मुख्य समाचार
विश्व
मानव तस्करहरूको सञ्जालले क्यारेवियन मुलुक क्युवालाई पनि गाँजेको पाइएको छ। रुसी सेनामा भर्ती गर्ने भन्दै त्यहाँका युवालाई मस्को पुर्‍याउने प्रपञ्च भइरहेको खुलासा शुक्रबार एक अखबारमा समाचार छापिएपछि भएको हो। युक्रेनको युद्धमा क्युवा संलग्न नभएकाले क्युवाली नागरिकलाई कुनै पनि देशविरुद्ध हतियार प्रयोग गर्न भर्ती वा काममा लगाउने जुनसुकै किसिमको मानव बेचबिखनमा संलग्न जो कोहीलाई कडा कारवाही ...
बेइजिङ : चीनले हालै सार्वजनिक गरेको नक्साबाट उसका छिमेकी राष्ट्रहरू असन्तुष्ट भएका छन्। चीनको प्राकृतिक संसाधन मन्त्रालयले प्रकाशन गरेको मानक नक्साको नयाँ संस्करणले उनीहरू असन्तुष्ट भएका हुन्। नयाँ नक्साबाट दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का पाँच सदस्य राष्ट्र मलेसिया, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम र ब्रुनाईले असन्तुष्टि जनाएका छन्। यी पाँच दक्षिणपूर्वी एसियाली देश दक्षिण चीन ...
: चीनको विशाल पर्खाल अर्थात् ग्रेटवाल भत्काएको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ। उत्तरी शान्क्सी प्रान्तमा उत्खनन यन्त्र प्रयोग गरी ग्रेटवाल को एक भागमा क्षति पुर्‍याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको सिएनएनले जनाएका छ। राज्य सञ्चालित प्रसारण संस्था चाइना सेन्ट्रल टेलिभिजन(सिसिटिभी)लाई उद्धृत गर्दै सिएनएनले जनाएअनुसार याङकियानहे टाउनशिपमा पर्खालमा ठूलो खाडल खनिएको युयु काउन्टीका अधिकारीहरूले अगस्ट २४ ...
उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेमा उसले त्यसको ‘मूल्य’ चुकाउनुपर्ने एक जना अमेरिकी अधिकारीले बताएका छन्। उत्तर कोरिया र रुसबीच हतियार आपूर्तिलाई लिएर सघन वार्ता सक्रिय रूपमा अगाडि बढिरहेको तथा उत्तर कोरियाली नेता किम जङ उन रुस भ्रमणमा जाने विवरण सार्वजनिक भइरहेका बेला वासिङ्टनले यस्तो टिप्पणी गरेको हो। यदि उत्तर कोरियाले युक्रेनविरुद्ध युद्ध लड्न रुसलाई ...
मस्को : रूसले चीनलाई थप प्राकृतिक ग्यास आपूर्ति गर्ने विशाल परियोजना ‘पावर अफ साइबेरिया २’ पाइपलाइनका लागि मार्गको आफ्नो पक्षलाई छिट्टै अन्तिम रुप दिने बताएको छ। युक्रेनमा भएको सैन्य आक्रमणले एसियाली क्रेताहरूको पक्षमा युरोपेली बजारबाट टाढा जान बाध्य पारेपछि मस्कोले अर्को वर्ष पाइपलाइन निर्माण सुरु गर्ने योजना बनाएको छ। रूसी पत्रिका इनर्जी पोलिसीलाई दिएको अन्तर्वार्तामा रूसका उपप्रधान ...
‘बसुधैव कुटुम्बकम’ – यी दुई शब्दले गहिरो दर्शन बोकेका छन्। यी दुई शब्दको अर्थ हुन्छ ‘यो पृथ्वी एउटा परिवार हो’। यो समावेशी दृष्टिकोणले हामीलाई हाम्रा सिमाना, भाषा र दर्शनभन्दा माथि उठेर एक विश्वव्यापी परिवारको रूपमा अघि बढ्न प्रेरित गर्छ। भारतको अध्यक्षतामा आयोजित यस पटकको जी–२० शिखर सम्मेलनका दौरान यो भावना मानवकेन्द्रित विकास एवम् प्रगतिको आह्वानका रूपमा ...
— चन्द्रयान–३ को सफल अवतरणपछि भारतले सूर्यको अध्ययन गर्न शनिबार रकेट प्रक्षेपण गरेको छ । आदित्य एल–१ नामको रकेटलाई वैज्ञानिक उपकरणसहित सूर्यको बाहिरी सतह अध्ययन गर्न चार महिनाको यात्राका लागि पठाइएको हो । उक्त रकेटले सौर्य वायुहरूको अध्ययन गर्ने बताइएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अनुसार सूर्यको व्यवस्थित अध्ययनका लागि रकेटले सातवटा ‘साइन्टिफिक पेलोड’हरू बोकेर त्यसतर्फ ...
— चन्द्रयान–३ को सफल अवतरणपछि भारतले सूर्यको अध्ययन गर्न शनिबार रकेट प्रक्षेपण गरेको छ । आदित्य एल–१ नामको रकेटलाई वैज्ञानिक उपकरणसहित सूर्यको बाहिरी सतह अध्ययन गर्न चार महिनाको यात्राका लागि पठाइएको हो । उक्त रकेटले सौर्य वायुहरूको अध्ययन गर्ने बताइएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अनुसार सूर्यको व्यवस्थित अध्ययनका लागि रकेटले सातवटा ‘साइन्टिफिक पेलोड’हरू बोकेर त्यसतर्फ ...
