— मोहमद सलाहको दुई गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सोमबार न्युकासललाई ४–२ ले पराजित गरेको छ । एनफिल्डमा प्राप्त यस जितपछि लिभरपुलले शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको छ ।
न्युकासल आफैं भने अहिले खराव लयमा छ । उसका गोलरक्षक मार्टिन डुब्राभ्काले पहिलो हाफमा सलाहको पेनाल्टीसँगै १० बचाउ नगरेको भए न्युकासलको हार अन्तर अझ धेरै हुने ...