मुख्य समाचार
विश्व
। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌मा पाँच अस्थायी सदस्य थपिएका छन् । संयुक्त राष्ट्रसंघको महासभाले बिहीबार डेनमार्क, ग्रिस, पाकिस्तान, पनामा र सोमालियालाई सुरक्षा परिषद्‌को अस्थायी सदस्य चुनेको हो । यी पाँचै देशको कार्यकाल २ वर्षको हुने छ । उनीहरुको कार्यकाल आगामी सन् २०२५ को १ जनवरीबाट सुरु हुने छ । आगामी ३१ डिसेम्बरदेखि इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र ...
। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा प्यालेस्टिनीको गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित भएको छ । सुरक्षा परिषदमा रहने १५ सदस्यहरुमध्ये १४ सदस्य युद्ध विराम गर्ने पक्षमा उभिएका थिए । भिटो प्रयोग गर्ने अधिकार रहेको रुसले भने मतदानमा भाग लिएन । युद्धविरामको प्रस्ताव अमेरिकाले राखेको थियो । विशाल बहुमतले प्रस्ताव पारित भएपछि अमेरिकी राजदूत लिण्डा थोमस ग्रिनफिल्डले ...
। नरेन्द्र मोदीले आइतबार साँझ लगातार तेस्रो पटक भारतीय प्रधानमन्त्रीको रुपमा शपथ लिएका छन् । कार्यक्रममा भारतीय फिल्म क्षेत्रका चर्चित व्यक्ति समेत सामेल थिए । शाहरुख खान, अक्षय कुमार, विक्रान्त मेस्सी, राजकुमार हिरानीलगायत धेरै स्टार पुगेका थिए । कार्यक्रममा हिमाञ्चल प्रदेशको मण्डी सिटबाट निर्वाचित सांसद एवं अभिनेत्री कंगना रनौत पनि सहभागी भएकी थिइन् । साथै शपथ ...
। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा भएको भव्य शपथ समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै विभिन्न देशका प्रमुख पनि उपस्थित थिए । प्रधानमन्त्री मोदीले आइतबार नै ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जसमा ३१ क्याबिनेट मन्त्री छन्, ५ स्वतन्त्र प्रभाव र ३६ राज्यमन्त्री छन् । भारतीय जनता पार्टी ...
। तेस्रो कार्यकालका लागि शपथ लिनु केही घण्टा अगाडि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एनडीएका सिनियर नेताहरूसँग छलफल गरेका छन् । छलफलमा मोदीको तेस्रो कार्यकालमा मन्त्री बन्ने सम्भावित नेताहरू पनि थिए । भारतीय सञ्चार माध्यमहरूका अनुसार नयाँ मन्त्रिपरिषद्‌बारे टुंगो लगाउन हिजो शनिबार प्रधानमन्त्री मोदी, अमित शाह, भाजपा प्रमुख जेपी नड्डा र महासचिव बीएल सन्तोषबीच प्रधानमन्त्री निवासमा झण्डै ११ ...
बेलायतको ग्लुसेस्टरशायरस्थित कुपर पर्वतमा आयोजना हुने चिजको डल्ला गुडाउने प्रतियोगितामा यो वर्ष पनि विश्वभरका सयौं मानिसहरू लडिबुडी गर्दै चिज समाउन भिरालोमा पल्टिए । ७ पाउ वजनको उक्त चिजको गोला समाउनका लागि प्रतियोगीहरू उक्त भीरमा चिप्लिंदै, दौडिंदै तथा पल्टिंदै तल झरे । उक्त विशेष चिजको नाम डबल ग्लोसेस्टर हो जुन यसको तिखो तथा मिठो स्वाद र बासनाका ...
। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । ७३ वर्षीय मोदीका लागि प्रधानमन्त्रीको यो लगातार तेस्रो कार्यकाल हो । लगातार तेस्रो कार्यकालसम्म प्रधानमन्त्री बन्ने उनी भारतको दोस्रो नेता हुन् । यसअघि जवाहरलाल नेहरु लगातार तीन कार्यकाल प्रधानमन्त्री बनेका थिए । नेहरु १९५२, १९५७ र १९६२ मा भएका आम निर्वाचन जित्दै तीनपटक ...
इजरायलले मध्य गाजामा रहेको ७६ वर्ष पुरानो नुसेरात शरणार्थी शिविरमा आक्रमण गरेको छ। लडाकु विमानले गरेको यो हवाई हमलामा महिला र बालबालिकासहित ३२ जनाको मृत्यु भएको छ । हमासको अल-अक्सा मिडियाले भने उक्त आक्रमणमा ३९ जनाको ज्यान गएको जनाएको छ। इजरायलको रक्षा बल आइडीएफले यो आक्रमणको पुष्टि गरेको छ। आइडीएफले यो यूएनआरडब्लूए विद्यालयमा हमासको ...
