मुख्य समाचार
खेलकूद
। आईसीसी टी–२० विश्वकप अघि ओपनर आसिफ शेख र कुशल भुर्तेलको खराब लय नेपाललाई चिन्ताको विषय बनेको छ । पछिल्लो ६ महिनायता प्रदर्शन कमजोर रहे पनि २०२१ देखि निरन्तर टोलीमा रहँदै आएका ओपनर कुशल र आसिफलाई नेपालले विश्वकपमा निरन्तरता दियो । तर, दुवैले आफ्नो लय समाउन सकेका छैनन् । त्यसको असर समग्र टोलीको ब्याटिङ र प्रदर्शनमा ...
: अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रोपटक अमेरिकाको भिसा दिन अस्विकार गरेको छ। परराष्ट्र मन्त्रालयको कूटनीतिक नोटपछि बिहीबार अन्तर्वार्तामा बोलाइएका लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेको हो। नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको जानकारी दिएको छ। क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गरेर सरकार र आइसीसीबाट आवश्यक पहल गर्दासमेत अमेरिकी ...
: सरकारले क्रिकेट रंगशाला निर्माण र स्तरोनतिका लागि १ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-०८२ को बजेट सार्वजनिक गर्दै मूलपानी क्रिकेट रंगशाला र विराटनगरस्थित गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरवको योजनामा राखिएको बताए। त्यस्तै कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोनति र फाप्ला क्रिकेट रंगशालाको निर्माणलाई तीव्रता दिइने उनले बताए।
: टी-२० विश्वकप अघि नेपालले आज क्यानडासँग ‘वार्म अफ’ खेल खेल्दैछ। नेपालले पहिलो पटक टी-२० विश्व कप खेल्ने तयारीमा रहेको क्यानाडासँग वार्म अप खेल खेल्दैछ। ग्रान्ड प्रेरी मैदानमा नेपाली समय अनुसार राति ९:१५ बजे खेल सुरु हुनेछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली अमेरिका पठाइसकेको छ। नेपाली टोलीले अमेरिकासँग मे ...
: आईसीसी टीट्वेन्टी विश्वकप सुरु हुन अब एक साता मात्रै बाँकी छ। आगामी जुन २ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि सहभागी सबै २० वटै टोली तयारीमा जुटेका छन्। सहभागीलाई २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। दोस्रो पटक विश्वकप खेल्न लागेको नेपाल समूह ‘डी’मा छ। यो समूहमा पूर्वविजेता श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, ...
First Prev ... 105 106 107 108 109 110