: युरोप यतिबेला इतिहासकै भीषण गर्मी र लुको चपेटामा परेको छ। फ्रान्स, इटाली, बेलायत र स्पेनलगायतका देशहरू अत्यधिक तापक्रमका कारण नराम्ररी प्रभावित भएका छन्।
फ्रान्समा मात्रै पछिल्लो बिहीबारयता गर्मीसँग सम्बन्धित विभिन्न घटना र राहत पाउनका लागि नदी तथा तालहरूमा पौडी खेल्ने क्रममा डुबेर ४० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
फ्रान्सका श्रममन्त्री जान पियर फराडोले देशको अवस्थाप्रति ...