। इराकमा भएको अमेरिकी सैन्य विमान दुर्घटनामा ४ जनाको मृत्यु भएको अमेरिकी केन्द्रीय कमान्डले पुष्टि गरेको छ।
पश्चिमी इराकमा अमेरिकी सेनाको केसी-१३५ इन्धन भर्ने विमान दुर्घटनाग्रस्त भएको थियो ।
‘मार्च १२ मा लगभग २ बजे, पश्चिमी इराकमा अमेरिकी केसी-१३५ रिफ्युलिङ विमान दुर्घटनाग्रस्त भयो । उद्धार प्रयास जारी रहँदा, विमानमा रहेका ६ जना चालक दलका सदस्यहरूमध्ये चार जनाको ...