मुख्य समाचार
विश्व
— विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गाजामा कुपोषण खतरनाक स्तरमा पुगेको र अझै बढ्ने चेतावनी दिएको छ । डब्लुएचओले यो चेतावनी गाजामा हवाई मार्गबाट सहायता सामग्री पुर्‍याउन थालिएपछि दिएको हो । जोर्डनले संयुक्त अरब इमिरेट्स यूएईसँग मिलेर आइतबार गाजामा २५ टन सहायता सामग्री खसालेको बताएको छ । यता इजरायलले गाजाका केही क्षेत्रमा हरदिन १० घण्टाका लागि सैन्य अभियान ...
— गाजामा युद्धका कारण उत्पन्न मानवीय संकट झनै गम्भीर बन्दै गएको सन्दर्भमा, इजरायलले केही सुरक्षित स्थलमार्गहरूबाट मानवीय सहायता सामग्री पठाउन अनुमति दिएको निर्णयलाई संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका आपतकालीन सहायता समन्वयक टम फ्लेचरले यस निर्णयप्रति सकारात्मक प्रतिक्रिया दिँदै, यो अवसरमा सयौं हजार भोकमरी पीडित नागरिकहरूसम्म सहायता पुर्‍याउने प्रयास गरिने बताए । उनले सामाजिक ...
— इजरायली सेनाले आइतबारदेखि गाजाका धेरै आवादी भएका तीन क्षेत्रमा दैनिक १० घण्टा युद्धविराम सुरु गरेको छ । २१ महिनादेखि जारी युद्धका कारण गाजा क्षेत्रमा भोकमरीको चरम संकट देखिएको भन्दै अन्तर्राष्ट्रिय जगत्बाट चर्को आलोचना सुरु भएपछि इजरायलले यस्तो निर्णय लिएको हो । इजरायली सेनाले तत्कालका लागि गाजाका घना आवादी भएका प्रमुख तीन सहर देइर, अल–वलाह र ...
: अमेरिकाको मिशिगनस्थित वालमार्ट सुपरमार्केटमा चक्कु आक्रमण भएको छ। अधिकारीहरुका अनुसार चक्कु आक्रमणबाट कम्तीमा ११ जना घाइते भएका छन्। ट्राभर्स सिटीमा भएको छुरा प्रहारको घटनापछि एक संदिग्ध व्यक्तिलाई हिरासतमा राखिएको अधिकारीहरूले पुष्टि गरेका छन्। नजिकैको म्यानहट्टन मेडिकल सेन्टर अस्पतालले ११ जना घाइते बिरामीको उपचार भइरहेको बताएको छ। अस्पतालका अनुसार ६ जना बिरामीको अवस्था गम्भीर छ। घटनाको अनुसन्धान ...
: कम्बोडिया र थाइल्यान्डको सीमा विवाद अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो तर्फबाट वार्ता गरिरहेको बताएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन्, ‘थाइल्यान्डसँगको युद्ध रोक्ने सन्दर्भमा कम्बोडियाका प्रधानमन्त्रीसँग भर्खरै कुराकानी भएको छ । मैले थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्रीसँग भर्खरै कुरा गरेको छु र यो कुराकानी निकै राम्रो भएको छ ।’ सामाजिक सञ्जालमा अगाडि उनले भनेका छन्, ‘कम्बोडियाजस्तै थाइल्यान्ड ...
: साउदी सरकारले एक हप्ताभित्र विभिन्न क्षेत्रमा आवद्ध २२ हजार ४०० जना आप्रवासीलाई पक्राउ गरेको छ । सरकारको संयुक्त क्षेत्रीय अभियानको क्रममा साउदी अधिकारीहरूले राज्यभरि बसोबास गरी श्रम र सीमा सुरक्षा कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको हो । सरकारले आवास नियमहरू उल्लङ्घन गरेको आरोपमा १३ ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्बोडिया र थाइल्यान्डको सीमा विवाद अन्त्यका लागि आफूले वार्ता गरिरहेको बताएका छन् । स्कटल्यान्डको भ्रमणमा रहेका ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसल नेटवर्कमा लेखेका छन्, 'थाइल्यान्डसँगको द्वन्द्व रोक्ने सन्दर्भमा कम्बोडियाका प्रधानमन्त्रीसँग भर्खरै कुराकानी भएको छ ।' उनले थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्रीसँग कुरा गरेको र कुराकानी निकै राम्रो भएको पछिल्लो पोस्टमा बताएका छन् ...
— थाइल्यान्ड र कम्बोडियाको सीमा क्षेत्रमा तीन दिनअघि सुरु भएको तनाव अझै जारी छ । यी दुई छिमेकीबीच शनिबार पनि सीमा क्षेत्रमा झडप भएको छ । हालसम्मको तनावमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने १ लाख ६८ हजारभन्दा बढी विस्थापित भएका छन् । तनाव बढेसँगै दुवै पक्षमाथि युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । शनिबार पनि सीमावर्ती क्षेत्रमा गोलाबारी ...
