मुख्य समाचार
खेलकूद
। नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली चितवन राइनोजका लागि अनुबन्धित दक्षिण अफ्रिकी खेलाडी मर्चेन्ट डे लाङले प्रतियोगिता नखेल्ने भएका छन् । चितवन टोलीका अनुसार दक्षिण अफ्रिकी बलर डे लाङलाई प्रशिक्षणका क्रममा खुट्टामा चोट लागेपछि नेपाल नआउने भएका हुन्। उनी अब चोटमुक्त भएर फिट हुन ३ देखि ४ हप्तासम्म लाग्ने बताइएको छ। चितवनले उनको स्थानमा नयाँ खेलाडी ...
। अनि क्रिस्टियानो रोनाल्डोको ‘बाइसाइकल किक’ । र, सुन्दर फिनिस । अहो ! नेशन्स लिग अन्तर्गत पोल्याण्डविरुद्ध १६ नोभेम्बरमा रोनाल्डोले गरेको त्यो गोलले उनका फ्यानलाई मात्रै होइन, विश्व फुटबल प्रेमीकै मन जित्यो । त्यो खेलमा पहिलो हाफसम्म पाहुना टोली पोल्याण्डसँग संघर्ष गर्नुपरेको पोर्चुगलले दोस्रो हाफमा लगातार गोल निकालन सकेको थियो । र ५–१ को फराकिलो जित निकाल्दा ...
। स्पानिस ला लिगामा रियल मड्रिडले गएराती लेगानेसलाई ३-० ले सहजै पराजित गरेको छ । यस जितपछि छिमेकी एट्लेटिको मड्रिडलाई पछि पार्दै रियल दोस्रो स्थानमा उक्लेको छ । लेगानेसको मैदानमा भएको खेलमा रियलका लागि केलिएन एमबाप्पे, फेडेरिको भलभर्डे र जुड बेलिङघहमले एक-एक गोल गरे । खेलको ४३औं मिनेटमा भिनिसियस जुनियरको पासमा एमबाप्पेले गोल गर्दै रियललाई अग्रता दिलाएका ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले पुनरागमन जित निकालेको छ । लिभरपुलले साउथह्याम्पटनलाई ३-२ गोलअन्तरले हराएको हो । लिभरपुलको जितमा मोहमद सालाहले २ गोल गरे भने डोमिनिक सोबोस्लाईले १ गोल गरे । साउथह्याम्पटनका एडक आर्मस्ट्रङ र म्याटियस फर्नान्डेसले १-१ गोल गरे । खेलको सुरूमा लिभरपुलले अग्रता लिएको भएपनि साउथह्याम्पटनले खेलमा फर्कँदै २-१ को अग्रता ...
First Prev ... 90 91 92 93 94 95