मुख्य समाचार
विश्व
: पाकिस्तान प्रशासित कश्मिरको राजधानी मुजफ्फराबादमा एक निजी कलेजका प्रिन्सिपल हमजा बुरहानको दिउँसै गोली हानी हत्या गरिएको छ । गोजरा क्षेत्रमा रहेको निजी कलेजका प्रिन्सिपल हमजा बुरहान हमलामा गम्भीर घाइते भएका थिए र सीएमएच अस्पतालमा उपचारका क्रममा उनको विहीबार मृत्यु भएको डीएसपी इश्तियाक गिलानीले बताएका छन् । प्रहरीका अनुसार, उनीमाथि कलेज अगाडि नै हमला गरिएको ...
। अमेरिकाका विदेशमन्त्री मार्को रुबियो भारत आउने भएका छन् । रुबियोको भारत भ्रमण शनिबारदेखि सुरू हुँदैछ । ‘आकाशवाणी’ का अनुसार विदेशमन्त्री रुबियो चार दिने भारत भ्रमणमा आउन लागेका छन् । भ्रमणका दौरान उनी दिल्ली, जयपुर, कोलकाता र आगरा जाने कार्यक्रम तय भएको छ । भ्रमण अघि रुबियोले भारत अमेरिकाको ‘एक महत्वपूर्ण सहयोगी र साझेदार’ भएको बताएका छन् ...
: चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको उच्चस्तरीय वार्तापछि दुवै देशले एक संयुक्त विज्ञप्ति (जइन्ट स्टेटमेन्ट) जारी गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म टेलिग्राममार्फत सार्वजनिक गरिएको उक्त विज्ञप्ति अनुसार, रुस र चीनले एक समानता र सन्तुलनमा आधारित बहुध्रुवीय (मल्टीपोलर) विश्व तथा नयाँ स्वरूपको अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्। दुवै देशले ...
: इरानविरुद्ध सञ्चालित 'अपरेशन एपिक फ्युरी' (Operation Epic Fury) मा अमेरिकी सेनाले ठूलो हवाई क्षति बेहोर्नु परेको छ। अमेरिकी संसद् (यूएस कांग्रेस) को प्रतिवेदन अनुसार यस सैन्य कारबाहीका क्रममा अमेरिकी सेनाका ४२ वटा विमान तथा ड्रोनहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। ध्वस्त भएका हवाई साधनहरूमध्ये ६ वटा आधुनिक फाइटर र अट्याक जेट रहेका छन्। जसमा १ ...
: इरानले आफ्नो सैन्य–औद्योगिक आधार अपेक्षाभन्दा छिटो पुनर्निर्माण गरिरहेको अमेरिकी गुप्तचरले दावी गरेका छन् । इरानले ड्रोन उत्पादन फेरि सुरु गरिसकेको दावी गरिएको छ । अमेरिकी गुप्तचर मूल्यांकनसँग परिचित दुई स्रोतका अनुसार, इरानले अप्रिलको सुरुमा सुरु भएको छ–हप्ते युद्धविरामको अवधिमै आफ्नो केही ड्रोन उत्पादन पुनः सुरु गरिसकेको छ । यो संकेत हो कि अमेरिका–इजरायलको आक्रमणबाट क्षति ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई इजरायलभित्रै राम्रो व्यवहार नगरिएको दाबी गरेका छन्। ट्रम्पले इजरायलमा आफ्नो लोकप्रियता निकै उच्च रहेको भन्दै आफूले त्यहाँ प्रधानमन्त्रीको चुनावसमेत लड्न सक्ने बताएका छन्। अमेरिका-इरानबीच बढ्दो तनाव र सम्भावित सैन्य कारबाहीको सन्दर्भमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन्। पत्रकारहरूले ट्रम्पलाई इजरायली प्रधानमन्त्री नेतन्याहुसँग इरानमाथिको हमला र आगामी रणनीतिका विषयमा ...
— अमेरिकाले क्युबाली नेता एवं पूर्वराष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध अमेरिकी नागरिकहरूको हत्या षड्यन्त्र र अन्य अपराधको अभियोग लगाएको छ। बुधबार सार्वजनिक गरिएको मुद्दामा क्यास्ट्रोसहित पाँच जनामाथि सन् १९९६ मा क्युबा र फ्लोरिडाबीच उडिरहेका दुई विमान खसालिएको घटनामा तीन अमेरिकीसहित चार जनाको मृत्यु भएको आरोप लगाइएको छ। ९४ वर्षका क्यास्ट्रो त्यतिबेला क्युबाको सशस्त्र बलका प्रमुख थिए। क्युबाका राष्ट्रपति मिगेल डियाज–कानेलले ...
— ब्रिटेनस्थित समुद्री व्यापार क्षेत्रको प्रतिष्ठित प्रकाशन लयड्स लिस्ट का अनुसार हर्मुज जलमार्गबाट जहाजहरूको आवत–जावत गत हप्ता उल्लेखनीय रूपमा वृद्धि भएको छ । इरानसँग सम्बन्धित व्यापार गतिविधि बढेसँगै यो वृद्धि देखिएको हो, यद्यपि संयुक्त राज्य अमेरिकाले लगाएको प्रतिबन्धहरू अझै कायम छन् । प्रतिवेदनका अनुसार मे ११ देखि मे १७ सम्मको एक हप्ताको अवधिमा कम्तीमा ५४ वटा ...
