मुख्य समाचार
खेलकूद
। स्कट म्याकटोमिनेको दुई गोल मदततमा म्यानचेष्टर युनाइटडले प्रिमियर लिगमा चेल्सीलाई २-१ ले पराजित गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा कप्तान ब्रुनो फर्नान्डेजले नवौँ मिनेटमै पेनाल्टी गुमाउँदा युनाइटेडले अग्रता लिने अवसर गुमाएको थियो । तर म्याकटोमिनेले १९औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ४५औं मिनेटमा कोल पाल्मरले चेल्सीका लागि बराबरी गोल गरे ...
— डेक्लान राइसले खेलको अन्तिम समयमा गरेको निर्णायक गोलमा आर्सनलले इंग्लिस प्रिमियर लिगमा मंगलबार लुटन टाउनमाथि ४–३ को जित हात पारेको छ । यस जितसँगै आर्सनलले शीर्ष स्थानमा पाँच अंकको अग्रता लिएको छ । आर्सनलले ३–२ ले पछाडि रहेको स्थितिबाट यो जित निकालेको हो । यस नतिजासँगै आर्सनलको १५ खेलबाट ३६ अंक भएको छ । दोस्रोमा रहेको ...
। जुड बेलिङ्घम पछिल्लो गोल्डेन ब्वाय अवार्डको विजेता हुन् । उनले रियल मड्रिडका खेलाडीले बेवास्ता गरेको व्यक्तिगत पुरस्कार पाएका छन् । टुटोस्पोर्ट्स डट कम वेबसाइटद्वारा उत्कृष्ट यू-२१ खेलाडीलाई प्रदान गर्ने गोल्डेन ब्वायको पछिल्लो विजेता बन्न सफल भए इंग्ल्याण्डका यी खेलाडी । यो अवार्ड २० वर्ष पुरानो छ र रियल मड्रिडले यसै सिजनमा अनुबन्ध गरेको बेलिङ्घमहले युवा उत्कृष्ट ...
। डेक्लान राइसले इन्जुरी टाइमको सातौं मिनेटमा गोल गरेपछि आर्सनलले प्रिमियर लिगमा लुटन टाउनममथि ४-३ को रोमाञ्चक जित हात पारेको छ । लुटनको मैदानमा भएको खेलमा गाब्रिएल मार्टिनेलीको गोलमा आर्सनलले २०औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । गाब्रिएल ओसोले २५औं मिनेटमा लुटनका लागि बराबरी गोल फर्काए । गाब्रिएल जेससले ४५औं मिनेटमा गोल गरेपछि आर्सनलले पहिलो हाफमा ...
: नेपाल सुपर लिग फुटबल प्रतियोगितामा वीरगञ्ज युनाइटेड फुटबल क्लबले ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोकेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा दुवै टोलीले २-२ गोलको बराबरी खेल्दै एकएक अंक बाँडेका छन्। यस खेलसँगै ललितपुरले जारी प्रतियोगितामा ६ अंक जोडेको छ। पहिलो खेलमा एफसी बुटवल लुम्बिनीलाई २-० ले हराएको ललितपुरले दोस्रो र तेस्रो खेलमा क्रमशः ...
: काठमाडौं रेजर्स र झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत सोमबार भएको खेलमा बराबरी खेल्दै अंक बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा साविक विजेता काठमाडौं र झापाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। नवप्रवेशी झापासँग रोकिँदा काठमाडौंले शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्ने अवसर गुमायो। काठमाडौंले तीन खेलमा पाँच अंक जोडेको छ। तीन ...
— रियल म्याड्रिडले स्पेनी ला लिगामा ग्रेनेडालाई सजिलै २–० ले हराएर लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । उसका लागि ब्राहिम डियाज र रोडरिगोले एक एक गोल गरे । यो जितपछि रियलको १५ खेलबाट ३८ अंक भएको छ । जिरोना समान अंकमा दोस्रो स्थानमा छ । जिरोनाले त्यस अगाडि भ्यालेन्सियालाई २–१ ले हराएको थियो । अर्को खेलमा ...
— एन्थोनी गोर्डनले ५५ औं मिनेटमा गरेको गोलको मदतले न्युकासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेडलाई १–० ले हरायो । लिगकपमा युनाइटेडलाई हराएयता एकै सिजन न्युकासलको यो अर्को जित रह्यो । यो जितपछि न्युकासल २६ अंकमा पाँचौं स्थानमा उक्लेको छ । आर्सनल भने ३३ अंकमा शीर्ष स्थानमा छ र उसले अर्को खेलमा उल्भ्सलाई २–१ ले ...
