: पर्सामा ५ लाख ४७ हजार ३११ जनालाई हैजा विरुद्धको खोप खुवाइएको छ। विश्व स्वास्थ्य संगठनको सहकार्यमा स्वास्थ्य कार्यालय पर्साले असोज २६ देखि कात्तिक २ गतेसम्म सञ्चालन गरेको हैजा विरुद्धको खोप अभियान अन्तर्गत जिल्लाका १४ वटै पालिकामा गरी ५ लाख ४७ हजार ३११ जनालाई हैजा विरुद्धको खोप खुवाइएको हो।
वीरगन्ज महानगरसहित पर्सा जिल्लाका केही पालिकामा दुई ...