— स्पेस एक्सका प्रमुखसमेत रहेका अमेरिकी अर्बपति इलन मस्कले सन् २०२२ मा युक्रेनको खेरसन क्षेत्रमा स्टारलिंक स्याटलाइट सेवा बन्द गर्न निर्देशन दिएको खुलासा भएसँगै विवादमा तानिएका छन् । युक्रेन युद्धको निर्णायक मोडमा रहेका बेला उनले स्याटलाइटमा आधारित इन्टरनेट सेवा बन्द गर्न भनेको पाइएको छ । अहिले पनि बिहीबार साढे दुई घण्टा स्टारलिंक सेवा अवरुद्ध हुँदा युक्रेनी सेनाको सञ्चार ...
: संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले गाजामा करिब तीन जनामध्ये एक जना केही दिनदेखि खानाविहीन रहेको चेतावनी दिएको छ। विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले एक विज्ञप्ति जारी गर्दै भनेको छ,‘कुपोषण बढ्दै गएको छ र ९० हजार महिला तथा बालबालिकालाई तत्काल उपचारको आवश्यकता छ।’ गाजामा यस हप्ता अनिकाल अझ खराब हुँदै गएको एजेन्सीहरूले जनाएका छन्। गाजाको हमासद्वारा सञ्चालित ...
: थाइल्याण्डसँग जारी झडपका बीच कम्बोडियाले तत्काल युद्धविरामको माग गरेको छ। दुई देशबीच दुई दिनदेखि सीमापार द्वन्द्व भइरहेको छ। संयुक्त राष्ट्र संघका लागि कम्बोडियाका राजदूत छिया केओले आफ्नो देशले कुनै पनि शर्त बिना द्वन्द्वको अन्त्यको माग गरेको बताए। उनले आफ्नो देशले विवादको शान्तिपूर्ण समाधान चाहेको पनि बताए। यद्यपि थाइल्याण्डले कम्बोडियाको प्रस्तावमा सार्वजनिक रूपमा टिप्पणी ...
: दक्षिण–पूर्वी इरानमा आतंकवादी आक्रमण भएको छ। यसमा करिब आठ जनाको मृत्यु भएको एएफपीले जनाएको छ। इरानी राज्य सञ्चार माध्यमका अनुसार शुक्रबार इरानको दक्षिणपूर्वी सिस्तान–बलुचिस्तान प्रान्तको एक अदालतमा भएको घातक आतंकवादी आक्रमणमा कम्तिमा ८ जनाको मृत्यु भएको छ। यस्तै एक दर्जनभन्दा बढी घाइते भएका छन्। फार्स समाचार एजेन्सीले सिस्तान–बलुचिस्तानको राजधानी जाहेदानमा भएको आक्रमणमा ...
। थाईल्यान्ड र कम्बोडियाले युद्धविराम आह्वान गरेपनि दुई देशबीच आक्रमण नरोकिएको पाइएको छ । यी दुई देशबीच तनाव सुरु भएको शनिबार तेस्रो दिन हो । आत्मरक्षाका लागि आक्रमण गरेको दाबी गरिरहेका यी दुई देशबीच सीमा विवाद चर्किँदै गएको रोयटर्सले उल्लेख गरेको छ । शनिबार थप नयाँ क्षेत्रमा समेत सैनिकहरुबीच झडप भएको छ । थाईल्यान्डको तटीय प्रान्त त्राट ...
। थाइल्यान्ड र कम्बोडियाबीच १००० वर्ष पुराना दुई शिव मन्दिरलाई लिएर चलिरहेको विवाद सैन्य हमलामा रुपान्तरण भएको छ । विहीबारबाट दुई देशको सीमा क्षेत्रमा तनाव बढेको छ । कम्बोडियाले सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार गर्दा एकजनाको मृत्यु र कम्तिमा ३ जना घाइते भएका भन्दै थाई सेनाले कम्बोडियाको भूमिमा हवाई आक्रमण सुरु गरेको हो । शुक्रबार त थाइल्याण्डका ...
: रूस र युक्रेनका प्रतिनिधिमण्डलको बैठक बुधबार टर्कीको इस्तानबुल शहरमा भएको छ। बैठकमा दुई देशबीच युद्धबन्दीको आदानप्रदानमा सम्झौता भएको हो। युक्रेनी प्रतिनिधिमण्डलले युद्धविरामका लागि तत्परता व्यक्त गरेका थिए। रूसको सर्तले यसमा सम्झौता हुन नसकेपछि वार्ता एक घण्टाभन्दा कम समयमा सकिएको हो। हालैका महिनामा दुई देशका प्रतिनिधिले तेस्रो पटक भेटेका हुन्। तर बुधबारको भेटघाट सात हप्तापछि ...
: रुसी उद्धार सेवाहरुले सुदूर पूर्वी अमुर क्षेत्रमा आफ्नो गन्तव्यबाट करिब १६ किलोमिटर टाढा हराएको विमानको भग्नावशेष फेला पारेका छन्। आपतकालीन् अधिकारीले अंगारा एयरलाइन्सको एएन-२४ विमानमा ४३ यात्रु र ६ जना चालक दलका सदस्य रहेका थिए। चिनियाँ सीमा नजिकै रहेको ब्लागोभेस्चेन्स्कबाट उडेको विमान टिन्डा विमानस्थल नजिकै पुग्दा राडारबाट गायब भएको थियो। अमुर क्षेत्रीय गभर्नर भासिली ओर्लोभले विमानको ...
First Prev ... 20 21 22 23 24 25 26 27 28 29 30 ... Next Last