मुख्य समाचार
स्वास्थ्य
काठमाडौं : चीनमा कोरोना भाइरसको नयाँ सबभेरियन्ट बी.एफ-७ देखिएसँगै नेपालले पनि चासो देखाएको छ। नेपालसँग सीमा जोडिएको चीनमा संक्रमितको संख्या बढ्दो क्रममा देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मनत्रालयले नेपालमा कोरोना संक्रमणको संख्या घटे पनि विश्वव्यापीरूपमा केही देशहरूमा संक्रमणका नयाँ स्वरुपमा जोखिम बढिरहेको बताएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार छिमेकी देशहरूमा संक्रमणको ...
काठमाडौं- देशभर चिसो बढ्दै गएको छ। चिसोबाट बच्न हामीले नयाँ नयाँ उपाय अबलम्बन गरिरहेका छौं। सुविधा सम्पन्न घरमा एसी जडान गरिएको छ। बिजुलीको पर्याप्तता भएका ठाउँमा हिटरको प्रयोग हुन थालेको छ। चिसोबाट बच्न प्रयोग हुने हिटर स्वास्थ्यका हिसाबले भने केही जोखिमयुक्त रहेको चिकित्सकहरूले बताएका छन्। हिटरको प्रयोगले कोठामा अक्सिजनको मात्रा कमी हुन्छ। हिटरको तातोसँगै कार्बन ...
— दक्षिण एसियामा वायु प्रदूषणको अवस्था भयावह पाइएको छ । संसारका १० प्रदूषित सहरमध्ये ९ वटा दक्षिण एसिया क्षेत्रमा रहेको विश्व बैंकको अध्ययनमा पाइएको छ । बुधबार सार्वजनिक प्रतिवेदनअनुसार वायु प्रदूषणकै कारणबाट दक्षिण एसियामा हरेक वर्ष २० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको मापदण्डअनुसार हावामा औसत वार्षिक पीएम २.५ एक ...
लन्डन — एउटा नयाँ प्रकारको उपचार विधिले एक किशोरीको निको नहुने भनिएको रक्त क्यान्सर शरीरबाट हटेको छ । ल्युकेमियापीडित बेलायतको लेस्टरकी १३ वर्षीया अलिसालाई निको पार्न यसअघि प्रयोग गरिएका अन्य सबै उपचारहरू असफल भएका थिए । उनका लागि लन्डनस्थित ग्रेट ओर्मन्ड स्ट्रिट अस्पतालका चिकित्सकहरूले आनुवंशिक इन्जिनियरिङका माध्यमबाट ‘बेस एडिटिङ’ विधि प्रयोग गरी नयाँ औषधि बनाएका बीबीसीले उल्लेख ...
खोज अनुसन्धान धेरै र फरक फरक विषयमा हुन्छन्। जुन खोजबाट प्राप्त नतिजाले हामीलाई कुनैबेला उत्साहित बनाउँछ त कुनै बेला रमाइलो लाग्छ। हामीलाई कौतुहलता लागेका विषय पनि खोज तथा अनुसन्धानबाट पत्ता लाग्ने गर्छ। यस्तै एक रोचक तथ्य एक अनुसन्धानले ल्याएको छ। नयाँ आमा बन्नेहरूको लागि सबैभन्दा धेरै चासोको विषय हुन्छ पेटको बच्चाले के गरिरहेको छ? पेटमा चलेको ...
काठमाडौं । के तपाईं आज–भोलि उदास हुनुहुन्छ ? मौसम परिवर्तन भएसँगै तपाईंको व्यवहारमा अचानक परिवर्तन आएको छ ? अन्य दिनभन्दा धेरै सुस्त, निराश र एकान्तमा बस्न मन लाग्छ ? जाडो मौसम र डिप्रेसनबीच के सम्बन्ध होला र ? सायद तपाईं यस्तै सोच्नुहुन्छ । चिसो मौसम सुरु भएसँगै व्यवहारमा परिवर्तन आएको छ भने सम्भवतः तपाईं ‘विन्टर डिप्रेसन’को ...
काठमाडौं । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो । महाशाखाले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभिभावकलाई आग्रह गरेको छ । आज खान ...
काठमाडौं । सरकारले डेंगु नियन्त्रणको काम गरिरहेको दाबी गर्दागर्दै नेपालमा डेंगु संक्रमणले देशव्यापी महामारीको रुप लियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च तहले डेंगुलाई ‘मौसमी प्रकोप’को रूपमा मात्रै लिंदा ठूलो जनधनको क्षति भयो । अघिल्लो वर्षका डेंगुको रिपोर्टिङ तथा तथ्यांक संकलन गरेर विश्लेषण गर्न चुक्दा हजारौं नागरिक संक्रमित भए र केहीले ज्यान गुमाए । इपिडिमियोलोजी तथा रोग ...
First Prev ... 9 10 11 12 13 14