। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।
अमेरिकाको औपचारिक भ्रमणमा रहेका सार्क महासचिव गोलाम सरवारसँग राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा भएको शिष्टाचार भेटका क्रममा गुटेरेसले विश्व जनसङ्ख्याको ठूलो हिस्सा ओगटेको क्षेत्रसँग राष्ट्रसङ्घले सहकार्य गर्न चाहेको बताए ।
भेटका क्रममा उनले सार्कसँग साझेदारी गर्न आफू तयार रहेको ...