मुख्य समाचार
खेलकूद
। वुमन्स एसिया कपमा यूएईलाई ६ विकेटले हराउँदै नेपाललाई ऐतिहासिक जित हात पार्दा ओपनर सम्झना खड्काले अविजित ७२ रनको उत्कृष्ट इनिङस् खेलिन् । सन् २०१२ देखि वुमन्स एसिया कप खेल्न थालेको नेपाल हालसम्म जितविहीन थियो । सम्झानाको उनको उत्कृष्ट प्रदर्शनमा नवौं खेलमा पहिलो जित हात पार्न सफल भयो नेपाल । श्रीलंकाको डाम्बूलामा टस हारेर ब्याटिङको निम्तो पाएको ...
: उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै आधार र प्रमाण नपुग्दा सफाइ हुने ठहर गरेको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसलाको आज सार्वजनिक गरेको पूर्णपाठमा आधार र प्रमाण नपुगेका कारण सफाइ दिएको उल्लेख छ। फैसलाको पूर्णपाठमा भनिएको छ, 'आधार र कारण ...
First Prev ... 101 102 103 104 105 106