मुख्य समाचार
स्वास्थ्य
: काठमाडौं महानगरपालिका-७ सरस्वतीनगरमा एक व्यक्तिले पेट्रोल छर्केर आगो लगाएपछि घाइते भएका पाँचजनाको कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले ५५ वर्षीय चञ्चलबहादुर सिंहले मादक पदार्थ सेवन गरी आफ्नै घरको कोठामा पेट्रोल छर्की आगो लगाउँदा घाइते भएका पाँच जनाको वर्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए। सिंहले अत्यधिक ...
। काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल)को कम्पाउण्डभित्रै मापदण्ड विपरित फार्मेसी सञ्चालन गरेको भेटिएपछि महानगरले ताला लगाएको छ । काठमाडौं महानगरपालिकामा टिचिङ हस्पिटलअगाडि म्याद नाघेको औषधि बेचेको गुनासो आएपछि बुधबार महानगरको स्वास्थ्य विभागले अनुगमन गरेको थियो । ‘एक बिरामी बच्चालाई म्याद नाघेको औषधि बेचेको पाइयो । फार्मेसी सञ्चालन गर्नुपर्ने न्यूनतम मापदण्ड पालना पनि नगरेको पाइएपछि टिचिङको कम्पाउन्डमा ...
: डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ। मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिए। ...
: चिकित्सकको प्रेस्क्रिप्सनबीना जथाभाबी औषधि बिक्री गर्ने बुटवलका वैदावार फार्मेसीका सञ्चालक कल बहादुर विकसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुटवल उपमहानगरपालिका-११ स्थित कालिकानगरमा सञ्चालन गरिएको उक्त फार्मेसीबाबि विरामीहरूको स्वास्थ्यलाई गम्भीर असर गर्ने खालका औषधिहरू बिक्री वितरण गरिएको पाइएको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको ...
: जन्मजात मलद्वार नभएका गुल्मीका एक बालकको चन्दाको भरमा सफल शल्यक्रिया गरिएको छ। जिल्लाको रेसुंगा नगरपालिका-१४ पराल्मीका सात वर्षीय बालकको विभिन्न संघसंस्थाको सहयोग तथा पहलमा सफल शल्यक्रिया गरिएको हो। आर्थिक अवस्था कमजोर भएर उपचारबाट वञ्चित भएका बालकको शल्यक्रियाका लागि नेपाल रक्तदाता स्वयंसेवी समाज गुल्मीले चैत महिनामा सहयोग संकलन सुर गरेको थियो। बालकको यही वैशाख १५ ...
— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कानुनअनुसार कारबाही गर्ने भएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालद्वारा जारी परिपत्रमा मापदण्डबमोजिम नभएको, अनुमति नलिई सञ्चालन भएका तथा बढी शुल्क लिएको गुनासोका आधारमा कारबाही गर्ने जनाइएको हो । मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ, “जनस्वास्थ्य सेवा निमायवली २०७७ को नियम १२ को उपनियम ...
First Prev ... 27 28 29 30 31 32