मुख्य समाचार
विश्व
: अमेरिकी उपमन्त्री एवं तिब्बती मामिलाका संयोजक उज्रा जिया आज नेपाल भ्रमणमा आउँदै छिन्। भारतको हिमाचल प्रदेशस्थित धर्मशालामा धार्मिक नेता दलाई लामालाई भेटेर उनी नेपाल आउन लागेकी हुन्। हिमाञ्चल प्रदेशमा अमेरिकी उपमन्त्री जियाले तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङसँग भेट गरेकी थिइन्। जिया नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार हेर्ने अमेरिकी उपमन्त्री हुन्। नेपाल बसाईका ...
लन्डन ( सिन्ह्वा) : कोरोना महामारीबाट प्रभावित अर्थतन्त्रलाई निको पार्दै अघि बढ्न प्रयासरत विश्व समुदायमा ‘मंकिपक्स’ नामक भाइरसको संक्रमण देखिन थालेको छ। विश्व स्वास्थ्य संगठनले यो भाइरसबाट सावधानी अपनाउन विश्वका सबै मुलुकहरूलाई आग्रह गरेको छ। अफ्रिकामा पहिलो पटक पत्ता लागेको यो भाइरस सन् २००३ मा अमेरिकाको कैयौं सहरमा देखा परेको थियो। तर, त्यो समयमा भने ...
— रुसी आक्रमणबाट युक्रेनको पूर्वी क्षेत्र डोनबसलाई नर्कमा परिणत गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । रुसले बमबारीबाट उक्त क्षेत्रलाई नरक बनाएको जेलेन्स्कीले बताएका हुन् ।युक्रेनको राजधानी किभलाई कब्जा गर्ने प्रयास असफल भएपछि रुसले डोनबसलाई ध्वस्त पारेको थियो । त्यस क्रममा रुसी सेनाले डोनबसका थप इलाकालाई ध्वस्त पारेको थियो ।युक्रेनका पूर्वी क्षेत्र डोनबस र ...
नयाँ दिल्ली : भारतमा प्रदूषणका कारण सन् २०१९ मा मात्र २३ लाखभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन्। करिब १६ लाख जनाको वायु प्रदूषण र ५ लाखभन्दा बढीको प्रदूषित पानीका कारण मृत्यु भएको नयाँ ल्यान्सेट रिपोर्टले उल्लेख गरेको छ। प्रदूषण र स्वास्थ्यसम्बन्धी ल्यान्सेट आयोगको पछिल्लो प्रतिवेदनले विश्वव्यापी रूपमा ९० लाख वा प्रत्येक ६ जनामध्ये एकको मृत्युको ...
First Prev ... 83 84 85 86 87 88