मुख्य समाचार
खेलकूद
काठमाडौं । विश्वकप छनोटको तयारीका रुपमा हेरिएको त्रिकोणात्मक श्रृंखलाको सुरुको तीन म्याचमा नेपालले टस जित्यो, खेल पनि जित्यो । सुरुको दुई खेलमा टस जितेपछि फिल्डिङ रोजेको नेपालले राम्रो बलिङ गर्दै क्रमशः यूएई र हङकङलाई ठूलो स्कोर बनाउन दिएन । अनि सहजै जित हात पार्‍यो । शनिबार हङकङविरुद्ध दोस्रो खेलमा पनि नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेका ...
— डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डले विश्वकप २०२३ मा शनिबार दक्षिण अफ्रिकाको हातबाट ठूलो अन्तरको हार व्यहोरेको छ । वानखडे स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिका २ सय २९ रनले विजयी रह्यो । यो हारले अंक तालिकामा इंग्ल्यान्डको स्थिति अत्याधिक कमजोर भएको छ र उसको चार खेलबाट दुई अंक मात्रै रहेको छ । पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले सात विकेटमा ...
— आर्सनलले दुई गोलले पछाडि रहेको स्थितिबाट इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीलाई २–२ को बराबरीमा रोकेको छ । स्टायनफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले कोल पाल्मर र मखायलो टोमियासुको गोलले २–० को अग्रता लिएको थियो । त्यसयता आर्सनलका लागि डक्लन रिस र लिआन्द्रो ट्रोसार्डले गोल फर्काए । यो नतिजापछि आर्सनल २१ अंकमा लिग तालिकाको दोस्रो स्थानमा रह्यो ...
— स्पेनी ला लिगामा सेभियाले शनिबार रियल म्याड्रिडलाई १–१ को बराबरीमा रोकेको छ । यो खेल रियलका पूर्व खेलाडी सर्जियो रामोसका लागि भावनात्मक पनि रह्यो । पेरिस सेन्ट जर्मेन छाडेर अहिले उनी सेभियामा छन् । सेभियाले डाविड अल्बाको आत्मघाती गोलको मदतले अग्रता लिएयता डानी कारभेलोले बराबरी खेले । रामोसले सन् २००५ देखि २०२१ सम्म रियलका लागि ...
: आइसीसी एक दिवसी विश्वकपमा श्रीलंकाले पहिलो जीत हात पारेको छ। भारतको खलनउमा भएको खेदलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो। टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.४ ओभरमा अलआउट हुँदै २६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङ गरेको श्रीलंकाले दस बल अगावै लक्ष्य भेट्टाएको थियो। श्रीलंकाका लागि सदीराले ९१ रनको अविजित पारी खेलेका थिए। त्यस्तै ...
: हङकङलाई हराउँदै नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ। शनिबार मुलपानीमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गरेको हो। नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ओभरको खेलमा ८ विकेटको क्षतिमा १३४ रनमात्र बनाउन सक्यो। हङहङका लागि अन्सी राथले सर्वाधिक ४५ रन बनाए। त्यस्तै अइजाज खानले २५, बाबर ह्यातले २०, हरुन ...
: जापानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ। मेलसियामा भइरहेको एसीसी यु-१९ प्रिमियर कपको सेमिफाइनलमा जापानलाई १४४ रनले हराउँदै नेपालले फाइनल यात्रा सुनिश्चित गरेको हो। वर्षाले खेल प्रभावित हुनुअघि नेपालले २५ ओभरको समाप्तिमा २ विकेट गुमाएर १४० रन बनाएको थियो। तर जापान ११.५ ओभरमा अलआउट हुँदै ४३ रनमात्र बनाउन सक्यो। जापानका लागि सोतारोले १५ र केइफरले ...
— खराब सुरुआत लिएको अस्ट्रेलियाले शुक्रबार लयमा फर्कंदै विश्वकप २०२३ मा दोस्रो जित निकालेको छ । उसले ‘हाई स्कोरिङ’ खेलमा पाकिस्तानलाई ६२ रनले हरायो र आफूलाई फेरि सेमिफाइनल प्रवेशको प्रत्यासी बनायो । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले नौ विकेटमा ३ सय ६७ रन बनाएको थियो । त्यसमा दुवै ओपनरले शतक बनाए । डेबिड वार्नरले १ सय ६३ ...
