— सोमालियाले साउदी अरेरिबयासँग सैन्य सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ । सोमालियाका रक्षामन्त्री अहमद मोअल्लीम फिकी र उनका साउदी समकक्षी राजकुमार खालिद बिन सलमान बिन अब्दुलअजीजबीच सोमबार रियादमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सोमालियाको रक्षा मन्त्रालयले भनेको छ, “यो सम्झौताले दुई देशहरू बीचको रक्षा र सैन्य सहयोगको ढाँचालाई सुदृढ पार्ने उद्देश्य राखेको छ, र यसमा दुवै ...