यस समस्याको समाधान खोज्न र गाजामा युद्धविराम गर्न प्रस्ताव गरेका छन्। अमेरिका, ईयू र सहयोगी राष्ट्रहरूले आफ्नो संयुक्त विज्ञप्तिमा यी देशहरू (इजरायल, लेबनान, प्यालेस्टाइन) बीचको दुश्मनी अहिले असह्य भएको बताएका छन् । यसले ...
First Prev ... 118 119 120 121 122 123