मुख्य समाचार
विश्व
: पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको साम्प्रदायिक झडपमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ। झडपमा ४७ जना घाइते भएको पाकिस्तानी सुरक्षा अधिकारीले शनिबार एएफपीलाई बताएका छन्। स्मरण रहोस्, पाकिस्तानको सोही क्षेत्रमा दुई दिनअघि भएको साम्प्रदायिक झडपमा कम्तीमा ४३ जनाको मृत्यु भएको थियो। 'शिया र सुन्नी समुदायबीच विभिन्न स्थानमा लडाइँ जारी छ। पछिल्लो रिपोर्टअनुसार १४ सुन्नी र १८ ...
: अस्ट्रेलियाको संसदको तल्लो सदनमा बिहीबार एउटा विधेयक पेश भएको छ । यसअन्तर्गत १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भने, 'यो प्रतिबन्ध सामाजिक सञ्जाल एक्स(टिकटक), फेसबुक र इन्स्टाग्राममा हुनेछ। यो कार्य सामाजिक सञ्जालबाट हुने हानिबाट बालबालिकालाई बचाउनको लागि गरिएको हो।' अष्ट्रेलियाको नयाँ कानूनले यस्तो प्रतिबन्धको ...
First Prev ... 123 124 125 126 127 128