: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हार/जित राजनीतिको हिस्सा भएको बताएका छन्। मन्त्रिपरिषद्को अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले गठबन्धनको अंकगणित चलिरहने बताएका हुन्। दस वर्षमा आफूले धेरै राम्रा कामहरू गरेको उनको दाबी छ। 'हार/जित राजनीतिको हिस्सा हो। गठबन्धनको अंकगणित चलिरहन्छ। मैले दस वर्षामा धेरै राम्रा कामहरू गरेको छु। भविष्यमा पनि गर्नेछु,' उनले भने। उनले सत्ता संगठन जनताको भावनाअनुसार ...
: सन् २०१९ को चुनावमा नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीले लोकसभामा ३ सय ३ सिट जितेको थियो। एनडीए गठबन्धनसँग ३ सय ५३ सिट थियो। त्यसैले यसपटकको चुनाव नजिकिँदै गर्दा मोदीले ‘अब की बार, चार सौ पार’ को नारा दिएका थिए। अर्थात् एनडीएको सिट संख्या अझै ५० जति थपेर ४०० कटाउने उनको घोषित लक्ष्य थियो। तर, ...
: बलिउड अभिनेत्री कंगना रनौट सांसद बनेकी छन्। उनले हिमाञ्चल प्रदेशको मन्डीबाट लोकसभा चुनावमा विजयी भएकी छन्। कंगनाले भारतीय जनता पार्टीबाट विजयी भएकी हुन्। उनले कांग्रेसका विक्रमन्दितिया सिंहलाई ७४ हजार ७५५ मतान्तरले हराएकी हुन्। कंगनाले ५ लाख ३७ हजार २२ मत ल्याउँदा सिंहले ४ लाख ६२ हजान २६७ मत ल्याएका छन्।
: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ (शनिबार) मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने भएका छन्। प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा बुधबार भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को बसेको बैठकमा मोदीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ । बैठकमा जनता दल (युनाइटेड) प्रमुख नितिश कुमार र तेलुगु देशम पार्टी (टीडीपी) ...
— भारतीय कांग्रेसका नेता राहुल गान्धी दुवै क्षेत्रमा विजयी भएका छन् । केरलको वायनाड र उत्तर प्रदेशको रायबरेली दुवै क्षेत्रमा गान्धी विजयी भएका हुन् । गान्धी रायबरेलीबाट झन्डै ४ लाखको मतान्तरले विजयी भएका हुन् । त्यस्तै वायनाडमा उनले भारतीय भारतीय कम्युनिस्ट पार्टीकी एनी राजा ३ लाख ६४ हजार मतान्तरले हराएका छन् । गान्धीले केही बेरअघि पत्रकार ...
: राउज एभिन्यु अदालतले बुधबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अन्तःशुल्क नीति मनी लान्ड्रिङ मुद्दामा मेडिकल कारणहरू देखाउँदै सात दिनको जमानतको लागि दायर गरेको अन्तरिम जमानत याचिका खारेज गरेको छ। याचिका खारेज गर्दै अदालतले तिहाड जेल अधिकारीहरूलाई सबै आवश्यक मेडिकल परीक्षणहरू गर्न र आवेदक अरविन्द केजरीवालको उपचार गर्न निर्देशन ...
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पृथ्वीको विनाशकारी तापक्रममा मानव जातिको भूमिका डायनासोरलाई लोप गराउने उल्कापिण्ड समान भएको बताएका छन्। उनले जीवाश्म इन्धनको विज्ञापनमाथि प्रतिबन्धसहित द्रुत कदम चाल्न आह्वान गरे। 'अर्बौं वर्षमा पृथ्वीमा जीवनको आकार दिने शक्तिहरूमध्ये मानवता राडारमा एउटा सानो झट्का मात्र हो', न्युयोर्कमा अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीमा उनले भने, 'तर डायनोसरलाई मेटाउन उल्कापिण्डले ...
: इन्डियन नेशनल कांग्रेसका नेता राहुल गान्धीले केरलाको वायानड क्षेत्रबाट विजयी भएका छन्। लोकसभा चुनावमा उनले विजयी बनेका हुन्। उनले ३ लाख ६४ हजार ४२२ मतान्तरले विजयी भएका हुन्। भारतीय निर्वाचन आयोगका अनुसार गान्धीले ६ लाख ४७ हजार ४४५ मत ल्याउँदा प्रतिद्वन्द्वी कम्युनिस्ट पार्टी अफ इन्डियाका एन्नीए राजाले २ लाख ८३ हजार २३ मत ल्याइन्। राहुलले राय ...
First Prev 1 2 3 4 5 6 7 8 ... Next Last