मुख्य समाचार
स्वास्थ्य
: साउदी अरबबाट स्वदेश फर्किएका एक नेपाली युवामा मंकीपक्स संक्रमण भएको पुष्टि भएको छ। नेपालीलाई मंकीपक्स (एमपक्स) संक्रमण भएको यो पहिलो हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, तनहुँका ३६ वर्षीय युवामा संक्रमण पुष्टि भएको हो। बिहीबार स्वदेश फर्किएका ती युवा बिसञ्चो महसुस भएपछि विमानस्थलबाट सिधैं निजी अस्पताल पुगेका थिए। उनलाई सामान्य ...
— नेपालमा पुनः मंकीपक्स संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । 'साउदी अरबबाट बिहीबार स्वदेश आएका निजको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो', उनले भने, 'अहिले उनको अवस्था सामान्य छ ।' उनको शुक्रराज अस्पतालमा ‘आइसोलेसन’मा राखेर उपचार भइरहेको छ ...
। प्रधानमन्त्री केपी शर्मा ओलीको इन्डोस्कोपी गरिएको छ । बिहीबार बिहान साढे ९ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री ओलीको इन्डोस्कोपी गरिएको हो । प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले नियमित स्वास्थ्य जाँचको क्रममा इन्डोस्कोपी गरिएको बताइन् । ‘समस्या भएर होइन नियमित परीक्षण हो । मिर्गौला प्रत्यारोपण अगाडि इन्डोस्कोपी गरिएको थियो’ डा. शाहले अनलाइनखबरसँग भनिन्, ...
— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. राजकुमार पाण्डेले परिपत्र जारी गर्दै सरकारी अस्पताल, मेडिकल कलेज र सबै सामुदायिक निजी अस्पताललाई पत्राचार गरी नर्सिङको न्यूनतम सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेका हुन् ...
First Prev ... 33 34 35 36 37 38