मुख्य समाचार
विश्व
— अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपतिको चुनावका लागि रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारका दाबेदारहरूले बुधबार बहस गरेका छन् । पूर्वराष्ट्रपति तथा हाल रिपब्लिकन पार्टीबाट दाबेदार रहेका डोनाल्ड ट्रम्प भने बहसमा सहभागी थिएनन् । दोस्रो पटकको बहसमा उम्मेदवारका दाबेदारहरूले आफ्ना प्रतिस्पर्धी ट्रम्पको आलोचना र आप्रवासनका मुद्दा उठाएका थिए । रिपब्लिकन पार्टीबाट फ्लोरिडा राज्यका गभर्नर रोन डि सान्टिस, पूर्वउपराष्ट्रपति माइक पेन्स, उद्यमी विवेक ...
First Prev ... 94 95 96 97 98 99