— डेजान क्लुसेभ्स्कीले ९०औं मिनेटमा हेडबाट गरेको गोलमा टोटनहमले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर सिटीलाई ३–३ को रोमाञ्चक बराबरीमा रोकेको छ । ज्याक ग्रेलिसले ८१ औं मिनेटमा गोल गर्दा सिटीलाई आफ्नो घरेलु मैदानमा जितको अपेक्षा थियो । यो नतिजापछि सिटी १४ खेलबाट ३० अंकमै सीमित रह्यो र तेस्रो स्थानमा रह्यो । उसको अगाडि शीर्षमा आर्सनलको ३३ र ...
— जाओ फेलिक्सले गरेको एक मात्र गोलमा बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार एटलेटिको म्याड्रिडलाई १–० ले हराएको छ । पोर्चुगाली खेलाडी फेलिक्स एटलेटिकोबाट ऋणमा बार्सिलोना छन् र उनले नै यस खेलमा निर्णायक गोल गरे । यो जितपछि बार्सिलोना ३४ अंकमा तेस्रो स्थानमा उक्लेको छ । रियल म्याड्रिड र जेरोना समान ३८ अंकमा शीर्ष दुई स्थानमा रहेका छन् ...
। प्रिमियर लिगमा आइतबार गोलको वर्षा हुँदा साविक विजेता म्यानचेष्टर सिटीले टोटनहमसँग ३-३ को बराबरी खेलेको छ । यस्तै लिभरपुलले फुलहममाथि ४-३ रोमाञ्चक जित निकालेको छ । सिटीको मैदानमा भएको खेलमा डेजान कुलुसेभ्स्कीले अन्तिममा गोल गरेपछि टोटनहमले अंक खोसेको थियो । त्यसअघि हेउन मिन सनले खेलको छैटौं मिनेटमै गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । तर सनले ...
। जाओ फेलिक्सले गरेको एक मात्र गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा एट्लेटिको मड्रिडलाई १-० ले पराजित गरेको छ । फेलिक्सले आफ्नै पूर्व क्लब विरुद्ध गोल गर्दा बार्सिलोनाले ३ अंक जोड्न सफल भयो । पोर्चुगिज फरवार्ड फेलिक्सले २८औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यस्तै एट्लेटिकोका मेम्फिस डिपाएले पनि पूर्व क्लब बार्सिलोना विरुद्ध गोल गर्ने अवसर ...
: मार्की खेलाडी एरिक विष्टको उत्कृष्ट फ्रिकिक गोलको मद्दतमा बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा बुटवलले स्पोर्टिङ इलामलाई २–१ गोलले पराजित गरेको हो। खेल १–१ को बराबरीमा रहेको अवस्थामा एरिकले झन्डै ३५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकले सिधै जाली चुमेको थियो। स्टेफन समिर ...
। साउदी प्रो लिग क्लब अल–हिलालका मिडफिल्डर रुबेन निब्सले लोनमा न्यूक्यासल नजाने बताएका छन् । पोर्चुगलतका २६ वर्षीय खेलाडी निब्स गत जुनमा रियादको क्लबमा आवद्ध भएका थिए । पछिल्लो दिनमा साउदी अरेबियाको पब्लिक इन्भेष्टमेन्ट फण्डको लगानी रहेको क्लब न्यूक्यासलले जनवरीमा निब्सलाई भित्र्याउने अनुमान गरिएको थियो । तर निब्सले त्यसलाई अस्वीकार गरेका छन् । बीबीसीसँग गरेको सम्वादमा उनले ...
। प्रिमियर लिगमा शनिबार आर्सनलले वल्भ्सलाई २-१ ले पराजित गर्दै शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ । घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा बुकायो साकाले छैटौं मिनेटमै गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । यस्तै १३औं मिनेटमा कप्तान मार्टिन ओडेगार्डले अग्रता दोब्बर पारे । वुल्भ्सका लागि ८६औं मिनेटमा माथेउस कुन्हाले एक गोल फर्काए । जितपछि शीर्ष स्थानको ...
— युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएका समूह चरणका खेलमा सबै ठूला टिम विजयी भएका छन् । समूह ‘ए’ मा आफ्नो शतप्रतिशत प्रदर्शन कायम राख्ने क्रममा बायर्न म्युनिखले गालातासारेलाई ३–१ ले हरायो । त्यसमा इंग्लिस कप्तान ह्यारी केनले एक गोल गरे र अर्को गोलमा सहयोगी भूमिका निभाए । समूहको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एफसी कोपनहेगनलाई १–० ...