। बेलायतस्थित समुद्री व्यापार क्षेत्रको प्रतिष्ठित प्रकाशन ‘लोयड्स लिस्ट’ का अनुसार होर्मुज स्ट्रेटबाट जहाजहरूको आवतजावत गत हप्ता उल्लेखनीय रूपमा वृद्धि भएको छ । अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धहरू कायमै रहे पनि इरानसँग सम्बन्धित व्यापार गतिविधि बढेसँगै जलसन्धिमा जहाजको चाप देखिएको हो । प्रतिवेदनका अनुसार मे ११ देखि १७ सम्मको एक हप्ताको अवधिमा कम्तीमा ५४ वटा जहाजले होर्मुज ...
। चिनियाँ प्रधानमन्त्री ली कियाङले रुससँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार, बुधबार दिउँसो ‘ग्रेट हल अफ द पिपुल’ मा राष्ट्रपति पुटिनसँगको भेटमा प्रधानमन्त्री ली कियाङले दुवै राष्ट्रप्रमुखहरूको रणनीतिक मार्गदर्शन पछ्याउन, राजनीतिक पारस्परिक विश्वासलाई अझ गहिरो बनाउन, आपसी समर्थन बढाउन र बदलिँदो परिस्थितिमा पनि स्थिर रहन रुससँग ...
। विश्वका नेताहरूबीचको सम्बन्धलाई चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनको जस्तो व्यक्तिगत रूपमा विरलै मात्र चित्रण गर्ने गरिएको छ। आखिर कसरी बन्यो यस्तो सम्बन्ध ? यसको रहस्य खोतल्न उनीहरूका मेहनतका धेरै लामो शृङ्खला पछ्याउनुपर्छ । यसबीचमा धेरै भ्रमण र अनौपचारिक कार्यक्रमहरूबाट मात्र होइन, सी र पुटिनले अनौपचारिक सहकार्यका लागि धेरै समय सँगै ...
उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का महासचिव मार्क रुटेले नेटोले रुसको आणविक अभ्यास नजिकबाट नियालिरहेको बताएका छन् । तर, यस विषयमा सार्वजनिक टिप्पणी नगर्ने पनि उनले बताए । स्वीडेनमा मे २१–२२ मा हुन गइरहेको नेटोका विदेश मन्त्रीहरूको बैठकअघि ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा रुटेले भने, ‘हामी पक्कै पनि पछ्याइरहेका छौँ, के भइरहेको छ भनेर निगरानी गरिरहेका छौँ, ...
। रूसी राज्यको आणविक ऊर्जा निगम ‘रोसाटम’ का प्रमुख एलेक्सी लिकाचेभले इरानको संवर्धित युरेनियम व्यवस्थापन गर्न रुस तयार रहेको बताएका छन् । बेइजिङमा ‘इज्भेस्तिया’ सँगको अन्तर्वार्तामा लिकाचेभले इरानसँग रहेको संवर्धित युरेनियमको परिमाण सानो भएकाले त्यसलाई सम्हाल्न रुसका लागि सहज हुने स्पष्ट पारे। इरान र अमेरिकाबीच जारी द्विपक्षीय वार्तामा आणविक कार्यक्रमलाई लिएर गतिरोध कायम रहँदा लिकाचेभले यस्तो टिप्पणी ...
। बुधबार ‘इरानियन स्टुडेन्ट्स न्युज एजेन्सी’का अनुसार, इरानका विदेशमन्त्री अब्बास अरागचीलाई चीनले सुरु गरेको एक बैठकमा भाग लिन न्युयोर्क जान निमन्त्रणा दिइएको छ। एजेन्सीले इरानी विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै जनाए अनुसार, चीनले हाल संयुक्त राष्ट्र सुरक्षा परिषद्को रोटेटिङ अध्यक्षता गरिरहेको र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षासँग सम्बन्धित मुद्दाहरूमा विदेश मन्त्रीहरूको एक विशेष बैठक राख्ने योजना बनाएको ...
। इरानविरुद्ध सञ्चालित ‘अपरेसन एपिक फ्युरी’ मा अमेरिकाले ठूलो हवाई क्षति बेहोरेको छ । अमेरिकी कङ्ग्रेसको रिपोर्टअनुसार यस युद्धमा अमेरिकी सेनाका ४२ वटा एयरक्राफ्ट र ड्रोन ध्वस्त वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् । अमेरिकी रक्षा मन्त्रालयले यसअघि नै युद्धमा कुल साढे ४ खर्ब खर्च भइसकेको जनाएको छ । कस्तो-कस्तो विमानमा भयो क्षति ? नष्ट भएका विमानहरूमध्ये ६ ...
। इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा कामदारका रूपमा जान आवेदन दिएर गोलाप्रथा (लट्री) मा नपरेका उम्मेदवारहरूले अब नयाँ विज्ञापन कुर्नुपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायली निकाय ‘पीबा’ ले ‘लट्री आउट’ भएकाहरूलाई सिधै प्रक्रियामा सहभागी गराउन नसकिने जानकारी दिएको जनाएको छ । पीबाबाट उनीहरूलाई विशेष प्रक्रियामार्फत लैजान नसकिने ...
First Prev ... 2 3 4 5 6 7 8 9 10 11 12 ... Next Last