मुख्य समाचार
विश्व
। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात आक्रमणकारीले गोली हानेर ६ जना मजदुरको हत्या गरेको छ । समाचार एजेन्सी पीटीआईले पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार मृत्यु हुने मजदुरहरु दक्षिण वजिरिस्तान जिल्लामा एउटा प्रहरी चौकी भवन निर्माण कार्यमा संलग्न थिए । गत हप्ता मात्रै खैबर पख्तुनख्वा प्रान्तको सेनाको कम्प्लेक्समा भएको आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको थियो । ...
: श्रीलंकामा ६ दिनमा १० हजारभन्दा बढी अपराधी पक्राउ परेका छन्। श्रीलंकाको प्रहरीले हालै सुरु गरेको विशेष कारबाहीका क्रममा लागुऔषधसम्बन्धी अपराध र अन्य विभिन्न आपराधिक गतिविधिमा संलग्न १० हजारभन्दा बढी संदिग्धहरूलाई पक्राउ गरेको छ। लागुऔषध ओसारपसार तथा संगठित आपराधिक गतिविधि नियन्त्रण गर्न डिसेम्बर १७ गतेबाट सुरु गरिएको विशेष अभियानमा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीका ...
: पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यको गोप्य कुराहरू चुहावट गरेको आरोपमा शुक्रबार जमानत दिइएको वकिलहरूले बताएका छन्। यद्यपि अन्य आरोपमा उनी कारागारमै रहनेछन्। गत अगस्टमा हिरासतमा लिइएका खानले शक्तिशाली सेनामाथि उनको लोकप्रिय आन्दोलनलाई दबाउन र आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिनबाट रोक्न लामो समयदेखि पाकिस्तानमा प्रभुत्व स्थापित गरेका वंशवादी पार्टीहरूसँग मिलेर काम गरिरहेको आरोप लगाएका छन्। सन् ...
: अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन बन्द गरेको छ। चिनियाँ प्रहरीले अप्रिलमा सुरु गरेको क्र्याकडाउन कारबाहीको एक भागको रूपमा, अफवाह फैलाएको आरोपमा ३४ हजार अनलाइन खाताहरू बन्द गरेको छ भने ६ हजार ३०० भन्दा बढी व्यक्तिहरूलाई त्यससँग सम्बन्धित अपराधमा कारबाही गरेको राज्यका विभिन्न सञ्चार माध्यमले शुक्रबार उल्लेख गरेका छन्। चिनियाँ इन्टरनेटलाई सत्तारुढ कम्युनिष्ट पार्टीले ...
गाजाको स्वास्थ्य मन्त्रालयले गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा ३९० प्यालेस्टाइनीको मृत्यु भएको र ७३४ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार गत अक्टोबर ७ मा इजरायल-हमास द्वन्द्व सुरु भएदेखि गाजा पट्टीमा कम्तिमा २० हजार ५७ जना प्यालेस्टाइनीहरू मारिएका छन् भने ५३ हजार ३२० जना घाइते भएका छन् । करिब दुई दिनको अवरोधपछि बिहीबार राति ...
: करिब ३०० भारतीय यात्रु बोकेर निकारागुआ गइरहेको एउटा विमान फ्रान्समा अवतरण भएको छ । समाचार एजेन्सी एएफपीले पेरिसका एक अधिकारीलाई उद्धृत गर्दै विमानका यात्रुहरूलाई हिरासतमा लिइएको र उनीहरू 'मानव तस्करीको शिकार' हुन सक्ने बताएको छ। यो विमान संयुक्त अरब इमिरेट्सबाट उडेको थियो र अहिले पनि भात्री विमानस्थलमा छ । इन्धन भर्न यहाँ ल्याएको थियो । यो ...
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले गाजा पट्टीमा मानवीय सहायता प्रदान गर्न जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले इजरायल र हमास बीच जारी लडाइँको शान्तिपूर्ण समाधान गर्न आग्रह समेत गरेका छन्। राष्ट्रपति पुटिनले प्यालेस्टाइनका राष्ट्रपति मोहमद अब्बाससँगको टेलिफोन कुराकानीका क्रममा रूसले गाजा पट्टीलाई औषधि र चिकित्सा उपकरणहरू सहित अत्यावश्यक सामानहरू आपूर्ति गर्न जारी राख्ने बताएका हुन् ...
:पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात समूहको गोली प्रहारबाट ६ जना मजदुरको हत्या भएको छ। हत्या भएका ६ जना मदजुर दक्षिणी बजीरिस्तान जिल्लामा बन्दै गरेको एक पुलिस स्टेसनमा काम गर्ने मजदुर हुन्। उनीहरू पालभित्र रहेको अवस्थामा नजिकैबाट गोली प्रहार भएको बताइएको छ। यसअघि डिसेम्बर १२ तारिखमा खैबर पख्तुनख्वा प्रान्तमा सेनाको परिसरमा भएको आक्रमणमा कम्तिमा २३ जनाले ...
