मुख्य समाचार
खेलकूद
। युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब आर्सनल इटालियन क्लब इन्टर मिलानसँग १-० ले पराजित भएको छ । हाकान चालहानोग्लुको विवादास्पद पेनाल्टी गोलमा इन्टरले आर्सनललाई च्याम्पियन्स लिगमा यस सिजन पहिलो हार चखायो । पहिलो हाफको इन्जुरी टाइममा इन्टरका मेहदी तारेमीले हानेको बल आर्सनलमा मिकेल मेरिनोको पाखुरामा लागेपछि रेफ्रीले इन्टरलाई पेनाल्टी दिएका थिए । आर्सनलका खेलाडीले यसमा प्रतिवाद गरेपछि भिएआरको ...
— इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीका लागि पछिल्ला केही दिन राम्रो रहेको छैन । त्यसैले त पेप ग्वार्डिओलाको टिमले अविश्वसनीय रूपमा लगातार तीन खेल गुमाएको छ । च्याम्पियन्स लिगमै पनि सिटी स्पोर्टिङ लिस्बनको हातबाट ४–१ ले पराजित रह्यो । अरू बेला भए यो खेलको धेरै अर्थ हुने थिएन, तर यसपल्ट भने छ । लिस्बनले त्यस्ता प्रशिक्षकको नेतृत्वमा खेलेको थियो, जसले केही ...
: क्रिकेट जगतमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स पोखरा आएका छन्। एनपीएलको सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्समा ३ वर्षको सम्झौतासहित आबद्ध भएका जोन्टी बुधबार दिउँसो २ बजे काठमाडौं ओर्लिएर सिधै पोखरा पुगेका हुन्। पोखरा एभेन्जर्सका प्रबन्ध निर्देशक मनोबल श्रेष्ठका अनुसार जोन्टी र टिमका अध्यक्ष सुबोध त्रिपाठीसहितको टोली आजै पोखरा पुगेका ...
। इंग्ल्याण्डका विकेटकिपर ब्याटर स्टेफेन इस्किनाजीले काठमाडौं गुर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । काठमाडौं गुर्खाजले मंगलबार इस्किनाजीलाई आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ । दक्षिण अफ्रिकामा जन्मिएका ३० वर्षीय इस्किनाजीले त्यसपछि अष्ट्रेलियाको उमेर समूहमा खेलेका थिए । तर हाल उनी इंग्लिस खेलाडी बनिसकेका छन् । पर्थ स्कोर्चर्सका लागि बिस बाग लिग ...
— इंग्लिस क्रिकेटर स्टेफन इस्किनाजी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमाडौं गुर्खाजमा आबद्ध भएका छन् । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गुर्खाजले इंग्लिस क्रिकेटमा जमेका यी विकेटकिपर–ब्याटरलाई लिएको हो । दक्षिण अफ्रिकामा जन्मेर अस्ट्रेलियामा हुर्किएका ३० वर्षे इस्किनाजीले मिडलसेक्सबाट इंग्लिस क्रिकेट काउन्टी खेल्दै आएका छन् । उनले ८८ प्रथम श्रेणीको क्रिकेटमा ९ शतकका ...
— नामिबियाका ब्याटर जान निकोल लोफ्टी–इटनलाई नेपाल प्रिमियर लिग (एनपीएल) चितवन राइनोजले अनुबन्ध गरेको छ । राइनोजमा अनुबन्ध हुने लोफ्टी चौथो विदेशी खेलाडी हुन् । यसअघि मर्चेन्ट डी ल्याङ्गा, ल्युक मार्टिन बेनकेन्स्टाइन र हसन इशाखिललाई अनुबन्ध गरिसकेको छ । बायाँहाते २३ वर्षीय ब्याटरले फ्रेबुअरीमा ट्वान्टी–२० आईमा सबैभन्दा छिटो शतकको कीर्तिमान बनाएका थिए । अहिले छिटो शतक बनाउने ...
। स्कटल्याण्डका पेस बलर क्रिस सोल नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्समा अनुबन्ध भएका छन् । मंगलबार विराटनगरले पेस बलर क्रिस सोललाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको जनाएको छ । ३० वर्षीय सोलले स्कटल्याण्डको उमेर समूह, स्कटल्याण्ड ए टिम हुँदै हाल राष्ट्रिय टिमबाट खेलिरहेका छन् । उनले स्कटल्याण्डका लागि १७ टी-२०आई म्याच खेल्दै १५ विकेट ...
— लिभरपुलले युरोपेली च्याम्पियन्स लिगमा आफ्नो उत्कृष्ट सुरुवातलाई कायम राख्दै मंगलबार राति युरोपेली च्याम्पियन्स लिगमा बायर लेभरकुजनलाई सजिलै ४–० ले पराजित गरेको छ । डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड र इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी भने अविश्वसनीय रूपमा पराजित रहे । एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि लुइस डियाजले ह्याट्रिक गरे । उनले ६१, ८३ र दोस्रो हाफको इन्ज्युरी ...
First Prev ... 90 91 92 93 94 95