: यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको संघर्ष पुनः चर्किएको छ, रणनीतिक महत्त्वको ताइज क्षेत्रमा भीषण भिडन्त हुँदा लामो समयदेखि तुलनात्मक रूपमा सुस्त रहेको यमन युद्ध फेरि पूर्ण सैन्य टकरावतर्फ उन्मुख भएको संकेत देखिएको छ ।
पछिल्लो दुई हप्तामा ताइज, पश्चिमी तट, अल–जौफ, मारिब र धालेआमा भएको लडाइँमा कम्तीमा १ सय ९४ जनाको मृत्यु र ...