मुख्य समाचार
स्वास्थ्य
: दुधौली नगरपालिका १ गिचिहानी स्थित बिचित्र खोलामा आएको बाढी बस्तीमा पस्दा दुई दर्जनबढी घर डुबानमा परेका छन्। ४० बढी घर प्रभावित भएका छन्। शनिबार दिउँसो अविरल वर्षासँगै बिचित्र खोलामा अचानक आएको बाढी बस्तीमा पस्दा दुई दर्जनभन्दा बढी घरहरू डुबानमा परेको इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरीक्षक सिमोन धितालले जानकारी दिए। अचानक आएको बाढीले बगाएकी ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा भएको भेटवार्ताको एउटा मुद्दा युक्रेनको सुरक्षा ग्यारेन्टी थियो। यो मुद्दा नाटोको सामूहिक रक्षा र धारा ५ बाट प्रेरित भएको भनिएको छ। यस अनुसार नाटो सदस्यहरूले आक्रमणको अवस्थामा आफ्नो सहयोगीको रक्षा गर्न अगाडि आउने उल्लेख छ। इटालीका प्रधानमन्त्री जर्जियो मेलोनीले डोनाल्ड ट्रम्पले पुटिनसँग उठाएका ...
छहारी र संकटाको विजयी सुरुआत
— डेंगीको संक्रमणबाट काठमाडौंमा २४ वर्षीया महिलाको मृत्यु भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचाररत उनको बुधबार मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 'डेंगीबाट एक जना महिलाको मृत्यु भएको पुष्टि भएको छ,' महाशाखाका निर्देशक डा. चन्द्र भल झाले भने, 'महिला अन्य कुनै दीर्घरोगबाट ग्रसित नरहेको पाइयो ।' यस वर्ष ...
। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै संघीय अस्पतालहरू र स्वास्थ्य संस्थाहरूलाई एक हप्ताभित्र व्यावसायिक योजना पेश गर्न निर्देशन दिएको छ । मन्त्रालयले मातहतका अस्पताल, स्वास्थ्य संस्था तथा विभागहरूको कार्यक्षमता अभिवृद्धि गर्ने, योजनाबद्ध रूपमा कार्यहरू अघि बढाउने र समयमै बजेट कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले परिपत्र जारी गरेको हो। मातहतका कार्यालयबाट प्राप्त हुने व्यावसायिक योजनाको आधारमा मन्त्रालय ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले कैदीबन्दीलाई राज्यले थुनेर राखेर वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको बताएकी छिन् । बुधबार बसेको कानून न्याय तथा मानवअधिकार समितको बैठकमा उनले सरकारी तथ्यांककै आधारमा हिसाव गर्दा कैदीबन्दीका व्यक्तिगत खाना, स्वास्थ्य, न्याय लगायतका कुराहरू २ अर्ब २७ करोड ४४ लाख ८ हजार १ सय ६४ रुपैयाँ ...
काजखस्तानकी अलेनाले काठमाडौं स्पाइकर्सबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने
। यस दिनमा अंगदानले जीवन बचाउने कुराबारे सचेतना फैलाउने काम गरिन्छ । साथै अंगदान गरी कसैको जीवन बचाउन योगदान गर्ने व्यक्ति र उसको परिवारको सम्मान स्वरुप यो दिवस मनाइन्छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बुधबार विशेष कार्यक्रम आयोजना गरी विश्व अंगदान दिवस मनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको उपस्थितिमा केन्द्रले समारोह आयोजना गरेको ...
सावधान ! सेयरको लोभ देखाउँदै आउने म्यासेज खोल्दा बैंक खाता रित्तिएला
— नेपालमा जापानिज इन्सेफलाइटिस संक्रमितको संख्या ३३ पुगेको छ । १० दिनअघि १३ जनामा संक्रमण पुष्टि भएको थियो भने यो क्रम रोकिने देखिँदैन । स्वास्थ्य मन्त्रालयका अनुसार जापानिज इन्सेफलाइटिस संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ भने यो १८ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार संक्रमितमध्ये मृत्यु हुने दर नौ प्रतिशतभन्दा बढी छ । संक्रमित ...
ट्रम्प र तानको सम्बन्धमा नयाँ मोड
भारतीय परराष्ट्र सचिव मिस्री आइतबार काठमाडौं आउँदै
बागमतीमा विश्वासको मत : अन्तिम घडीमा लामाले स्वीकारे नेताहरूको आग्रह
— कैलाली कारागारमा शुक्रबार राति भएको हिंसात्मक घटनामा घाइते भएकामध्ये ६ जना कैदीबन्दीको शल्यक्रिया गरिएको छ । हातखुट्टा भाँचिएका, हाडजोर्नी तथा टाउकोमा चोट लागेका बिरामीको सेती प्रादेशिक अस्पताल धनगढीमा शल्यक्रिया गरिएको हो । अस्पतालका प्रवक्ता डा. खगेन्द्र भट्टका अनुसार हात, खुट्टा भाँचिएका तथा हाडजोर्नी अलग भएका पाँच जना र टाउकोमा गम्भीर चोट लागेका एक जनाको शल्यक्रिया ...
रिपोर्टर डायरी : ...अनि रवि लामिछानेलाई एसीसहितको सुविधा दिइएको समाचार लेखें
। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा असल मान्छे भएकै कारण अनलाइनखब‍रले देशभरबाट ४० मुनिका ४० युवालाई छानेर सम्मान गरेको बताएका छन् । सोमबार अनलाइनखबरले आयोजना गरेको ४० मुनिका ४० प्रभावशाली युवाहरूको सूची सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । देशभरका लाखौं युवाबाट ४० जना छानेर सूची सार्वजनिक गर्ने काम आफैंमा चुनौतीपूर्ण रहेको बताउँदै ...
First Prev ... 13 14 15 16 17 18 19 20 21 22 23 ... Next Last