— मध्य अफ्रिकी देश ग्याबोनमा मंगलबार ‘कु’ भएपछि अपदस्थ गरिएका राष्ट्रपति अली बोन्गोले एउटा छोटो भिडियो सार्वजनिक गरे, जसमा सन् २००९ देखि शासनमा रहेका उनी कमजोर देखिन्थे । सन् १९६७ देखि ग्याबोनमा शासन गरेका पिता ओमारका उत्तराधिकारी ६४ वर्षीय अलीले ‘कु’ विरुद्धमा आवाज उठाउन आग्रह गरेका थिए । तर, त्यसविपरीत लामो समयदेखि एकै परिवारको शासन अन्त्यको खुसीयाली ...
— भारतमा विपक्षी दल एकत्रित हुन थालेपछि भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले ‘एक देश, एक चुनाव’ को रणनीति ल्याएको छ । लोकसभा र सबै विधानसभाको चुनाव एकैसाथ गराउने उद्देश्यले उक्त रणनीति अघि सारिएको हो । यसले विपक्षीलाई एकजुट भएर चुनाव लड्न अप्ठ्यारो हुने विश्लेषण गरिएको छ । एकसाथ चुनावको सम्भावनाबारे अध्ययन गर्न सरकारले पूर्वराष्ट्रपति रामनाथ कोविन्दलाई जिम्मेवारी ...
— फ्रान्सेली सेना फिर्ताको माग गर्दै अफ्रिकी देश निजेरमा प्रदर्शन चर्किएको छ । हजारौं प्रदर्शनकारीले करिब १ हजार ५ सय फ्रान्सेली सैनिक बसेको अड्डाअघि प्रदर्शन गरेका हुन् । पश्चिमी अफ्रिकी मुलुक निजेरमा गत जुलाई २६ मा सेनाले ‘कु’ गर्दै सत्ता हत्याएको थियो । राष्ट्रपति मोहम्मद बाजौमलाई अपदस्थ गरी सैनिक नेतृत्व अब्दुर्रहमान चियानीले आफूलाई सरकार प्रमुख घोषणा गरेका छन् । त्यसयता ...
— सुडानको दक्षिणी क्षेत्रमा हवाई आक्रमणमा परी दुई बालबालिकासहित कम्तीमा २० जनाको मृत्यु भएको छ । हवाई आक्रमणमा परी उनीहरूको मृत्यु भएको केही घण्टापछि खार्तुमका बासिन्दा आइतबार बिहान त्रासका साथ उठेको सुडानी अधिकारकर्मीले बताएका छन् । स्वयंसेवक समूहका अनुसार बम विस्फोटमा शवहरू गम्भीर रूपमा जलेका वा टुक्रा–टुक्रा भएका कारण मृत्यु भएकाहरूको परिचय खुल्न सकेको छैन । अप्रिल १५ मा ...
: भारतीय वायु सेनाको विमानले मध्यआकाशमा इजिप्टको जेट विमानमा इन्धन हालिदिएको छ । ब्राइटस्टार सैन्य अभ्यासअन्तर्गत भारतीय वायुसेनाको आकाशमा नै इन्धन भर्ने आईएल–७८ विमानले इजिप्टको वायुसेनाको विमानमा आज इन्धन भरेको हो । 'इजिप्टको आकाशमा भारत–इजिप्ट मैत्रीलाई ब्राइट स्टार–२३ को माध्यमबाट अझ सुदृढ बनाउने प्रयास भएको छ,' भारतीय वायुसेनाले आफ्ना केही सैन्य अधिकारी आगामी तीनसाता इजिप्टमा रहने ...
चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक खोजी यान अवतरण गराउने पहिलो राष्ट्र बन्न सफल भारतले सूर्यको अनुसन्धान गर्ने अन्तरिक्ष अभियान पनि सुरु गरेको छ। अन्य प्राविधिक समस्या नआए शनिबार (आज) त्यहाँ अन्तरिक्ष यान पठाउने तयारीमा भारत रहेको बीबीसीले उल्लेख गरेको छ। ‘भारतको योजना अन्तरिक्षमा आधारित एउटा यान त्यता प्रक्षेपण गर्नु हो,’ बीबीसीमा भनिएको छ, ‘जस्ले पृथ्वीको सबैभन्दा नजिकको ...
: संयुक्त राज्य अमेरिकामा रोजगारीको दर बढेको छ। गत महिना रोजगारी दरमा आश्चर्यजनक वृद्धि भएको शुक्रबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ। बेरोजगारी सन् २०२२ को सुरुदेखि नै उच्च स्तरमा पुगेको छ। श्रम विभागका अनुसार विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकाले अगस्टमा १ लाख ८७ हजार रोजगारी थपेको छ। तर, ज्याला वृद्धिमा सुस्तता देखिएको र बेरोजगार दर ...
चन्द्रमामा सूक्ष्मजीवको अस्तित्व सम्भव छ। वैज्ञानिकहरूको यो अनुमान सत्य पनि हुन सक्छ। किनकि सूक्ष्म जीवहरू जस्तोसुकै वातावरणमा पनि बाँच्न सक्छन्। पृथ्वीमा पनि केही त्यस्ता जीवहरू चरम परिस्थितिमा पनि जीवितै छन्। जुन हजारौं वर्षपछि विकसित भएर आउँछन्। चन्द्रमामा जीवनको सम्भावनाका विषयमा हालसम्म विश्वभर थुप्रै अनुसन्धान भए। अघिल्लो साता भारतले अन्तरिक्षको क्षेत्रमा पाएको सफलता विश्वभर चर्चाको विषय बन्यो। ...
First Prev ... 64 65 66 67 68 69 70 71 72 73 74 ... Next Last