— सबैतिर सावित्रा भण्डारीकै चर्चा छ । त्यसैले सुरुमा उनकै प्रसंग । नेपाली फुटबल मात्र होइन, सर्वकालीन नेपाली खेलकुद इतिहासले पाएको एक अब्बल दर्जाकी खेलाडी हुन्, उनी । दक्षिण एसियाकै पनि उत्कृष्ट स्ट्राइकर । लगातार कति धेरै गोल गर्छिन् भने यी ‘साम्बा’ को अर्को उपनाम पनि छ, ‘गोल मेसिन’ । भारतमा त उनले एकपल्ट होइन, धेरै पटक तहल्का मच्चाइसकेकी छन् । अब ...
काठमाडौं । फिफा विश्वकपको एसिया क्षेत्रको छनोट खेलको दोस्रो चरणको खेलतालिका सार्वजनिक भएको छ । समूह एचमा रहेको नेपालले पहिलो खेल कात्तिक ३० गते संयुक्त अरब इमिरेट्स (युएई) सँग दुबईमा खेल्नेछ । त्यस्तै दोस्रो खेल भने यमनसँग मंसिर ५ गते दशरथ रंगशालामा खेल्नेछ । यही समूहमा रहेका यमन र बहराइनले ३० कात्तिकमै साउदी अरेबियामा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै ...
काठमाडौं । नेपाली फास्ट बलर अविनाश बोहराले टी-२० आई क्रिकेटमा ५० विकेट पूरा गरेका छन् । टी-२० त्रिकोणात्मक श्रृंखला अन्तर्गत बिहीबार मूलपानी क्रिकेट मैदानमा हङकङ विरुद्धको खेलमा विकेट लिएपछि उनले टी-२० आई मा ५० विकेट पूरा गरेका हुन् । अविनाशले १७औं ओभरको तेस्रो बलमा यासिम मुर्ताजालाई कप्तान रोहित पौडेलबाट क्याचआउट गराउँदै ५० विकेट पूरा गरे । त्यसपछि ...
काठमाडौं । नेपाली क्रिकेट टिमका फास्ट बलर करण केसीले यस पटक नेपाललाई टी-२० विश्वकपमा छनोट हुने अवसर रहेको बताएका छन् । अर्को वर्ष हुने टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको तयारीका रुपमा रहेको त्रिकोणात्मक टी-२० सिरिजमा बिहीबार हङकङलाई हराएपछि करणले यस पटक नेपालको एक मात्र लक्ष्य विश्वकपमा पुग्ने बताएका हुन् । ‘हाम्रो मिसन नै टी-२० विश्वकप हो । ...
काठमाडौं । यू–१९ प्रिमियर कपको समूह चरणमा अपराजित रहँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार साउदी अरेबियालाई १९.१ ओभरमा ४६ रनमा अलआउट गर्दै नेपालले साउदी अरेबियामाथि ३०१ रनको फराकिलो जित निकालेको छ । ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदीले नेपालको स्पिन अट्याक झेल्न सकेन । नेपालको लागि यूएसडी यूकेएम ओभलमा बिहीबार पनि स्पिनरको जादु चल्यो । नेपालका ...
। विराट कोहलीको शतकसँगै भारतले विश्वकप क्रिकेटमा बंगलादेशलाई ७ विकेटले हराएको छ । यो घरेलु टोलीको लगातार चौथो जित हो । घरेलु मैदान पुनेमा बंगलादेशले दिएको २५७ रनको लक्ष्य भारतले ४१. ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । ४१ ओभरको खेल सकिँदा भारतलाई जम्मा २ रन चाहिएको थियो र कोहली ९७ मा खेलिरहेका थिए । लगातार ...
: त्रिकोणात्मक टी- २० आई सिरिज अन्तर्गतको दोस्रो खेलमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ। बिहीबार मूलपानी रंगशालामा भएको खेलमा १९ ओभर ३ बलमा हङकङ अलआउट भएको हो। हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसीले ४ विकेट लिए। ४ ओभर बलिङ गर्दै केसीले १५ रन खर्चिए। हङकङका लागि यासिम मुर्ताजाले ३६ रन बनाए। ३६ बल ...
: त्रिकोणात्मक टी- २० आई सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ। हङकङले दिएको ९५ रनको लक्ष्य नेपालले १३.५ ओभरमा पूरा गरेको हो। बिहीबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङ १९ ओभर ३ बलमा ९४ रनमा अलआउट भएको थियो। सहज लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ४२ रन बनाए। शेखले ३४ ...