— चेक रिपब्लिकको राजधानी प्रागस्थित एक विश्वविद्यालयमा एक गोली चल्दा बन्धुकधारीसहित १५ जनाको मृत्यु भएको छ । बिहीबार प्रागस्थित चार्ल्स विश्वविद्यालयमा एक व्यक्तिले गोली चलाउँदा १४ जनाको मृत्यु भएको हो । आक्रमणमा २४ जना घाइते भएको चेक अधिकारीहरूले जनाएका छन् । २४ वर्षीय विद्यार्थीले चार्ल्स विश्वविद्यालयको मानविकी संकायको भवनमा अन्धाधुन्ध गोली चलाएका हुन् । युवकले गोली ...
: चेक रिपब्लिकको चार्ल्स विश्वविद्यालयमा गोली चल्दा कम्तिमा १५ जना विद्यार्थीको मृत्यु भएको छ। घटनामा २५ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। घाइतेमध्ये ५-६ जना गम्भीर रहेको त्यहाँका अधिकारीहरूले जानकारी दिएका छन्। त्यहाँका प्रहरी प्रमुख मार्टिन भोन्ड्रसेकले उक्त आक्रमण आतंकवादी नभएको बताएका छन्। आक्रमण गर्ने २४ वर्षीय पुरुष रहेको र उनी पनि मृत फेला परेको ...
। चेक गणराज्यको राजधानी *प्रागस्थित चार्ल्स युनिभर्सिटीमा एक व्यक्तिको गोली प्रहारबाट १४ जनाको मृत्यु भएको छ । गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । कुल १५ जना मारिएको यो घटनामा अन्य २४ जना घाइते भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार बिहीबार मानविकी संकाय (आर्टस् फ्याकल्टी)को एक २४ वर्षीय विद्यार्थीले अन्धाधुन्द गोली चलाएका थिए ...
— गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार पुगेको छ । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् । प्यालेस्टिनी अधिकारीहरूका अनुसार मृत्यु हुनेमा कम्तीमा ८ हजार बालबालिका र ६ हजार २ सय महिला रहेका छन् । यसैबीच वेस्टब्यांकमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३०१ र घाइतेको संख्या ...
इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा इजराइली सुरक्षा बलहरूसँग युद्धरत हमासको ‘उन्मूलन’ नभएसम्म गाजामा कुनै युद्धविराम नहुने बुधबार बताएका छन् । उनले एक विज्ञप्तिमा भनेका छन्, 'निर्धारित सबै उद्देश्य हासिल नभएसम्म हामी युद्ध जारी राख्नेछौँ, हाम्रो उद्देश्य हमासको उन्मूलन, हाम्रा बन्धकहरूको रिहाइ र गाजाबाट खतराको अन्त्य हो ।' गाजामा सम्भावित युद्धविराममाथि छलफल गर्नका लागि इजिप्टका गुप्तचर ...
आगामी वर्ष रुसको राष्ट्रपति पदका लागि निर्वाचन लड्न १६ जनाले उम्मेदावारी दर्ता गराएको अधिकारीहरूले बुधबार बताएका छन्। निर्वाचनमा भ्लादिमिर पुटिनलाई सजिलै पाँचौँ कार्यकाल प्राप्त हुने अपेक्षा गरिएको छ। मस्कोले वर्षौंदेखि विपक्षी व्यक्तित्वहरूलाई निर्वाचन र राजनीतिक जीवनबाट बेवास्ता गरेको छ। सन् २०२२ मा क्रेमलिनले रुसी सैनिकलाई युक्रेनमा प्रवेश गर्न आदेश दिएपछि यो कठोर नीति अझ तीव्र ...
अक्टोबर ७ मा हमासको हमलापछि इजरायलले गाजामा आक्रमण सुरु गरेको थियो । त्यसयता गाजामा कम्तिमा २० हजार प्यालेस्टाइनी मारिएका बताइएको छ। गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ कि त्यहाँ द्वन्द्व सुरु भएदेखि (एक साता लामो युद्धविराम बाहेक) त्यहाँ दैनिक औसत ३०० जनाको मृत्यु भएको छ। गाजाका डाक्टरहरूले मृत्यु हुनेको संख्या धेरै हुन सक्ने बताएका छन् । ...
उत्तरपूर्वी चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु हुनाको साथै १३ जना घाइते भएका राज्य नियन्त्रित सञ्चारमाध्यमले बिहिबार जनाएको छ। स्थानीय समय अनुसार घटना दिउँसोको ३:५० बजे हेइलोङजियाङ प्रान्तको जिक्सी सहरको बाहिरी भाग स्थित कोईला खानीमा भएको राज्य प्रसारक सिसीटिभीले जनाएको छ। दुर्घटनामा १२ जनाको मृत्यु तथा १३ जना घाइते भएका ...
First Prev ... 83 84 85 86 87 88 89 90 91 92 93 ... Next Last