मुख्य समाचार
स्वास्थ्य
एमालेनिकट किसान महासंघले सरकारविरुद्ध तीनकुनेमा प्रदर्शन गर्ने
। वीर अस्पतालका लेखा अधिकृत ढुण्डिराज दाहाल घुस रकमसहित पक्राउ परेका छन् । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ बोडेका दाहाल १ लाख २० हजार ८ सय ५० रुपैयाँ घुसहित पक्राउ परेका हुन् । विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरूलाई बिल भुक्तानी गर्दा घुस लिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली उनको कार्यकक्षमा पुगेको थियो । सो क्रममा उनको कार्यकक्षबाट सो रकम ...
मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने, निरन्तर भूस्खलन
भारतविरुद्धको टी-२०आई शृंखला खेल्न सक्ने म्याक्सवेलको विश्वास
प्रेस काउन्सिललाई मन्त्रालयले हस्तक्षेप गर्दैन : मन्त्री खरेल
सेलिब्रेटी क्याबिनेटले गर्नैपर्ने काम
। गत १८ असोजको बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको इलाम जिल्लाको निरीक्षणका लागि भौतिक पूर्वाधार विकासमन्त्री कुलमान घिसिङ पुगेका छन् । शनिबार भौतिक पूर्वाधार सचिव, गृहसचिव र नेपाल प्रहरी प्रमुखलाई साथमा लिएर पुगेका उनले बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि छलफल गरेर फर्किए । मन्त्री निरीक्षणका लागि पुग्दा प्रदेश सरकारका प्रतिनिधि भने सहभागी थिएनन् । मन्त्री घिसिङ आएको र ...
प्रचण्डको घरबाट २ गाडी पैसा सारिएको प्रचार प्रमाणित गर्न सचिवालयको चुनौती
‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी मुद्दामा अनुसन्धान गर्न नियन्त्रणमा
आसिफको अर्धशतकमा नेपालले यूएईलाई दियो १४१ रनको लक्ष्य
— भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले ईलाममा बाढीपहिरोका कारण भएको मानवीय र भौतिक क्षति ‘नसोचेको विपद्’ भएको बताएका छन् । शनिबार इलाम पुगेका मन्त्री घिसिङले जिल्ला विपद् व्यवस्थापन समिति बैठकमा इलामलाई संकटग्रस्त क्षेत्र घोषणा भइसकेको भन्दै पुनर्स्थापनालाई तत्काल प्राथमिकतामा राखेर काम अघि बढाइने स्पस्ट पारे । 'यो विपद् हाम्रो नियन्त्रणभन्दा बाहिरको कुरा हो,' उनले भने, ...
— हैजा संक्रमण फैलिएको डेढ महिनापछि पर्सामा आइतबारदेखि हैजाविरुद्धको खोप अभियान सुरु गरिएको छ । गत भदौ ६ देखि वीरगन्ज महानगरपालिकासहित पर्साका विभिन्न क्षेत्रमा फैलिएको हैजाको प्रकोप पूर्ण नियन्त्रणमा नआएपछि खोप अभियान सुरु गरिएको हो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले खोप अभियानले प्रभावित क्षेत्रका बासिन्दालाई रोगबाट जोगाउन र अन्य क्षेत्रमा महामारी फैलिनबाट रोक्न ...
निरन्तरको भारी वर्षा र त्यसपछिको बाढीपहिरोका कारण असोज तेस्रो साता जनजीवन प्रभावित
कमल गाउँपालिका–७ रंगपुरस्थित केराबारीबाट ५५ राउण्ड गोली फेला
: डेढ महिनाअघि देखिएको हैजा र झाडापखाला महामारी रोकथामका लागि पर्सामा हैजाविरुद्धको खोप अभियान असोज २६ गतेदेखि सुरू गरिने भएको छ । वीरगन्ज महानगरसहित पर्साका केहि पालिकामा गत भदौं ६ गतेदेखि हैजा र झाडपाखालाको महामारी फैेलिएकोमा हालपनि अस्पतालमा झाडपाखालाका बिरामी उपचाररत छन् । वीरगन्जसहित पर्सामा डेढ महिना पहिले फैलिएको हैजाको प्रकोप पूर्ण रुपमा नियन्त्रणमा ...
: रातभरि भएको रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणपछि युक्रेनको राजधानी कीभका धेरैजसो भागमा बिजुली र पानी आपूर्ति बन्द भएको छ। किभका मेयर भिटाली क्लीच्कोले आक्रमणमा कम्तीमा नौ जना घाइते भएको बताए। उनले शहरको पूर्वी क्षेत्रहरूमा पानी आपूर्ति पनि प्रभावित भएको र मर्मत कार्य भइरहेको बताए। दक्षिणपूर्वी जापोरिझिया क्षेत्रमा रुसी ड्रोन आक्रमणमा एक सात वर्षीय बालकको मृत्यु भएको ...
First Prev ... 16 17 18 19 20 21 22 23 24 25 26 ... Next Last