। साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल पनि सातदोबाटोमै हुने भएको छ ।
उपाधिका लागि पर्सि नेपाल र बंगलादेशबीच खेल हुनेछ । सोमबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै बंगलादेशले नेपालसँगको भेट पक्का गरेको हो ।
प्रतियोगिताको सेमिफाइनलसम्मका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको थियो । फाइनल भने दशरथ रंगशाला, त्रिपुरेश्वरमा गर्ने तय भएको थियो ।
तर लगातार ...